काठमाडौँ । लाखौँ रकम आम्दानी हुने प्रलोभनमा फस्दा एक व्यक्तिको रु ११ लाख बढी रकम ठगी मात्रै भएन विभिन्न देश पुगेर अनावश्यक झमेला बेहोर्नुपरेको छ । ठगीका गिरोहले उनलाई नेपालबाट भारत, कतार र रुससम्म पु¥याएर बेचबिखन गर्न लागेका अवस्थामा नक्कली भिसामा विदेश पठाएर बेचबिखन गर्न लागेको पाइएको छ । नेपालबाट �. . .
तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ । साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँग लामो संघर्षपछि उहाँको मृत्यु ‘मल्टिपल अर्गन फेलियर’ का कारण भएको जनाएको छ । हामी तिमीलाई असीम प्रेम गरिरहनेछौँ, पेले. . .
काठमाडौँ । आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ । हिमाली भू–भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू–भागमा साताको सुरू र मध्यमा आ�. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिको महान् चाड तमु ल्होसारको सुखद् अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष. . .
विराटनगर । नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । शुक्रबार भएको काँग्रेसको संसदीय दलको निर्वाचनमा थापाले १८ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धि प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले ९ मत ल्याएका छन् ।भने अमृत अर्यालले २ मत प्राप्त गरे । प्�. . .
काठमाडौं । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका �. . .
काठमाडौं । मन्दिर आस्थाको केन्द्रका रूपमा परिचित छ । मन्दिरमा भगवान्को बास हुन्छ भन्दै धेरैले श्रद्धाका साथ पवित्रस्थलका रूपमा लिन्छन् । आम मानिसले मन्दिरका नाममा गलत काम गर्छन् भनेर विश्वास नै गर्दैनन् । तर त्यही मन्दिर निर्माणका क्रममा बदमासी भयो भनेर विश्वास गर्नुपर्ने भएको छ । अख्तियार दुरुपय�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दि�. . .
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर�. . .
विराटनगर । राउण्ड टेबल नेपालले विराटनगर ३ स्थित अनमोल स्पेशल एजुकेशन सेन्टरलाई खानेपानी फिल्टर वितरण गरेको छ । सेन्टरको चौथो वार्षिक उत्सवको अबसरमा बिहिबार आयोजित कार्यक्रमकोबिच राउण्ड टेबल नेपालले खानेपानी फिल्टर हस्तान्तरण गरेको हो । अटिजम भएका बालबालिका लागि विषेश सेन्टर हो । उक्त सेन्टरल�. . .
काठमाडौँ । विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ । तीन÷तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो । यसरी सर्वेक्षण रोकिनुमा सर्वेक्षणबाट प्राप�. . .
विराटनगर । विराटनगर ३ स्थित अनमोल स्पेशल एजुकेशन सेन्टरले चौथो वार्षिकोत्सव मनाएको छ। बिहिबार अनमोल स्पेशल एजुकेशन सेन्टरले अटिजम भएका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्दै चौथो वार्षिकोत्सव मनाएको हो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले अटिजम भएका बालबालिकाको अध्ययनका लागि अनमोलस�. . .