सम्पूर्ण समाचार

‘जेनजीहरुको माग पुरा गर्न महाधिवेशनभन्दा अधिवेशन आवश्यक’

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले जेनजीहरुको माग पुरा गर्न उनीहरुलाई पार्टीमा समावेश गर्नुपर्ने र त्यसका लागि विशेष महाधिवेशन भन्दा अधिवेशनको आवश्यकता रहेको बताएका छन् । बिहीबार बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले विशेष महाधिवेशन भन्दा अधिवेशनको आवश�. . .


मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले  बिहीबार बिहान सचिव प�. . .


बाढी पहिरोको समयमा निर्वाह भूमिका मूल्यांकनमा सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने �. . .


जंगलभित्र कारमा आगलागी, चारदिनदेखि चालक थिए वेपत्ता

विराटनगर । झापामा जंगलभित्र कार लगेर आगजनी गरेपछि चालक फरार भएका छन् । झापा शिवसताक्षी नगरपालिका १० माईधारका सरोज शर्माको नाममा रहेको कारमा बिहीबार मेचीनगर– १३ स्थित हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको हो । १० बजेतिर चन्द्रगढी–चारआली सडकअन्तर्गत गोरखकाली सिमेन्ट फ्याक्ट्रीदेखि पश्चिमपट्टि. . .


इप्पानद्वारा चार थान टेलिभिजन ऊर्जा मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरुको पुनर्निर्माणको लागि चार थान टेलिभिजन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई हस्तान्तरण गरेको छ । इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङ�. . .


वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर रु ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अन. . .


मुख्यमन्त्री सोनल र बेलायती राजदूतावासको टोलीबीच भेट

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको टोलीबीच शिष्टाचार भेटघाट भएको छ । बिहीबार विकास कार्यक्रम प्रमुख पुलिन सिननसहितको टोलीले मुख्यमन्त्री सोनलसंग शिष्टाचार भेटघाट गरेका हुन । भेटघाटमा मुख्यमन्त्री सोनलले प्रदेश सरकारका प्राथमिकतामा रहेक�. . .


विपद्बाट जोगिन सजग र सहयोगी बनौं

प्राकृतिक तथा मानव सिर्जित विपद्मा मानवीय सहयोग गर्नु सबैको कर्तव्य हो । त्यसमा पनि राज्यका सबै निकायले नागरिकलाई विपद् जोखिमबाट सुरक्षित राख्नु जिम्मेवारी हुन्छ । अहिले नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभावका कारण वर्षाजन्य विपद् बाढि, पहिरो निम्तन सक्ने संभावित जोखिम औंल्याइएको छ । यो प्राकृति�. . .


राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशकको खोजी, स्थायीलाई प्राथमिकता दिनुपर्ने

भक्तपुर । भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सकहरुले कार्यकारी निर्देशक नियुक्तिमा स्थायी चिकित्सकहरुलाई प्राथमिकतामा राख्न माग गरेका छन् । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मालाई एक पत्र लेख्दै स्थायी चिकित्सकहरुले नयाँ कार्यकारी निर्द. . .


संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नयाँ कार्ययोजनाबारे छलफल

काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ । बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसेको हो । बैठकमा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम सम्बन्धमा छलफल भएको समिति सभा�. . .


चीनमा जहाज उद्योग ः विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा

एजेन्सी । चीनको जहाज निर्माण उद्योगले उल्लेख्य प्रगती गरेको छ । विगत पाँच वर्षमा उद्योगले आफ्नो क्षमतामा उल्लेखनीय रूपमा वृद्धि समेत गरेको छ । २०२१ मा सुरु भएको र यस वर्ष समाप्त हुने देशको १४ औं पञ्चवर्षीय योजनाको क्रममा, चिनियाँ जहाजहरूले विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका थिए । जुन २�. . .


ओझेलमा भोजपुरको भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो । स्थानीय बासिन्दाले वर्षौंदेखि साक्षात् देवीका रूपमा यहाँ पू�. . .