विराटनगर । विराटनगरमा विश्व मिर्गौला दिवस २०८२ को अवसरमा ‘वाकाथन फर किड्नी हेल्थ’ कार्यक्रम आयोजना गरिएको छ। मिर्गौला स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। विराटनगरको महेन्द्र चौक मा सुरु भएको कार्यक्रम कोशी अस्पतालमा सम्मपन गरिएको थियो । कार्यक्रम नोबेल मेडि�. . .
काठमाडौं । गत माघ महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३.२५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार स. . .
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको विहीबार बिदाई गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गरिएको हो । कार्यक�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा र बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने बताएका छन् । बिहीवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले संसदमा दुईतिहाइ बहुमतक�. . .
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ताहरूले संस्थालाई पारदर्शी र प्रभावकारी बनाउन दबाब बढाएका छन् । विभिन्न देशबाट काठमाडौं आएका अभियन्ताहरूले संस्थाको साख जोगाउन सुधार, एकता र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका हुन् । यही फागुन ३० गतेदेखि चैत २ गतेसम्म १२ औँ गैर आवासीय नेपाली व�. . .
सुर्खेत । सामुदायिक जङ्गलमा मृत अवस्थामा भेटिएकी सुर्खेत गुर्भाकोटकी १६ वर्षीया इनिशा विकको बलात्कार पछि हत्या भएको निश्कर्षमा प्रहरी पुगेको छ । पोस्टमार्टम रिर्पोट र पीडकको बयानपछि बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको हो । हत्यामा संलग्न भएको आशंकामा फागुन २३ र २४ गते प्रहरीले चा�. . .
काठमाडौं । संघीय संसदका लागि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी रहेकाले प्रतिनिधि सभाको म. . .
काठमाडौं । अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ । इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन् । उनले राज्य �. . .
काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य अस्थिर बनेपछि अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा पठाउने योजना सार्वजनिक गरेको छ । अमेरिकी ऊर्जा विभागका अनुसार आगामी सातादेखि तेल भण्डार बजारमा पठाउन सुरु गरिनेछ र वितरण प्रक्रिया �. . .
काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब रुपैया�. . .
विराटनगर । मध्यपूर्व तनावले नेपालमा ग्यास अभाव भएको हल्ला चलेपनि आत्तिनु पर्ने कुनै कारण नरहेको उद्योगीहरु बताउँछन् । तर, उपभोक्ता आफैं त्रसित हुँदा थन्क्याएर राखेका पुराना सिलिण्डर साटेर ग्यासको अनावश्यक भण्डारण घरमा बढाइरहेको उनीहरुको बुझाई छ । कोशी ग्यास अफ ग्रुपका महाप्रवन्धक सचित उपाध्यायक. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताएकी छन् । गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै औषधि व्यवस्था विभागलाई थप सशक्त बनाउनुपर्ने बताइन् । उनले विभागको संरचना तथा क्षमतालाई अझ बलियो बनाउन क�. . .