काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो �. . .
विराटनगर । प्रदेश १ मा सडक सञ्जालसँग नजोडिएका पालिकालाई विशेष प्राथमिकतामा राखेर पूर्वाधार कार्यक्रम योजना तयार पारिने भएको छ । प्रदेशका १३७ पालिकामध्ये तीनवटा गाउँपालिकाको केन्द्रसम्म अझै सडक सञ्जाल पुगेको छैन । प्रदेश सरकारका सडक, पूर्वाधार तथा सहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले चालु �. . .
काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवद्र्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएका छन् । यहाँ आजदेखिसुरु भएको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सञ्चार तथा सूचना �. . .
सप्तरी । भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजाय सुनाइएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तहरूलाई जन्मकैद सजायको सुनाउनुभएको हो । अभियुक्तहरु दुवै हालसम्म फरार रहे. . .
जनकपुरधाम । ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुुपर्छ । वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मि�. . .
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनु. . .
इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ स्थित सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाईते भएका छन । सोमबार बिहान देवानगञ्ज रासी सडक खण्डमा को. २ त ६२३८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडक साईडमा पल्टिएको हो । दुर्घटना हुँदा घाईते भएका ट्रयाक्टर चालक बर्जु गाउँपालिका–�. . .
सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्. . .
झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट हतियार (एयर गन) सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० बर्षीय ओम साह, २५ बर्षीय सिद्धार्थ मगर, २० बर्षीय मोहम्बद सुल्तान सुसेन र २० बर्षीय बिटु सरकार रहेका छन्। सोमबार बिहान साढे ११ बजे इलाका प्रहरी �. . .
विराटनगर । विराटनगरमा सोमबार बिहान स्यालले टोक्का एकजना घाईते भएका छन् । विराटनगर–१२ का ६० वर्षीय दुखाई कामतलाई स्यालले हातमा टोकेर घाईते बनाएको हो । बिहान सबरै उठेर उनी नजिकैको धिधुवा खोला पुगेका थिए । बाक्लो हुस्सुले छोेपेका कारण केहि नदेखेका कामतलाई स्यालले एक्कासी टोकेको थियो । स्थानीयका अनु�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल शिक्षणका लागि कोसी अस्पताल विराटनगरलाई टिचिङ्ग अस्पतालको रुपमा प्रयोग गर्ने अनुमति पाएको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले संघीय अस्पताल कोसीलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको टिचिङ्ग अस्पतालको रुपमा प्रयोग गर्न स्वीकृति प्रदान गरेक�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा न्यायलयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप र �. . .