सम्पूर्ण समाचार

करेन्ट लागेर १ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा ५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका वडा ४ बस्ने ४८ बर्षिय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको छ । सोमबार बिहान करिब ११:३० बजेको समयमा उक्त स्थानमा रहेको बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए। लि�. . .


पर्यटन पुनरुत्थानका लागि पोखरा महानगरको रणनीतिक योजना

पोखरा । पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको पर्यटनलाई ब्रान्डका साथै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारसम्म प्रवर्धन गर्ने उद्देश्य राखेर तयार गरिएको रणनीतिक योजनामा पहिलो प्राथमिकतामा पर्यटकीय नगरी पोखरा क्. . .


हिमपातले कतै सास्ती कतै उत्साह : प्राचीन शैली पनि लोप हुँदै

मनाङ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ । हिउँ नपर्ने स्थानमा लामो समयपछि हिमपात हुँदा मानिस खुशी हुन्छन् भने हिमपात हुने स्थानमा दिनचर्यामा समस्याका साथै सास्ती बेहोर्न बाध्य छन् �. . .


सुन्तला उत्पादन घट्दो

चितवन । जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार १२५ हेक्टर क्षेत्रफलमा ८३७ दशमलब पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा सोही क्षेत्रफलमा ९५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गतवर्ष प्रतिहेक्टर ७.६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा . . .


पाकिस्तानमा कोरोनाका तीन हजार ३३८ जना नयाँ सङ्क्रमित

पाकिस्तानमा पछिल्लो २४ घण्टामा तीन हजार ३३८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण ३८ जनाको मृत्यु पुष्टि भएको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि)ले सोमबार जनाएको छ । पाकिस्तानमा कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या १४ लाख ६३ हजार १११ पुगेको छ । हालसम्म १३ लाख ४. . .


क्यानाडाको राजधानीमा सङ्कटकाल घोषणा

क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले सङ्कटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने लगायतका कतिपय प्रतिबन्धात्मक व्यवस्थाका विरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधानी केन्�. . .


विराटनगरमा ३० सहित प्रदेश १ मा २०९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७ जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटा. . .


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ । महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या ए�. . .


स्थानीय तहको निर्वाचन बैशाख ३० गते

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर. . .


प्रदेश १ मा २०९ जनामा कोरोना संक्रमण

विराटनगर ।प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७ जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटाम�. . .


सुरु भयो प्रेम सप्ताह, कसरी मनाउने प्रेम दिवस (मनोरंजन विशेष)

विराटनगर । सामाजिक संजालमा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको चहलपहल सुरु भईसकेको छ । प्रेम दिवस मनाउनु अगाडी विभिन्न ‘डे ’ हरुबाट सुरुवात गरिन्छ । प्रेम दिवसलाई साप्ताव्यापी रुपमा मनाईसकेपछि मात्र प्रेम दिवसमा विशेष हुने गरेको प्रेम जोडीहरु बताउछन् । हरेक दिन यसको आफ्नै महत्व रहेको छ, जसले तपाईं�. . .


विराटनगरका उद्योगीको अररियाका डिएमसँग पुल सञ्चालन गरिदिन आग्रह

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले भारतको मीरगञ्ज खोलामा बनेको नयाँ पुलबाट मालवहाक सवारी आउजाउ खुलाउन माग गर्दै अररियाका डिस्ट्रिक मेजिस्ट्रेटलाई ज्ञापनपत्र बुझाएका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल नेतृत्वमा गएको उद्योगी–व्यवसायीको टोलिले तत्काल ३० टनसम्मका मालवस्तु बोकेका म. . .