रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायतका पदार्थको मूल्य अत्यधिक धेरै भएको हो । रुसले गत फेब्रुअ�. . .
श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले बरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले उहाँसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेबारी दिएको छ । उहाँहरुलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले . . .
विराटनगर । विराटनगरमा निर्माणका लागि शिलन्यास भएका अधिकांश योजनाहरु अगाडी बढाउन उल्झन देखिएका बेला पोखरीया उच्च माध्यमिक विद्यालयको नयाँ भवनको निर्माण समेत रोकिएको छ । गत मंसिर २१ गते महानगरका मेयर भीम पराजुलीले स्थानीयलाई थामथुम बनाएर भवनको शिलन्यास गरेपनि त्यसको निर्माणको काममा अवरोध भएको हो । . . .
विराटनगर । नेपाली काँग्रेस मोरङमा चुनावी गठबन्धनका विषयमा गठबन्धन नगर्ने दवाव बढ्दै गएको छ । जिल्लाका अधिकांश पालिका समितिहरुले गठबन्धन नगर्ने सुझाव जिल्ला समितिलाई दिएका हुन् । मोरङमा काँग्रेस एक्लै बलियो रहेको निष्कर्षसहित सत्ताधारी दलहरुसँग गठबन्धन बनाएर निर्वाचनमा जाने कुरालाई अस्वीकार गर. . .
धनकुटा । महालक्ष्मी नगरपालिका, धनकुटा र महालक्ष्मी नगरपालिका, ललितपुरबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दुवै नगरका प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । महालक्ष्मी नगरपा�. . .
विराटनगर । आउँदो चैत्र २६ गतेदेखि मोरङको जहदा गाउँपालिकामा ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ हुने भएको छ । लक्ष्मिनिया युवा क्लबको आयोजनामा जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा चैत्र २६ देखि बैशाख ३ गतेसम्म वडास्तरीय क्रिकेट टुर्नामेन्ट हुने भएको हो । शुक्रबार विराटनगरमा पत्रक�. . .
विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचि पुलबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-९ का २५ बर्षीय राजिव रायमाझि रहेका छन् । बिहिबार दिउँसो १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्र�. . .
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु.१०० अङ्कित मूल्यमा रु.दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्का. . .
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-४ आईतबारेमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । बिहिबार राति करिब ९ बजे पुर्व बाट पश्चिम तर्फ जादै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले विपरित दिशाबाट आउदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-३ का २८ ब�. . .
नेपालगञ्ज । मानव बेचबिखन विरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाह नाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उ�. . .
खोटाङ । जिल्ला प्रहरी कार्यालयले आगलागीका घटना हुनबाट बच्न– बचाउन सार्वजनिक सन्देश प्रवाह गरेको छ । सुक्खा तथा हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी भएकाले सम्भावित जोखिमबाट आफू जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले सुझाव दिएको छ । जिल्लामा आगलागीका घटना हुन नदिन प्रहरीले विभिन्�. . .
चितवन । जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार ब�. . .