मंगलबारे । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताउनुभएको छ । उहाँले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताउनुभयो । नेकप�. . .
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गर्नुभएको छ । उहाँले नयाँ विभागीय मन्त्री आएपछि निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा आर्थिक चलखे�. . .
काठमाडौँ । कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ सङ्क्रमित थपिएका हुन् । जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा सङ्क्रमण पुष्ट�. . .
विराटनगर । विराटनगरका व्यापारीको सधैं एउटै गुनासो हुन्छ । बजार मन्दि छ खरिद–बिक्री छैन । प्रसङ्ग बिनाका मुद्दा उठाउँदा समेत विराटनगरका व्यापारी भन्न भुल्दैनन–जोगबनीका व्यापारी पोस्न यहाँ यस्तो निर्णय लागु गरियो । जस्तै विराटनगर महानगरपालिकाले सडक पार्किङ निषेध गर्ने निर्णय गर्दा यहाँका कतिपय रा�. . .
विराटनगर । कोशी प्रदेश मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुईवटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख खापुङले आइतबार मन्त्रीपरिषदको सिफारिसमा स्थानीय दुईवटा अध्यादेश जारी गरेका हुन् । नेपालको संविधानको धारा २०२ को उपधारा(१) बमाजिम प्रदेश मन्त्रीपरिषदको सिफारिस स्थानी. . .
काठमाडौं । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो । न�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताउनुभयो । अभियान. . .
विराटनगर । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका लागि बिहीबार विराटनगरमा सरोकारवालाहरुबीचको सम्वाद सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सम्वाद आयोजना गरिएको हो । प्रादेशिक स्टार्टअप नीति तर्जुमा कार्यलाई समयसापेक्ष बनाउने, प्र�. . .
सुन्दरहरैँचा । कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम भएको छ । मोरङ १५ स्वर्ण १२ रजत र तीन कास्यसहित ३० पदकका साथ प्रथम भएको हो । साथै १० स्वर्ण ११ रजत र आठ कास्यसहित २९ पदकका साथ झापा दोस्रो भएको छ भने सुनसरी आठ स्वर्ण आठ रजत र पाँच कास्यसहित २३ पदकका साथ तेस्रो भएको छ । कोशी प्रदेश खेलकु. . .
विराटनगर । विराटनगर–४ तित्रीगाछीमा एक बृद्धाले पेट्रोल छर्केर आत्मादाह प्रयास गरेका छन् । मोरङको लेटाङ नगरपालिका–७ स्थायी ठेगाना उल्लेख भई हेटौडा बस्दै आएका ६५ वर्षीय गोबिन्दप्रसाद नेपालले बिहीबार आत्मादाह प्रयास गरेका हुन् । उनका आफन्त विराटनगरमा समेत बसोबास गर्दै आएका छन् । मोरङका प्रहरी नायव. . .
गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो । कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सा�. . .
काठमाडौँ । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात . . .