काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्यमान बजेट र कानूनभित्रबाट गर्न सकिने सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । चालु आवको दोस्रो त्रैमासिक-अर्धवार्षिक समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सञ्चारमन्त्री रेखा शर्माले . . .
काठमाडौँ । वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले समसामयिक वातावरणीय विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेवापसको प्रतिनिधिमण्डलले आज भेट गरी �. . .
विराटनगर । प्रहरीले विराटनगर–१० स्थित सोमबारेबाट स्रोत नखुलेको ९ लाख २० हजारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र सिआरभी घोघापुलको संयुक्त टोलिले सवारी चकेजाँच गर्ने क्रममा विराटनगर–१५ का रंजितकुमार साहलाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइ�. . .
सुजता लिम्बु विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकदै गर्दा यतिबेला मोरङका विद्यार्थी संगठनका नेताहरुमा सक्रियता बढेको छ । विद्यार्थी नेताहरु संगठित रुपमा भेटघाटलाई तिव्रता दिन थालेका हुन् । क्याम्पसस्तरमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण कडीको रुपमा हेरिने स्ववि. . .
विराटनगर । विराटनगरबाट स्रोत नखुलेको ९ लाख २० हजार रूपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१० सोमबारे चोकबाट स्रोत नखुलेको नेपाली नगद ९ लाख २० हजार रूपैयाँ सहित विराटनगर महानगरपालिका-१९ बस्ने ४१ वर्षीय रंजित कुमार साहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । सिआरभ�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिय�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४२ अङ्कले उकालो लागे�. . .
युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ । बेलाइतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलाइती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्स. . .
बिर्तामोड । आत्महत्या दुरुत्साहन आरोपमा झापाको गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ । कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका–३ की १७ वर्षीया छात्रा सोनी राजवंशीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा बुधबार शिक्षक दासलाई निवासबाटै नियन्त्रणमा लिएर अनुसन�. . .
विराटनगर । वीरगञ्ज घर भई टोखा बस्दै आएका ध्रुवबहादुर खड्काको हत्या आरोपमा मोरङका ३२ वर्षीय रामबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका खड्कालाई लुटपाट गर्ने क्रममा थापाले हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरी�. . .
देवराज तामाङ विराटनगर । दार्जिलिङमा बीएससी अध्ययनपछि रुसमा एमबीबीएस गर्ने अवसर पाएका विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्की एमडी गरेर नेपाल फर्किए । दुईवर्ष नेपालमा पेसामा संलग्न भएपछि पुनः एमएस गर्न रुसनै फर्किए । अध्ययन सकाए पुनः काठमाण्डौंको प्रसुती अस्प�. . .
काठमाडौँ । माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिहिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता शेयर निष्काश�. . .