विराटनगर । कोशी प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश ल्याएपछि त्यसको असर स्थानीय तहमा परेको भन्दै विराटनगर महानगरपालिकाले असन्तुष्टि जनाएको छ । स्थानीय तहमा लामो समयदेखि कार्यरत अस्थायी तथा करार सेवाका कर्मचारीले अध्यादेश जारी भएपछि राजीनामा दिन थालेपछि प्रदेश सरकारसँग स्थानीय �. . .
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आउनुभएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्छ । विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका उहाँ २०३८ मा सुधारिएको पञ्चायत व्यवस्थामा �. . .
भोजपुर । प्राविधिक शिक्षा यहाँका ग्रामीण भेगका विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न सामुदायिक विद्यालयले माध्यमिक तहमा पनि प्राविधिक शिक्षाको थालनी गरेपछि विद्यार्थीमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको हो । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्र. . .
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गर्नुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जा. . .
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले एमाले सरकारले औद्योगिक प्रतिष्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले कोशी प्रदेश सरकारले बजेट निर्माण गर्दा प्रदेश राजधानीलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेकी छिन् । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्न आग्रह गरिए�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १३४ औं विश्व मजदुर दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस)को अवसरमा’ एक श्रमजीवीहरुलाई शुभकामना दिएका छन् । श्रमिजीवी नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गदै मुख्यमन्त्री कार्कीले आज अर्थात मे १ का दिन समग्र श्रमजीवीहरुलाई एक पत्र मार�. . .
काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्स अर्का डाक्टरको घरमा मृत फेला परेकी छन्। उनि डाक्टर सुजन ढकालको घरमा उनको शव भेटिएको हो। उनी वीर अस्पतालमा कार्यरत भरतपुर महानगरपालिका–१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ रहेको र घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरू एक-�. . .
विराटनगर । लामोसमयदेखी अश्लील भिडियो बनाएर ब्लाकमेल गर्दै बलात्कार गर्ने एक युवा विराटनगरबाट पक्राउ परेका छन् । दुहवी नगरपालिका वडा नं. ४ घर भई हाल काठमाडौं बस्दै आएकी किशोरीको अश्लील भिडियो बनाई जबरजस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको हो । ब्लाकमेलिङ गर्दै ६ वर्षदेखि ती कि. . .
काठमाडौं । नेपालमा गेमिङको स्तरवृद्धि गर्न पब्जी मोबाइल र वर्ल्डलिङ्कबीच साझेदारी भएको छ । नेपालमा बढ्दो मोबाइल गेमिङप्रतिको आर्कषणलाई थप प्रोत्साहन र गेमिङ क्षेत्रलाई व्यवस्थित गर्नको लागि यो साझेदारी गरेको वर्ल्डलिंकले जनाएको छ। हाल नेपालमा ५० लाख बढी सक्रिय पब्जी गेमर रहेको र यो साझेदारीले �. . .
विराटनगर । चैत्र महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक मिलन थापा घोषित भएको छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी निरिक्षक थापालाई विभागीय मुल्य– मान्यता, आदेश– निर्देशनको पालना गरी व्यवसायिक , लगनशीलता र कर्तव्यनिष्ठ तवरले कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँ�. . .
विराटनगर । नगरक्षेत्रमा खुल्ला रुपमा माछामासु विक्री वितरण गरिदै छ की छैन भनि विराटनगर महानगरपालिकाको टोली हाटबजारको अनुगमनमा सक्रिय भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएसँगै हटियाको अनुगमनलाई तिव्रता द�. . .