सम्पूर्ण समाचार

पारासिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा स्वास्थ्य मन्त्रालयले पारासिटामोलको कुनै अभाव नभएको जनाएको छ । मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको जनाएको छ । असोज १३ गते मन्त्रालयले निकालेको वि. . .


वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

खोटाङ । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो । घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ । वर्षाकै कारण दिक्तेलकै ढोडे पु. . .


सप्तरीमा मुस्लिमलाई हिन्दु बनाएर नागरिकता दिएको खुलासा

काठमाडौं । सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ । बुबा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका वीरेन्द्र सुतिहारले पैसाको बाँडफाँट नमिलेपछि आफ्नी छोरी नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएपछि सो कुरा बाहिरिएको ह�. . .


लघुबिमा कम्पनीमा आकर्षण बढ्दो

काठमाडौं । अन्तिम दिन बिहीवार लघुविमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै विमा समितिमा ३१ वटा कम्पनीले निवेदन दिएका छन् । विमा समितिले आवेदन माग गरेको अन्तिम दिन १३ असोजसम्ममा जीवन र निर्जीवन गरी ३१ लघुबिमा कम्पनीले आवेदन दिएको विमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। उनका �. . .


के तपाईलाई थाहा छ ? मोबाइलको चार्जरमा हुने सङ्केत र तिनको अर्थ

काठमाडौं । तपाई हामीले खरिद गरेका विभिन्न सामग्रीमा अनेकन सङ्केत दिइएका हुन्छन् । विशेषगरी विद्युतीय उपकरणमा त्यस्ता सङ्केत बढी मात्रामा देख्न पाइन्छ । यदि तपाईँले आफ्नो चार्जरलाई फर्काएर हेर्नुभयो भने त्यहाँ पनि विभिन्न सङ्केत पाउन सक्नु हुन्छ । विद्युतीय उपकरणमा हुने त्यस्ता सङ्केतलाई तपाईँ ह. . .


दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ ।. . .


झापाकाे विर्तामोडमा सहुलियत मूल्यको चामलले विपन्नलाई राहत

झापा । सहुलियत मूल्यमा चामल पाएपछि खुसी हुँदै विर्तामोड नगरपालिका¬–४ की ७५ वर्षीया नन्दा राजवंशी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको विर्तामोड कार्यालयबाट नातिलाई बोकाएर घरतर्फ हिँड्नुभयो । उहाँले केही दिनदेखि निगुरो बेचेर चामल किन्ने पैसाको जोहो गरेको बताउनुभयो । राजवंशीसँगै चारआली जङ्गलमा नि. . .


सोम्स् कलेजमा शुभकामना आदनप्रदान

विराटनगर । विराटनगर ९ मा अवस्थित बिबिएस र एसिसिए मात्र अध्यायन गराउने सोम्स् कलेजले आज दशै विशेष कार्यक्रमको आयोजना गरेको छ । विधार्थीहरुलाई विजया दशमी २०७९ को टिका लगाई आशिर्वाद दिदै शुभकामना आदनप्रदान गर्नुको साथै सांस्कृतीक कार्यक्रमको पनि आयोजना गरिएको थियो । बिधार्थीहरुलाई पढाई संगसगै व. . .


मङ्सिर ४ को निर्वाचन देश बनाउन महत्वपूर्ण : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा निकै महत्वपूर्ण रहने बताउनुभएको छ । आज ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न आगामी निर्वाचनपछि बन्ने सरकारक�. . .


खोटाङकाे प्राकृतिक फाँट मयुङ : आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा

खोटाङ । चारैतिर घना जङ्गल । जङ्गलको बीच भागमा ठुल्ठूला दर्जनौँ घाँसे मैदान । प्राकृतिकरूपले मनोरम देखिने मयुङको फाँट तथा मैदानमा चौँरी, घोडा, गाईगोरु तथा हजारौँ भेडा चरिरहेका भेटिन्छन् । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी, भोजपुरको टेम्केमयुङ गाउँपालिका–१ तिम्मा र भोजपुरकै साल्पासिलिछो गाउँप�. . .


दुग्ध विकास संस्थानद्धारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट

काठमाडौं । दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ । संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो । संस्थानका सूचना अधिकारी एव�. . .


आर्थिक अभावमा महिलाले संस्कृत पढ्न सकेनन्

झापा । महिलाहरुले संस्कृत पढ्नु हुन्न भन्ने पुरानो मान्यतालाई चुनौती दिँदै छ वर्षअघि वरिष्ठ साहित्यकार स्व रोहिणीविलास लुइँटेलले ग्रार्गी वाङ्मय प्रतिष्ठान नै स्थापना गरेर महिलालाई पढाउनु सुरु गर्नुभएको थियो । हाल आर्थिक अभावका कारण प्रतिष्ठानले पढाइलाई पनि निरन्तरता दिन नसकेको जनाएको छ । अर्ज�. . .