सम्पूर्ण समाचार

कांग्रेसलाई राज्यमन्त्री दिए पनि सरकारमा आउछ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई राज्यमन्त्री दिए पनि सरकारमा आउने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले काँग्रेस सरकारमा जस्तोसुकै स्थितिमा पनि आउन चाहेको बताएका हुन् । उनले रवि लामिछानेको विषयमा गृह मन्त्रालय दिन अदा�. . .


बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति

काठमाडौँ । आत्मदह गर्नुभएका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाउनु भएको छ । बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उहाँले बताउनुभयो । बैंक खाताको स्क्रिीन सट सा�. . .


झापाबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका-२ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो दमक-२ नयाँ आम्दा खरखरे टोल स्थितमा ब्राउन सुगर विक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिए�. . .


अपाङ्गताले रोकेन शङ्करको व्यवसाय

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गोठगाउँका शङ्कर आचार्य १३ वर्षअघि जङ्गलमा दाउरा लिन जाँदा भारीसँगै लडेर शारीरिकरुपमा अशक्त भए । त्यो पीडालाई भुलेर उनले आचार्य फ्रेस हाउस सञ्चालनमा ल्याए । यो व्यवसायबाट मासिकरूपमा सम्पूर्ण खर्च कटाएर रु ३० हजारसम्म आम्दानी गर्छन् आचार्य । द�. . .


सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । आज छापावाल सुनको कारोबार प्रतितोला रु एक लाख सात हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजार तीन सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु एक हजार दुई सयले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालस�. . .


विराटनगरबाट प्रतिबन्धित औषधीसहित १ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट प्रतिबन्धित औषधीसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो भारत जोगवनीबाट नेपाल तर्फ पैदल आउदै गरेका पथरी शनिश्चरे २ मोरङका २५ बर्षीय बिवेक मोतेलाई प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले शं. . .


धनकुटाका पत्रकार चौधरीको निधन

विराटनगर । धनकुटाका पत्रकार पूर्णकुमार चौधरीको बुधबार राति निधन भएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव ३५ वर्षीय चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको जनाइएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखाका सचिव तथा रेडियो भेडेटारक. . .


आदर्श र नाडेप लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन् । दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । आदर्श लघुवित्तले २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले २० प्रतिशत बोनस शेयर र १ दशमल�. . .


मोरङ सुन्दरहरैंचाको पिएलओकोे शेयर निष्काशन र बिक्रीका लागि प्रभु क्यापिटल प्रवन्धकमा नियुक्त

विराटनगर । पूर्वाञ्चल ल्यूव आयल प्रा.लि. (पिएलओ) ले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ५ लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो । जसमध्ये १० प्रतिशत प्रभावित क्षेत्रको रुपमा सुन्दर–हरैंचा नगरपालिकाका स्थानीयका लागि सुरक्षित गरिएको छ । त्यस बाहेक १० प्रतिशत �. . .


धनुषाको थुनुवा फरार घटना : थप एकजना पक्राउ

धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गए राति पक्राउ ग�. . .


विश्व सिमसार दिवस : सिमसारको पुनःस्थापनाको सङ्कल्पका साथ मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘आजको आवश्यकता ः सिमसार क्षेत्रको पुनःस्थापना’ सङ्कल्पका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिमसार दिवसको राष्ट्रियस्तरको कार्यक्रम चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न �. . .


नौ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरे�. . .