सम्पूर्ण समाचार

भोटेकोशी र त्रिशूली बाढीपीडितका लागि हिमगिरि हाइजीनले ७० लाखको सामग्री सहयोग गर्ने

विराटनगर । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमगिरि हाइजीन लिमिटेडले ७० लाख रुपैयाँ बराबरको व्यक्तिगत तथा घरायसी हाइजीन सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मोरङको टंकीसिनुवारीमा २०८३ भदौ १४ गते कम्पनीले विज्ञप्ति जारी गर्दै बाढीबाट भएको मानवीय. . .


बाढीपीडितका लागि विराटनगर–६ का मुस्लिम समुदायबाट १ लाख ५ हजार सहयोग

विराटनगर । हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि विराटनगर महानगरपालिका–६ का मुस्लिम समुदायका व्यक्तिहरूले सामूहिक रूपमा आर्थिक सहयोग गरेका छन्। नेपाली मुस्लिम समुदाय विकास केन्द्र नेपाल विराटनगरको तर्फबाट बाढीपीडित परिवारका लागि १ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग प�. . .


लाइफगार्ड अस्पताल विराटनगरमा डाक्टरबीच हानाहान

विराटनगर । सामान्य त उपचारका क्रममा चिकित्सक र बिरामीका आफन्तबीचको विवाद त सुनिन्थ्यो । उपचारमा लापर्वाही भएको भन्दै बिरामी पक्षले अस्पताल प्रशासन र डाक्टरका विरुद्ध नाराबाजी गर्नेदेखि धक्कामुक्का गर्नेसम्म हुने गरेका घटना धेरै सुनिन्थे । तर, विराटनगरको लाइफगार्ड अस्पतालको अप्रेशन थिएटरमा दुई ड�. . .


भोटेकोशी बाढीपीडितका विराटनगरको एके राठी र सारडा ग्रुपको एक करोड एक लाख सहयोग

विराटनगर । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले औद्योगिक घराना एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेका छन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्�. . .


लिलिपुट स्कुलबाट राहत कोषमा ३ लाख दश हजार २४१ सहयोग

विराटनगर । रसुवामा भोटेकोशीको बाढीबाट प्रभावित परिवारहरूप्रतिको राहतका लागि ऐक्यबद्धता जनाउँदै लिलिपुट स्कुल परिवारले तीन लाख दश हजार २४१ रुपैयाँ पच्चीस पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। यस सहयोगमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको व्यक्तिगत योगदानसमेत समावेश छ। व�. . .


मोरङका १६ जनासहित कोशी प्रदेशका १७६ अझै सम्पर्कविहीन (हेर्नुहोस्)

विराटनगर। भोटेकोशी नदीमा आएको बाढीपछिको विपद्का कारण कोशी प्रदेशका १७६ जना अझै सम्पर्कविहीन छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशबाट १७६ जना हराइरहेको भन्दै आफन्तले प्रहरीलाई जानकारी गराएका हुन् । सम्पर्कविहीन मध्ये इलाममा एक जनाको शव फेला परेको छ । २२ जना परिवारको सम्पर्कमा आएका छन् । . . .


चीनतर्फ कसरी हुँदैछ खोज तथा उद्धार कार्य ?

काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्। बुधबार आएको भीषण पहिरोका कारण नाकासम्म पुग्ने स्थलमार्ग अवरुद्ध भएको थियो। उत्तरी नेपालमा हिमनदीको विनाशकारी बाढीका कारण आए�. . .


बाढीपीडितको सहयोगार्थ अष्ट चिरञ्जीवी मन्दिर विराटनगर द्वारा प्रधानमन्त्री राहत कोषमा ५१ हजार हस्तान्तरण

विराटनगर। देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै श्री बाल संस्कार तथा युवा जागृति केन्द्र अष्ट चिरञ्जीवी मन्दिरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाका अध्यक्ष विनायक पन्तले दिएको ज. . .


एशियन फिड्सद्वारा बाढीपीडितका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

विराटनगर। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापना अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले एशियन फिड्स प्रालिले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। कम्पनीका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। आइतबार . . .


विराटनगरमा श्रीकृष्ण जन्माष्टमी महोत्सव हुँदै, उठेको भेटीबाट विपद्बाट प्रभावितलाई सहयोग गर्ने

विराटनगर । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमी महोत्सव २०८३ भव्य एवं आध्यात्मिक वातावरणमा मनाउने तयारी गरेको छ। इस्कोन विराटनगरले भदौ १९ गते शुक्रबार विभिन्न धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रमसहित जन्माष्टमी महोत्स. . .


भोटेकोशी बाढीपीडितका लागि आकृति एडभर्टाइजिङद्वारा ५ लाख ५५ हजार सहयोग

विराटनगर । विराटनगरस्थित आकृति एडभर्टाइजिङका प्रबन्धक निर्देशक मनोज चौहानले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन्। चौहानले सोमबार सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज को�. . .


बालकल्याण विद्यामन्दिर स्कुल परिवार तथा शिक्षकसहितको बाढीपीडितका लागि १० लाख सहयोग

विराटनगर। विराटनगर–११ स्थित बाल कल्याण विद्यामन्दिर मा.वि. ले  रसुवा र नुवाकोटमा गएको भीषण बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ। स्कुलका कर्मचारी सहितको सहयोगमा उक्त रकम सहयोग गरिएको स्कुलका प्रशाशन प्रमुख रामहरी देवकोटाले आवर विराटनगरलाइ बताए । विद्यालयमा कार्यर�. . .