सम्पूर्ण समाचार

अवैध गाँजा सहित एकजना पक्राउ

विराटनगर । अवैध गाँजा सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी–३ का २४ बर्षीय टेम्पो चालक बुद्धराज राई रहेका छन् । रंगेली–१ स्थित इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले १६ किलो गाँजा सहित उनलाई मंसिर ४ गते पक्राउ गरेको हो । शंकास्पद देखिएर विशाल बजार चौकमा चेकजा. . .


प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३/३ जनामा संक्रमण देखिएको प्रदेश सरकारको समाजिक विकास �. . .


कुकुरले टोकेमा कोशी अस्पताल जानुहोस ‘रेबिज इम्युनो ग्लोबुलिन’ सुई निशुल्क लगाउनुहोस

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा कुकुरले टोकेको रेबिजविरुद्ध निःशुल्क उपचार सेवा सुरू भएको छ । अस्पतालमा आइतबार एक कार्यक्रम आयोजना गरि ‘रेबिज इम्युनो ग्लोबुलिन’ सेवा सुरू गरको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारबाट देशभरका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध निःशुल्क सुइ लगाउने . . .


पत्रकारहरू पार्टी कार्यकर्ता बने कारबाहीमा पर्ने महासंघको चेतावनी

विराटनगर । नेपाल पत्रकार महासंंघले पार्टी प्रतिनिधि र सदस्य बनेका पत्रकारहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै महासंघले यस्तो चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा . . .


श्याम सुन्दर पौडेल मिलन जिताऔ अभियानको सचिवालय स्थापना

विराटनगर । नेपाल जेसिजका लागि राष्ट्रिय अध्यक्ष २०२२ जिताऔ अभियानका लागि विराटनगरको कञ्चनबारीमा जिताउ अभियान सचिवालय स्थापना गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सचिवालयको उद्घाटन गरेका हुन् । सचिवालयले जेसिजका शाखाहरुसँग निरन्तर सम्पर्कमा रहेर श्यामसुन्दर पौडेललाई जिताउनका. . .


सर्वसम्मत पदाधिकारी चयन गर्न प्रम देउवाको आग्रह

सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गर्नुभएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम�. . .


नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन : केन्द्रिय सदस्यमा न्यौपानेको उम्मेदवारी घोषणा

विराटनगर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा १ नं. प्रदेश निर्वाचन क्षेत्रबाट तुलसीप्रसाद न्यौपानेले केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश नं. १ को प्रदेशसभा सदस्य समेत रहेका उनले आउँदो महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् । संखुवासभाबाट प्र�. . .


झापामा प्रदेश स्तरीय मिस्टर कञ्चनजङ्घा बडी बिल्डिङ प्रतियोगिता हुने

झापा । झापाको बिर्तामोडमा आउँदो फाल्गुुण २७ र २८ गते प्रदेश स्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको छ । बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा प्रतियोगिता हुुने भएको हो । शनिबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिईएको छ । प्रतियोगितामा महिला र पुरुष गरि १ सय जन�. . .


कांग्रेस प्रदेश क्षेत्र निर्वाचन : मोरङमा पौडेल–कोइराला पक्ष बलियो, संस्थापनका दुई सभापति मात्र विजयी

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् । निर्वाचन परिणामअनुसार कांग्रेस संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । जिल्लाभर जम्मा १२ प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना �. . .


विराटनगरस्थित मोरङ कारागारमा पुन: एक कैदीबन्दीको मृत्यु

विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा पुन: एक कैदीबन्दीको मृत्यु भएको छ । विराटनगर-१० निवासी ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । कान दुखेर अस्पतालबाट उपचार गरि ल्याएपछि पुन: समस्या बढेर अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले बताए । शुक्रबार बेलुक�. . .


एमाले सचीव पदमा नेता गुरु बरालको उम्मेद्वारी घोषणा

नेकपा एमालेको आसन्न दशौं महाधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्यमा गुरु बरालले सचिव पदमा उमेद्ववारी दिने घोषणा गर्नुभएको छ । नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा ४५ बर्ष लामो अनुभव भएका नेता बरालले सचिव पदमा उमेद्ववारी दिने हुनुभएको हो । राजनीतिक क्षेत्रका ईमान्दार तथा अध्ययनशिल नेताक. . .


पत्रकार उपचार कोषलाई ढकालद्वारा २५ हजार २५ रुपैयाँ सहयोग

झापा । झापाली पत्रकार नरेन्द्र ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा २५ हजार २५ रुपैयाँ प्रदान गर्नु भएको छ । आफ्नो जन्मोत्सवको उपलक्षयमा पूर्वाञ्चलको अनलाइन शाखाका समाचार संयोजक ढकालले उपचार कोषका लागि उक्त रकम प्रदान गर्नु भएको हो । झापाली संञ्चारकर्�. . .