काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं स. . .
काठमाडौं । जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको जीवनीमा आधारित पुस्तक ‘गणेशमान सिंहको सङ्घर्ष’ उहाँकै निवासस्थान चाक्सबारी क्षेत्रपाटीमा उहाँको १०८औँ जन्मजयन्ती अवसर पारेर सार्वजनिक गरिएको छ । उहाँकी कान्छी सुपुत्री डा मीता सिंहले लेख्नुभएको द. . .
भैरहवा । नेपाल शल्य चिकित्सक समाजको १३औँ राष्ट्रिय सम्मेलन आजदेखि भैरहवामा सुरु भएको छ । कात्तिक २६ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, बङ्गलादेशका शल्य चिकित्सक गरी तीन सय बढीले सहभागिता जनाउने आयोजकको भनाइ छ । नेपाल शल्य चिकित्सक समाजका अध्यक्ष प्रोफेसर डा सुनिलकुमार शर्मा ढकालले स्व�. . .
काठमाडौं । सर्वोच्च अदालतले ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आज पहिला भएको एकल इजलासको अल्पकाली�. . .
काठमाडौं । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको हो । तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्य�. . .
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभई ज्ञान र सीपबाट मात्र हुने बताउनुभएको छ । एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले आज दमकमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न नसक्ने बताउनुभयो । उहाँ. . .
विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ होम (विराटनगर अस्पताल) तिम्ल्याहा नवजात शिशुले जन्म लिएका छन् । सुनसरीको इटहरी २० तरहराकी ३० वर्षीय रमा चौहानले हस्पिटलमा जन्म दिएकी थिइन् । समय अगावै जन्मिएका शिशुहरुको हस्पिटलका वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. दिपराज अधिकारीको नेतृत्वको १६ जनाको स्वा�. . .
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । बुधबार ३९ अङ्कले घटेको नेप्से आज २३ दशमलव ५२ अङ्कले झरेर एक हजार आठ सय ९३ दशमलव ७० अङ्कमा कायम भएको हो । आज दुई सय २६ कम्पनीको ३१ लाख १४ हजार ६ सय ८९ कित्ता शेयर खरिद बिक्री हुँदा रु एक अर्ब ११ करोड ९४ लाख ६१ हजार. . .
विराटनगर । स्थानीय तहमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको सात महिना लाग्यो । तर, विराटनगर महानगरपालिकावासीको माग भने छ वर्ष अगाडी कै दोहोरिन्छन् । पहिलो कार्यकालमा निर्वाचित जनप्रनिधिसँग राखेका माग नै दोस्रो कार्यकालका लागि दोहो¥याउने गरिएको हो । विराटनगर महानगरपालिकाको समन�. . .
विराटनगर । विराटनगर–८ निवासी ८३ वर्षीय भीमबहादुर धिताल बिहीबार घरमै बसिरहनु भएको थियो । ज्येष्ठ नागरिक धितालको स्वास्थ्य जाँच गर्न स्वयम्सेवीका घरमै पुगेपछि उहाँ छक्क पर्नुभयो । त्यस्तै ९१ वर्षीया सुरेन्द्रकुमारी कोइरालाले समेत बिहीबार घरमै सुगर र प्रेसरको अवस्था घरमै थाहा पाउनुभयो । विराटनगर म. . .
काठमाडौं । नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाका विविध गतिविधिलाई तस्वीरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले ‘फोटो प्रतियोगिता–२०७९’ सञ्चालन गर्न लागिएको जनाइएको छ । नेपाली सेनाले विगतमा आन्तरिकरुपमा फोट. . .
झापा । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये एक सय ४८ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारका एक हजार चार सय २७ जना कैदीबन्दी रहेका जनाइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय . . .