काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त (दोस्रो चरण) समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विश्वविद्या. . .
विराटनगर । एक समय अरुण पूर्वको भूमिलाई लिम्बूवान राज्य माग राख्दै आन्दोलनलाई काँधमा बोकेर हिँडेका बीर नेम्वाङ पञ्चायतकालमा जातीय राजनीति विखण्डन पृथकतावादी गर्न खोजिएको अरोपमा ‘मस्ट वाण्डेट’ भूमिगत नेता थिए । जुन समय बहुदलीय प्रजातन्त्रका लागि काँग्रेस र कम्युनिष्ट आन्दोलनरत हुँदा उनी ऐतिहास�. . .
काठमाडौँ । सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्यायको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा उहाँले बजेटमा समेटिएका कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यान्वयन प्रभ�. . .
विराटनगर । कोशी प्रदेश सरकारले संसद चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट ल्याएको बजेट अस्वीकार गर्ने प्रतिपक्षी चार दलले बताएका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै अध्यादेशबाट बजेट ल्याउनु संविधानको धारा १८४ को उपधारा (२), २०२ को उपधारा (१) विपरीत हुने भन्दै त्यस्तो बजेट अस्वीकार गर्ने जनाएका हुन् �. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव १० अङ्कले उकालो ल�. . .
लहान । सिरहाको धनगढीमाई नगरपालिका-११ शान्तिपुरकी किसुनदेवी महतोलाई कुनैबेला सामान्य रकमको जोहो टार्न पनि श्रीमान रामदेव महतोको भर पर्नुपर्थ्याे । यो सिलसिला वर्षौं चल्यो । तर जबदेखि उहाँले तरकारी खेती सुरु गर्नुभयो, त्यसयता सामान्य घरखर्च र गुजारा चलाउन श्रीमानको भर पर्ने अवस्था करिब अन्त्य भएको छ. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ स्थित सडक खण्डमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान साढे १० बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ८४३९ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकल यात्री इलाम तिल्केनीका २१ बर्षीय सुशिल पौडेललाई ठक्कर दिँदा घाईते भएका पौडेल�. . .
जनकपुरधाम । नेपालको सबैभन्दा होचो स्थान धनुषाको मुसहरनिया हो भन्ने हल्ला चलेको धेरै भइसकेको छ । हल्ला चले पनि यहाँ सरकारी तवरबाट न कुनै आधिकारिक घोषणासहित काम हुन सकेको छ न त स्थानीयबीच होचो स्थानका बारेमा एकमत छ । स्थानीयमध्ये कसैले मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ भोलाबाबा मन्दिर वरपर करिब साढ�. . .
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान गर्ने भएको छ । म्यानपावर कम्पनीले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइनमा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृति प्रदान हुन. . .
काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको र�. . .
विराटनगर । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको जेठ २५ गतेसम्म तथ्यांक अनुसार कोशी प्रदेश सरकारले पूँजीगत खर्चको प्रतिशत ४८ दशमलव ५६ प्रतिशत अर्थात् ११ अर्ब ३१ करोड १० लाख ४६ हजार रुपैयाँ गरेको छ । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३९ अर्ब ८७ करोड ३१ लाख ६९ हजार रुपैयाँको अनुमानित आय व्य�. . .
झापा । झापामा २० वटा आयोजना सञ्चालन गर्न सङ्घीय सरकारले रु २१ करोड ८० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/२०८१ का लागि समपुरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्लाका विभिन्न पालिकामा २० वटा आ�. . .