सम्पूर्ण समाचार

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । हालसम्म १० हजार ४५१ जना नागरीकका उद्धार गरिएको प्राधिक�. . .


देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (सोमबार) साँझ ६ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । जसमा मेची राजमार्ग अन्तर�. . .


आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश, कोशी र बागमती. . .


बालबालिका र युवाको पहलमा बाढीपीडितका लागि १३ हजार ७५० रुपैयाँ सहयोग

सर्लाही । यहाँको गोडैता नगरपालिकाका बाल क्लब तथा युवा क्लबका सदस्यहरूले यही भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन् । गोडैता नगर बालक्लब संजाल र गोडैता युवा क्लब सञ्जालका सदस्यहरूले गोडैता नगरपाल�. . .


राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै छ । प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी पुस्तकालय दिवस मनाउने गरिन्छ । विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो । तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्. . .


मोरङ कारागारमा कैदीबन्दीको नाराबाजी, प्रहरीको ‘स्ट्यान्ड टू’ अभ्यासपछि विरोध

विराटनगर । विराटनगर–८ हाटखोलास्थित मोरङ कारागारका कैदीबन्दीहरूले आइतबार राति केही समय नाराबाजी गरेका छन्। कारागारको ‘बी’ ब्लकमा रहेका कैदीबन्दीहरूले प्रहरीले सञ्चालन गरेको आन्तरिक सुरक्षा अभ्यासलाई लिएर विरोध जनाएका हुन्। प्रहरीले आपतकालीन अवस्थामा सुरक्षा व्यवस्थापनका लागि परिचालन हुने ‘स�. . .


तामझामका साथ उद्घाटन ८ महिनादेखि थन्कियो ‘कोसी घुम्ती अस्पताल’, रसुवा बाढीमा काम लाग्न सक्थ्यो

सोनु साह, विराटनगर । कोसी प्रदेश सरकारले जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याएको ‘कोसी घुम्ती अस्पताल’बस उद्घाटन भएको करिब आठ महिना पुग्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन। लाखौँ रुपैयाँ खर्च गरेर अत्याधुनिक स्वास्थ्य उपकरणसहित तयार पारिएको उक्त बस अहिले विराटनग. . .


शव व्यवस्थापनबारे फेसबुकमा ‘फोकटको सल्लाह’ दिएका कोशी प्रदेश सचिव निरौला टिमुरे खटाइए

विराटनगर । कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई शव व्यवस्थापनका लागि रसुवाको टिमुरे खटाइएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई काजमा टिमुरे खटाउने निर्णय गरेको हो। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जन�. . .


रसुवाका बाढीपीडितका लागि विश्व हिन्दु परिषद् नेपाल विराटनगरद्वारा राहत सामग्री पठाइँदै

विराटनगर । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विराटनगरबाट राहत सामग्री पठाउने तयारी गरिएको छ। विपद्को समयमा बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले विश्व हिन्दु परिषद् नेपाल युवा विभाग विराटनगरले विभिन्न समाजसेवी तथा सहयोगी हातबाट खाद्यान्न तथा लत्ताकपडा संकलन गरेको हो�. . .


जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम टुङ्गो लगाएको छ । संस्थाको आइतबार सम्पन्न विशेष साधारणसभाले जीवन विकास, बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको युनिक नेपाल र काभ्रेपलाञ्चोकको बनेपामा केन. . .


बाढीपीडितको सहयोगका लागि विराटनगरका कन्टेन्ट क्रिएटरहरूको अभियान, राहत सामग्री सङ्कलन सुरु

विराटनगर । भोटेकोशी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउन विराटनगरका युवा तथा कन्टेन्ट क्रिएटरहरू एकजुट भएका छन्। ‘विराटनगर कन्टेन्ट क्रिएटर्स’ को पहलमा बाढीपीडितका लागि अत्यावश्यक राहत सामग्री सङ्कलन अभियान सुरु गरिएको हो। ‘बाढीपीडितका लागि एकजुट�. . .


मोरङ स्पोर्टिङ क्लबको अध्यक्षमा विशाल न्यौपाने निर्विरोध निर्वाचित

विराटनगर । मोरङ स्पोर्टिङ क्लबको अध्यक्षमा विशाल न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा आइतबार सम्पन्न क्लबको प्रथम वार्षिक साधारण सभा तथा निर्वाचनबाट नेउपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। साधारण सभाबाट क्लबका विभिन्न पदमा नौ जना पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन्। ज�. . .