सम्पूर्ण समाचार

एक सय ४० वर्षपछि चीनको राजधानी वेइजिङमा भीषण वर्षा

चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पान�. . .


नेपालमा आपराधिक घटनामा वृद्धि

काठमाडौं । नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । गएको आर्थिक वर्ष २०७९-८० मा कुल ५६ हजार तीन सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन् । प्रहरी प्रधान क�. . .


अन्तर्वार्ता : दुई वर्षमा विपन्नलाई र पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याइनेछ : मन्त्री बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका जुझारु नेता मोहनबहादुर बस्नेत हाल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्री हुनुहुन्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा पटकपटक निर्वाचित हुँदै आउनुभएका उहाँ विपद्मा होस् वा कुनै नागरिक अफ्ठ्यारोमा परेका बेला होस् कार्यस्थलमा रातदिन अरोरात्र खट्ने जनप्रेमी नेताका रु. . .


लालबहादुर विश्वकर्मा आज रिहा हुँदै

विराटनगर । ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीको इटहरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन्। उच्च अदालत विराटनगका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको मंगलबारको संयुक्त इजलासको आदेशसँगै उनी आज थुनामुक्त हुने भएका छन् । जिल्ला अदालत सुनसरीको १९ पुस ०७८ को आदेश �. . .


माओवादीबाट गौतमले सरकारको नेतृत्व गर्नुहुन्छ : आचार्य

विराटनगर । कोशी प्रदेशमा २६ दिन अगाडीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि पुनः मुख्यमन्त्री दावी गरेर फर्केका उद्धव थापा नेतृत्वमा माओवादी केन्द्रले बाबुराम गौतमलाई मन्त्री बनाएर पठाउने भएको छ । बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेपनि साँझ ५. . .


मोरङको ग्रामथानमा बैंकमा कार्यरत गार्ड मृत फेला

विराटनगर । मोरङको ग्रामथान गाँउपालिका ५ का नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला परेका छन् । ४२ वर्षीय पदुम कुमार माझी बुधबार बिहान मृत अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता प्रहरी निरिक्षक पपु नायकले जानकारी दिए । उनका अनुसार बैंकको माथिल्लो तल्लाको �. . .


प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमता विकास गरिँदै

काठमाडौँ । सरकारको कूल खर्चको लगभग ६० प्रतिशत रकम सार्वजनिक खरिदमार्फत खर्च हुने गरेको छ । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मितव्ययी हुनुपर्ने भएकाले सरकारले उक्त प्रणालीमार्फत खरिद प्रक्रियालाई पारदर्शीतासहित प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ । सार्वजनिक खरिद अनुगमन का�. . .


कोशी प्रदेश : मुख्यमन्त्री थापाको शपथ ग्रहण कार्यक्रम सर्‍यो

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिने भनएिको शथप ग्रहण कार्यक्रमको समय सरेको छ । आज १०ः३० बजे लिने भनिएको शपथ ग्रहणको कार्यक्रम बेलुका ५ बजे सरेको छ । मन्त्रालय टुंगो लगाउने विषयले शपथ ग्रहण कार्यक्रमको समय सरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले �. . .


भोजपुरमा साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान

टक्सार (भोजपुर) । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ । भोजपुर नगरपालिका–११ का २२ वर्षीय स�. . .


धनकुटाबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका-५ स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान साढे १० बजे छथरजोरपाटी -५ घर भई हाल छथरजोरपाटी-६ स्थित बस्दै आएका २३ बर्षीय फुर्सुदी शेर्पालाई पक्राउ गरेको हो। कोठामा प्रतिबन्धित औषधी राखेको छ भन्ने विशेष सुचनाको आधारमा प. . .


झापाको विर्तामोडमा विषादी जाँच्ने प्रयोगशाला बन्द

झापा । झापाको विर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ । उक्त प्रयोगशाला यही साउन १२ गतेदेखि बन्द भएको हो । झापाको सबैभन्दा ठूलो कृषि बजारका रुपमा स्थापित विर्तामोड कृषि थोक बजार परिसरमा रहेको सो प्रयोगशालामा भारतबाट आयातित तथा स्थानीय किसानले उत्पादन गर्दै आएको तरकारी तथा फ�. . .


डेंगी भाइरस नियन्त्रणका लागि धरानका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द

सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मंगलबार कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेंगी नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानक�. . .