सम्पूर्ण समाचार

चितवनमा डेङ्गु सङ्क्रमणबाट एक महिलाको मृत्यु

चितवन । डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा म�. . .


सप्तकोसीमा जेटबोट सञ्चालनमा

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ । सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहितले तीन लामो दूरीका �. . .


सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज हुने बताएका छन् । नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको प्रशिक्षणमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारले . . .


धनुषामा काकाले फलामको रडले हिर्काउँदा चार वर्षीय बालकको मृत्यु

जनकपुरधाम । धनुषामा फलामको रड प्रहारबाट चार वर्षीय बालकको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा बुधवार दिउँसो ३ बजे २८ वर्षका रवि पासवानले रडले हिर्काउँदा उनका चार वर्षीय भतिज अनुप पासवानको मृत्यु भएको हो । धनुषाका प्रहरी अनुसार रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए । स�. . .


यात्रुलाई टिकटमा ठगी गर्ने ३३ पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएक. . .


रवीन्द्र मिश्र नेतृत्वको ध्रुवीकरण पक्षधर समूह राप्रपामा

काठमाडौं । पत्रकारिता हुँदै लेखनबाट राजनीतिमा प्रवेश गर्नुभएका रवीन्द्र मिश्रले नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकताबद्ध भएको छ । राप्रपाले आज यहाँ आयोजना गरेको कार्यक्रममा मिश्र नेतृत्वको समूह वरिष्ठ उपाध्यक्ष लिएर एकताबद्ध भएको जानकारी गरा. . .


पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ८ सय १८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना�. . .


त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ । विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थ�. . .


पोखराबाट टिपर चोरी गरेको अभियोगमा एकजना पक्राउ

कास्की । पोखरा महानगरपालिका-२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग.१ क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१९ बोरीचोक बस्ने २० वर्षीय मनिस परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त उद्योगको टिपर चोरी गरी पोखरातर्फ ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनसाथ वडा प्रहरी का. . .


चीनको रेस्टुरेन्टमा आगलागी १७ जनाको मृत्यु

उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरेको एक विज्ञप्तिमा स्थानीय सरकारले चाङचुन सहरको एउटा भोजनालयमा बुधबार दिउँसो १२ः४० बजे मा आगलागी भएको जन�. . .


बैंक पुग्न नसकेको एउटा गाउँपालिका

बझाङ । मुलुक सङ्घीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पु¥याउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन पनि दियो । कम्तीमा एउटा वाणिज्य बैंकको शाखा सबै स्थानीय तहमा पु¥याउने सरकारी लक्ष्य २०७४ असार मसान्तसम्म थियो । तर, तोकिएको मि�. . .


विराटनगरका नवलप्रसाद उपाध्यायको स्काउटको राष्ट्रिय प्रशिक्षकमा पदोन्नति

विराटनगर । विराटनगर- ५ निवासी श्री नवलप्रसाद उपाध्याय नेपाल स्काउटको राष्ट्रिय प्रशिक्षकमा पदोन्नति भएको छ । नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरले आज प्रकाशीत गरेको नतिजामा उपाध्याय उतिर्ण हुँद राष्ट्रिय प्रशिक्षक बन्नु भएको हो । उपाध्याय विद्यालय जीवनदेखि नै स्काउटमा सकृय रुपमा लाग्दै आउनुभ. . .