सम्पूर्ण समाचार

रोनाल्डो साउदी अरबको अल नासरमा अनुबन्धित

काठमाडौँ । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध भएका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । उनले साउदीको क्लबसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् । नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मि. . .


२६ वर्षपछि तमोर नदीको माझीटारमा काठको डुङ्गा पुनःसञ्चालन

पाँचथर । तमोर नदीको माझीटारमा २६ वर्षपछि काठको डुङ्गा (नाउ) पुनःसञ्चालनमा ल्याइएको छ । विगतमा बटुवाको नदी पार गर्ने एकमात्रै माध्यमका रूपमा रहेको डुङ्गा अहिले भने पर्यटकको मनोरञ्जनको माध्यम बनेको छ । माझी समुदायको आम्दानीको स्रोत बनाउने तथा परम्परागत पेशालाई निरन्तरता दिने उद्देश्यसहित माझीटारक. . .


आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–द�. . .


अहिलेको गठबन्धन लामो समय टिक्दैन : वरिष्ठ नेता पौडेल

डुम्रे । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले हालै गठन भएको गठबन्धनको सरकार लामो समय नटिक्ने टिप्पणी गर्नुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारस्थित मिलीजुली युवा क्लबको पाँचौँ वार्षिकोत्सवमा शुक्रबार आयोजित तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा खुल�. . .


धानखेती हुने जमिन र उत्पादन वर्षेनी घट्दै,जीडीपीमा चार प्रतिशत योगदान

काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसवर्ष धान उत्पादन केही बढेको देखिए पनि अघिल्ला वर्षको तुलनामा भने न्यून देखिएको छ । धान उत्पादन मात्र नभई पछिल्ला वर्षमा धान खेती हुने जमिनको क्षेत्रफल पनि निरन्तर घट्दो छ । यद्यपि, धानको उत्पादकत्व र वार्षिक उत्पादन वृद्धिदरमा भने क्रमशः सुधार हुँदै गएको . . .


निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा समिति गठन

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घाटनाको �. . .


दृष्टिबिहीन शिक्षकको पीडा : ज्यान बचाउने कि जागिर !

काठमाडौँ । “शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा मेहनतपूर्वक पढेर स्थायीका नाम निकालियो तर कुन जिल्लाको कस्तो ठाउँमा पढाउन जानुपर्ने हो भनेर रातभर निद्रा परेन । विद्यालयमा पदस्थापन भइसकेपछिका दुःख र पीडा सम्झँदा यो जागिर कसरी टिकाउँ भन्ने परिरहेको छ ।” धादिङको पिपल भञ्ज्याङ माविमा निमावि दरबन्दीम�. . .


जुनियर जेसिज टेस्टी टेस्टी क्विजको उपाधि एभरेष्ट स्कुललाई

विराटनगर । विराटनगरमा सम्पन्न भएको २७ औँ संस्करण टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ,जसमा एभरेष्ट स्कुल विराटनगर पनि विजेता बन्न सफल भएको छ । विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा सम्पन्न प्रतियोगितामा एभरेष्ट स्कुलले उपाधी आफ्नो पोल्टामा पारेको हो । त्यस्तै दोस्रो स्थानमा सग. . .


प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्रीको बधाई सन्देश

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफूको पूर्णसाथ रहने बताउनुभएको छ । नवगठित सरकारका प्रधानमन्त्रीलाई एक सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले वर्तमान सरकार पूर्णरुपमा सफल हुने कामना गर्नुभएको छ । प्रधानमन्�. . .


मधेस प्रदेश : प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । मधेश प्रदेशसभाका नवनिर्वाचित सदस्यले शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मधेश प्रदेशसभा भवनमा आज आयोजित एक समारोहमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेसमक्ष उहाँहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । नेपालको संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५ बमो. . .


विराटनगरको कान्तिपुर कलेजमा सप्ताहव्यापी खेलकुद सुरु

विराटनगर । विराटनगर– १० मा रहेको कान्तीपुर कलेजले सप्ताहव्यापी खेलकुद   सुुरू गरेको छ । कलेजमा शुक्रबार एक कार्यक्रम आयोजना गरी सप्ताहव्यापी खेलकुद सुरु गरेको हो । सप्ताहव्यापी खेलकुदमा  फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल भुवन नेप�. . .


विराटनगरमा गुरुङ समुदायको साँस्कृतिक कार्यक्रम सहित तमु ल्होसार पर्व (फोटो फिचर)

विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउदै आएका छन् । यसै अवसर. . .