सम्पूर्ण समाचार

इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्री बाला नन्द शर्माले इजरायलमा कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरूको सुरक्षाबारे विभिन्न टिकाटिप्पणी भए पनि त्यहाँ आवश्यक सुरक्षा व्यवस्था रहेको बताएका छन् । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री शर्माले इजरायलका धेरै कृषि क्षेत्रमा �. . .


पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेस झापाका पाँच जना निष्कासित

झापा । नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमितिले पार्टीहित विपरीत गतिविधि गरेको आरोपमा तीन जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको प्रक्रिया अघि बढाएको छ । जिल्ला कार्यसमितिका सदस्यद्वय ठमनाथ नेपाल (झापा) मुना भट्टराई (बुद्धशान्ति) तथा क्षेत्रीय प्रतिनिधिहरू शम्भु खड्का (कन्काई), �. . .


पूविको विराटनगरस्थित कलेज अफ लमा शिक्षक अभाव, नियमित कक्षा सञ्चालन प्रभावित

सोनु साह विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित विराटनगरस्थित कलेज अफ ल मा शिक्षकहरू नियमित रूपमा कक्षामा उपस्थित नहुँदा पठन–पाठन प्रभावित भएको भन्दै विद्यार्थीहरूले गुनासो गरेका छन्। विद्यार्थीहरू समयमै क्याम्पस पुगे पनि शिक्षक नआउँदा कक्षा सञ्चालन हुन नसकेको उनीहरूको भनाइ छ। �. . .


कोशीमा काँग्रेस–एमाले पूर्ण डिफेन्स, रास्वपा–श्रसंपा हावी

विराटनगर । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कोशी प्रदेशमा पुराना पार्टीको विरासतमा नयाँ राजनीतिक पार्टी जर्बरजस्त हावी भएका छन् । प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणामले परम्परागत नेपाली काँग्रेस र एमाले तथा पुरानो नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेशमा कमजोर देखिएका हुन् । यिनीहरुको गढ भन. . .


सिरहामा ब*म विस्फोट, एक जना घाइते

सिरहा । सिरहा सदरमुकामस्थित सिरहा जिल्ला अदालत अगाडि रहेको मधेश ‘ल’ फर्ममा बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार दिउँसो करिब ४ बजे भएको विस्फोटमा एक जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको छ। प्रारम्भिक रूपमा स�. . .


महिला र बालिकाको न्याय पहुँच सुदृढ पार्ने अभियानमा नेपालको महत्वपूर्ण प्रगति : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालिकाका लागि न्यायमा पहुँच स्थापित गर्नु मात्रै मौलिक अधिकार नभइ लैंगिक समानताको आधारस्तम्भ भएको बताएकी छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी आयोगको ७०औँ सभामा सम्बोध�. . .


‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि’

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच अन्तरक्रिया भएको छ । कांग्रेस संसदीय दलले आज पार्टीका राष्ट्रिय सभाका वहालवाला सांसद र नवनिर्वाचित सांसदहरूबीच परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम गरेको हो । उक्त अन्तर्क्रिया कार्यक्रम परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै. . .


एमालेलाई हारमै साथ

म एमाले पार्टीलाई जितमा भन्दा हारमा साथ दिन्छु। किनकि जित्दा त सबै आउँछन् बधाई, फूल र फोटो लिएर। जितको घाम लागेको बेला छायाँ पनि साथ दिन्छ, अनि धेरै “साथी”हरू अचानक नजिकिन्छन्। तर हारको बादल लाग्दा त्यो छायाँ पनि हराउँछ, धेरै अनुहारहरू टाढा हुन्छन्, अनि साँचो साथ दिनेहरू मात्रै बाँकी रहन्छन्। तर साथ दिन. . .


चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

काठमाडौं । चीनले विकास गरेको नयाँ पुस्ताको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षणका क्रममा प्रतिघण्टा ४५० किलोमिटरको गति हासिल गरेको छ । यसले चीनको उच्चस्तरीय उत्पादन क्षमता र प्रविधि नवप्रवर्तनलाई थप सुदृढ बनाएको बताइएको छ । चीन रेल्वे विज्ञान एकेडेमीका प्रमुख अनुसन्धानकर्ता झाओ होङवेइका अनुसा. . .


लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछा पोखरी चोकस्थित गुरूङ गेष्ट हाउसबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित सोही ठाउँ बस्ने झापा गौरादह नगरपालिका-५ घर भएका ३५ वर्षीय विकास बिस्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त गेष्ट �. . .


एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो

रामेछाप । सिन्धुली अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालको सेवा एक महिनादेखि ठप्प हुँदा बिरामीले हैरानी खेप्नु परेको छ । एनेस्थेसियोलोजिस्ट नहुँदा हाल अस्पतालको शल्यक्रिया (अप्रेसन) सेवा पूर्ण रूपमा ठप्प भएको छ। अस्पतालबाट शल्यक्रिया गर�. . .


विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर खटिएका म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने भएको छ । नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्ले ले नेपाल न्यूज बैंकसँगको कुराकानीमा म्यादी प्रहरीलाई विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर औपचारिक रूपमा बिदाइ गर्न लागिएक�. . .