विराटनगर । प्रदेश १ का प्रदेशसभा सदस्यले सोमबार शपथ ग्रहण गरेका छन् । शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईलाई प्रदेश सभाध्यक्षका रुपमा शपथ गराइएको थियो । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ ग्रहण गराइएको प्रदेशसभा. . .
सुन्दरहरैँचा । मोरङको केराबारी गाउँपालिका–८ स्थित प्रस्तावित रङ्गशालामा यही पुस १३ देखि १९ गतेसम्म मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव २०७९ हुने भएको छ । ऐतिहासिक, धार्मिक,सांस्कृतिक मच्छिन्द्र मेलाको पहिचान् कृषि र आन्तरिक पर्यटन प्रर्बद्वन हाम्रो अभियानका साथ महोत्सव हुन लागेको आयोज�. . .
काठमाडौँ । बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहदै चौँथो स्थानमा रहेको छ । बङ्गलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई ३–२ को सेटमा पराजित गरेपछि नेपाल चौँथो स्थानमा रहेको हो । खेलको पहिलो सेट २५–२२ ले �. . .
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश १ को प्रदेश सभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित प्रदेश सभा सदस्यहरुमध्ये जेष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई शपथग्रहण गराउनुभएको छ । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेश सभाका पदाधिक. . .
विराटनगर । प्रदेश १ का प्रदेशसभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको तयारी गरिएको छ । विराटनगरस्थित प्रदेशसभा कार्यालयमा केही समयपछि नवनिर्वाचित सांसदहरूले सपथ लिँदै छन् ।. . .
काठमाडौँ । नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो र दोस्रो पूर्ण खोप लगा. . .
फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण करिब ४६ हजार मानिसलाई घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन् । देशको दक्षिणी र पूर्वी क्षेत्रमा एक साताको भारी मौसमी वर्षाका कारण आठ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना बेपत्ता भएका छन् । क्याथोलिक धर्मावलम्बीको बाहुल्यता र�. . .
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा देश विदेशमा रहनुभएको सम्. . .
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्�. . .
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बालुवाटारमा रहेको सरकारी निवास छाड्ने . . .
विराटनगर । प्रहरीले सोमबार राती ७ लाख ४७ हजार मूल्य बराबरको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर १६ हुलासचौक, विराटनगर १७ रघुपति जुट मिल र जहदा गाउँपालिका १ नहरटोलमा भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थाको सामान नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय रानी मातहत रहेको इप्रका रानी. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई . . .