गलेश्वर । पश्चिमबाट पूर्व उत्तरतर्फ लमतन्न फैलिएको भिरालो जमिन । डेढ दशकअघि त्यही भिरालो जमिनमा थियो रायखोरवासीको रवाफ, सान र पहिचान । तर, २०६१/६२ सालमा गाउँको शिरान र पुछार दुवै भागबाट गएको विशाल पहिरोले म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ स्थित रायखोर गाउँलाई सखाप बनायो । तीस घरपरिवार विस्थापित भयो,. . .
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा १५ शैया सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ । नगरपालिकाभित्र आधारभूत तहको सुविधासम्पन्न उक्त अस्पताल नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मील�. . .
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैते दशैंका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गर्नु भएको छ । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा त. . .
धनुषा । जनकपुर उपमहानगरपालिका-१० स्थितबाट १ थान पेस्तोल र सोही पेस्तोलको म्याग्जिन १ थान सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय इन्द्रेश कुमार सिंह र सोही उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय अर्जुन कुमार सिंह रहेका छन् । विशेष सूचना�. . .
दमौली । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अ. . .
झापा । स्थानीय तहको चुनाव नजिकिदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरु प्रमुख पदका आकांक्षी बनेका छन् भने वडासदस. . .
विराटनगर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विद्यार्थी आन्दोलनका लोकप्रिय एवम् प्रभावशाली विद्यार्थी नेता जोसेफ घिमिरेले वडा अध्यक्षमा उम्मेदवारी घोषणा दिएका छन् । लामो समयदेखि विद्यार्थी राजनीतिमा होमिएका जोसेफ घिमिरेले शुक्रबार बुढीगंगा गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा आ. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ३ सय ४९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २६ हजार ४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हा�. . .
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा घर भई हाल धरान-१३ मा कोठा लिई बस्ने गरेका ५० बर्षीय काले बहादुर तामाङ, २० बर्षीय अभिषेक खड्का ,२१ बर्षीय मौषम नेपाली, ३९ बर्षीया मुना तामाङ रहेका छन् । विशेष स. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले नेपाललाई दक्षिण एसियामै समृद्ध बनाउन सकिने धेरै आधार रहेको भन्दै प. . .
विराटनगर । नेपाल सरकारले ६ सय ७३ जना प्रहरी निरिक्षकहरुकाे सुरुवा गरेको छ । ईलाका प्रहरी कार्यलय रंगेलीमा कार्यरत प्रहरी निरिक्षक अनमाेल खड्का प्रहरी प्रधान कार्यालय जगेडापुल नक्साल सरुवा भएका छन । उनको ठाउँमा प्रहरी प्रधान कार्यलय विभाग बिपद् व्यवस्थापन महाशाखामा कार्यरत शैलेष न्याैपाने आउने भ. . .
विराटनटर । विराटनगर–११ मा पाँचवर्षको अवधीमा भएका विकासका कामहरु शुक्रबार सार्वजानिक गरिएको छ । वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेसहित निर्वाचित वडा प्रतिनिधिले पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो कार्यकालको उपलब्धी सार्वजानिक गरेका हुन् । वडा अध्यक्ष न्यौपानेले वडाको भवन निर्माणदेखि सडक, विद्या. . .