सम्पूर्ण समाचार

टर्कीका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण

टर्कीका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना सङ्क्रमण भएको उहाँले जानकारी दिनुभएको हो । उहाँले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्वीट गरेर जानकारी दिनुभएको छ । शनिबार ट्वीट गरेर उहाँले आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोने�. . .


बैंकसँग लिएको ऋणको ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा

चितवन । कोरोना भाइरस सङ्क्रमणको मारमा परेका यहाँका उद्योग व्यवसाय बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् । गतवर्षको तुलनामा यो वर�. . .


सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला ९२ हजार पाँच सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार कायम भएको छ । गत शुक्रबार पनि उक्त सुन प्रतितोला ९२ . . .


विद्युतीय धरापमा परी १० को मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । जनाइएअनुसार शनिबार यहाँ एक सवारी साधनलाई गुडिरेहका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो । यहाँका एकजना सैनिक जर्नेलले सोमालियाको. . .


प्रदेश एकमा थपिएका मन्त्रीहरुको सपथ ग्रहण (भिडियो सहित)

दलीय भागबण्डालाई पुर्णता दिन प्रदेश १ सरकारले आज नियुक्त गरेका मन्त्रीहरुको सपथ ग्रहण भएको छ । हेर्नुहोस् थपिएका सहित विस्तारित मन्त्रीपरिषदको नामावली. . .


प्रदेश एकमा थपिएका मन्त्रीहरुको नामावली टुंगो लाग्यो (नामावलि सहित)

दलीय भागबण्डालाई पुर्णता दिन प्रदेश १ सरकारले आज नियुक्त हुने मन्त्रीहरुको नाम फाईनल गरेको छ । चौतर्फी आलोचना र आन्दोलनका बाबजुद सरकारले आज ८ जना मन्त्री थप्ने भएको हो । थपिएका सहित विस्तारित मन्त्रीपरिषद मुख्यमन्त्री राजेन्द्र कुमार राई आर्थिक मामिला तथा योजना मन्त्रालय - ईन्द्र बहादुर आङबो सडक �. . .


भाउजुलाई पेट्रोल छर्केर आगो, उपचारका क्रममा मृत्यु

सप्तरी । सप्तरीमा आफ्नै भाउजुलाई पेट्रोल छर्केर देवरले आगो लगाएका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको हो । २१ माघको ब�. . .


प्रदेश सरकार विस्तार विरुद्ध एमाले निकट युवा–विद्यार्थीको विरोध प्रदर्शन

विराटनगर । सत्तागठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तार गरेको विरोधमा एमाले निकट विद्यार्थी र युवा संगठनले विरोध जनाउँदै प्रदर्शन गरेका छन् । मन्त्रीहरुको सपथग्रहण कार्यक्रमस्थल प्रदेश प्रमुखको कार्यालय नजिक युवा संघ र अनेरास्वव�. . .


प्रदेश एकमा थपिएका मन्त्रीहरुको आज नियुक्ति र सपथ, को को हुदैछन् मन्त्री ?

विराटनगर । सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर संख्या बढाएको छ । गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट १२ बनाइएकोमा फेरि एक थपेर १३ पुर्‍याइएको छ । आठ जना मन्त्रीहरुको आज शपथ ग्रहण कार्यक्रम छ । आज बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको मुख्. . .


चन्दा सङकलन गरेर १८ किमी सडक निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको स�. . .


म्याग्दीको माथिल्ला भेग आन्तरिक पर्यटकले भरिभराउ

गलेश्वर । म्याग्दीका माथिल्लो क्षेत्र यतिखेर आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । हिउँमा खेल्न लेकमा जाने आन्तरिक पर्यटकले जिल्लाका माथिल्लो क्षेत्र भरिएका हुन् । हिउँसँग रमाउन र दृश्यावलोकन गर्न लेकतर्फ उक्लिएको बेनी नगरपालिका–२ का सन्तोष खड्काले बताउनुभयो । “मैले अहिलेसम्म हिउँमा खेल्न पाएक�. . .


सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान

सुर्खेत । सुर्खेत उपत्यकामा आजदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ । कम्पनीका सञ्चालक पदमबहादुर शाहीले नेपाल नागरिक उडड्यन प्राधिकरणबाट सञ्चालन अन�. . .