विराटनगर । प्रदेश स्काउट कार्यालय, कोशीको आयोजनामा नेपाल स्काउट, कोशी प्रदेशका प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री गीता तिम्सिनाको दीक्षान्त समारोह असोज २१ गते सम्पन्न भयो। सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित उक्त समारोहमा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले मन्त्री तिम्सिना. . .
विराटनगर । ग्रेस इभेन्ट्सको आयोजनामा सम्पन्न 'जुनियर मास्टर एन्ड मिस ग्रेस विराटनगर २०२६ – सिजन २' तथा 'मिस एन्ड मिसेस ग्रेस विराटनगर २०२६ – सिजन १' को ग्रान्ड फिनालेमा विभिन्न विधाका विजेताहरू घोषित भएका छन्। प्रतियोगिताअन्तर्गत 'जुनियर मास्टर एन्ड मिस ग्रेस विराटनगर' तर्फ एकराज नेपाली ले ब्वाइज व. . .
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदानस्थलमा प्रतिनिधिहरूको चहलपहल बढेको छ। पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सहभागी हुन प्रतिनिधिहरू मतदानस्थलमा पुगेका छन्। मतदानस्थलमा प्रतिनिधिहरूको उपस्थिति बढेसँगै चुनावी माहोल थप सक्रिय बनेको छ । प्रतिनिधिहरू लामबद्�. . .
काठमाडौं। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गर्न सुरु गरेको छ। बिहीबार ताहाचलस्थित केन्द्रको परिसरमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल तथा ऊर्जा मन्त्रालयका प्रतिनिधिद्धय सुदन मानन्धर र स. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्। शुक्रबार नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौ�. . .
विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको करिब ९ लाख ५ हजार रुपैयाँ बराबरको विभिन्न सामान र तीन वटा मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं ३ गण मोरङअन्तर्गत सीमा सुरक्षा गुल्म रानी, बीओपी सिक्टी, बीओपी जहदा भुटाहा र बीओपी रंगेलीबाट खटिएको टोल�. . .
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आज बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो । गण्डकी प्रदेश अन्तर्गत कास्की २ का ८१ वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको सुरुवात गरेका हुन् । यसअघि बिहीबार गर्ने �. . .
विराटनगर । किरात राई यायोक्खाको १२ औं राष्ट्रिय महाधिवेशन आज विराटनगरको विरेन्द्रसभा गृहमा भव्य रुपमा उद्घाटन सत्र हुने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले उद्धाटन गर्ने तय भएको किरात यायोक्खा केन्द्रीय अध्यक्षसमेत रहनुभएको जीवन हाताचो राईले जानकारी दिए । महाधिवेशनमा २ प्रदेशका २४ वटा जिल्. . .
विराटनगर । विराटनगर–१३ मलाया रोडमा केही दिनअघि मात्रै सञ्चालनमा आएको एउटा होटलमा प्रहरीले बिहीबार छापा मार्दा दुई किशोरीको उद्धार गरेको छ । नाम नै नखुलेको होटलमा किशोरीलाई राखेर भारतबाट आउने ग्राहकसँग अवैध यौनधन्दा सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले होटल सञ्चालकलाई पक्राउ समेत गरिसकेको छ । . . .
विराटनगर । विराटनगर महानगरपालिका मातहत रहेका सहकारी विघटनदेखि मर्जरसम्मको प्रक्रियामा जान थालेका छन् । स्थानीय सरकार विराटनगर महानगरपालिकाले पनि सहकारी संस्थाको संख्या बढाउनेभन्दा सक्षम, सुरक्षित, पारदर्शी र उत्तरदायी संस्थालाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाको तथ्यांक अनुसार आर्थिक वर्�. . .
विराटनगर । प्रहरीले लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीका पुर्णबहादुर लिम्बुलाई पक्राउ गरेको छ । उनी घरमै बन्दुक बनाएर आवश्यक पर्ने व्यक्तिलाई बिक्री गर्दै आएका थिए । प्रहरीले यो सूचना प्राप्त गरेपछि उनको घरमा पुगेर खानतलासी लिएको थियो । इलाका प्रहरी कार्यालय लेटाङले खानतलासी लिँदा लिम्बुको घरम. . .
नेपाल र अस्ट्रेलियाले द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन् । मेलबर्नमा बिहीबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन तथा श्रम गतिशीलतालगायतका क्�. . .