सम्पूर्ण समाचार

बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु एक हजार तीन सयले बढेको छ । बिहीबार प्रतितोला रु ९५ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९६ हजार सात सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुन�. . .


जाँगर भएका तुलाराम सडक पेटीमै मुसुक्क मुस्कुराउँछन्

विराटनगर । तराईको चर्को घाम होस वा झरी नै किन न होस, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरो नै किन न होस ५३ वर्षीय तुलाराम मोची सडक पेटीमा सधैं आफ्नै काममा व्यस्त भेटिन्छन् । पुराना र फाटेका चुत्ता–चप्पल र छाता सिलाउन व्यस्त हुन्छन् । जस्तो सुकै दुःख पीडामा भएपनि उनी मुसुक्क मुस्कुराउदै आफ्. . .


अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ

काठमाडौं । अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्र. . .


ग्रेडर मेसिन हाँक्दै अनिता

घोराही । दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त हुनुहुन्छ, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न गे्रडर मेसिन चलाउ�. . .


हाजिरीजवाफ प्रतियोगितामा मेरिल्याण कलेज प्रथम

विराटनगर । अन्तर कलेज स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विराटनगरस्थित मेरील्याण्ड कलेज प्रथम भएको छ । अन्तराष्ट्रिय लेखा दिवस परेर आइक्यानले कक्षा १२ का विद्यार्थीहरुको लागि आयोजना गरेको प्रतियोगितामा मेरील्याण्ड प्रथम भएको हो । प्रतियोगितामा सगरमाथा स्कुल द्वीतीय र कान्तिपुर कलेजले तृतीय भए�. . .


घरको चौघेराबाट निस्किएर सहकारीको नेतृत्वमा विराटनगरकी सञ्जु

सुजता लिम्बू विराटनगर । अक्सर नारीहरुको विवाहपछि जीवनको आधा समय घर भित्रको कार्य व्यस्ततामा बित्छ । जो देखिने गरि परिणाममा हुँदैन । त्यसमा पनि नेपाली समाजमा घरभित्रको कामलाई महत्व नदिने अर्थात भनौँ कामै नठान्ने प्रवृत्ति पनि जो छ । धेरै महिलाहरुको त्यो समयलाई महत्वविहीन ठान्नुले पनि केही गरौँ भन्�. . .


पिपुल्स हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेकोे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको शेयर बाँडफाँ. . .


कुवेतमा अलपत्र सात कामदारको उद्धार

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी. . .


फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि . . .


दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन–प्रसारण गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने छ बुँदे निर्णय गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण वि. . .


झापा २ मा घिमिरे र राना : पहिले सहकर्मी अहिले प्रतिस्पर्धी

बनियानी । झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो क्षेत्रको चुनावी माहोल तातेको हो । एकातर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समा. . .


हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको दाबी

इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ । इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी)’ का एक वरिष्ठ कमान्डरले इरानले ‘हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र’ निर्माण गरेको बताउनुभएको हो । आईआरजीसीको एयरोस्पेस डिभिजनका कमान्डर अमिर अली हाजिजादेहलाई उद्धृ�. . .