सम्पूर्ण समाचार

एपिएफलाई टाइगर कप भलिबलको उपाधि

कास्की । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा . . .


भारतमा दुई वटा सैनिक विमान दुर्घटना

भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्यप्रदेश राज्यको ग्वालियरमा आज विहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ । वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए । एउटा वि�. . .


रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ । रास्वपाको शुक्रबार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको पार्टीका महामन्त�. . .


अदालतको फैसलाको स्वागत गर्छु : रवि लामिछाने

काठमाडौँ । सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिनुभएको छ । अदालतको फैसलापछि आज गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा लामिछानेले सर्वोच्च अदालतभन्दा माथिल्लो कुनै निकाय �. . .


सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गुम्यो

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजला. . .


विराटनगरको विष्णुमाया पुस्तकालयमा भोलि निःशुल्क आँखा शिविर हुने

विराटनगर । भास्कर आई केयर एण्ड ग्लकोमा सेन्टर प्रा लि र विष्णुमाया पुस्तकालयको संयुक्त आयोजनामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । माघ १४ गते शनिबार बिहान १० बजेदेखि विराटनगर-१ नेता चोकस्थित विष्णुमाया पुस्तकालयको प्राङ्गणमा एक दिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको हो । भास�. . .


राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको चयन हुनुपर्नेमा जोड दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्र प्रमुख चयन हुनुपर्नेमा जोड दिएको हो । बैठकमा बोल्ने अधिकांशले संवैधानिक भूमिका रह�. . .


भारतका अर्बपति गौतम अडानीका कारण शेयर बजारमा आतङ्क

भारतका अर्बपति उद्योपति गौतम अडानीका कारण शेयर बजारमा आतङ्क छाएको छ । कोइला, विमानस्थल, सिमेन्ट र सञ्चार क्षेत्रमा फैलिएको उनको व्यापारिक साम्राज्य अहिले कर्पोरेट ठगीको आरोप र शेयर बजारमा आएको अचानक गिरावटले आतङ्क छाएको हो । एशियाका सबैभन्दा धनी अडानीले यो साता आफ्नो कुल सम्पत्तिमा २५ अर्ब अमेरिकी. . .


गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध ठहर, सांसद पद खारेज

विराटनगर । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेको छ। शुक्रबार बसेको बृहत् पूर्ण इजलासले उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेको हो। यससँगै उनको सांसद पद खारेज भएको सर्वोच्चको फैसला छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशह. . .


कोसी अस्पताल विराटनगरमा नवजात शिशु प्रकरण : समितिले बुझायो प्रतिवेदन, स्वास्थ्य मन्त्रालय पठाईने

विराटनगर । कोसी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरेको घटना छानविनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारायण यादवका अनुसार समितिको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाईने छ । प्रतिवेदनमा तत्कालिन अवस्था, त्यसपछि उपचारका लागि निजी अस्पत. . .


रेमिट्यान्स कम्पनीले नियम पालना नगरे एक वर्षसम्म प्रतिबन्ध

काठमाडौँ । रेमिट्यान्स कम्पनीले नीति नियमको पालना नगरे एक महिनादेखि एक वर्षसम्म प्रतिबन्ध लगाउने भएको छ । आज नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नीति नियमको पालना नगर्ने रेमिट्यान्स क. . .


बजेटको अर्धवार्षिक समीक्षाको तयारी

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । मन्त्रालयले एक समिति नै गठन गरेर समीक्षाको तयारी थालेको जनाएको छ । मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकार�. . .