सम्पूर्ण समाचार

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल

मोरङ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको काम तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन् । बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय सुर�. . .


विराट एक्स्पो : मंगलबारसम्म पन्ध्र करोड कारोबार, ७० हजारद्वारा अवलोकन

विराटनगर । विराटनगर–१ स्थित शान्तिचौकमा सञ्चालित विराट एक्स्पोले हालसम्म १४ करोडको कारोबार गरेको छ । आगामी शनिबारसम्म सञ्चालन हुने एक्स्पो मंगलबारसम्म ७० हजार जनाले अवलोकन गरेका छन् । मोरङ उद्योग व्यापार संघको आयोजनामा गत बिहीबारदेखि एक्स्पो सञ्चालनमा रहेको छ । एक्स्पो आयोजक समितिका संयोजक अमित. . .


विराटनगर बसपार्कबाट एकजना पक्राउ

विराटनगर । विराटनगर बसपार्कबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर १० का पप्पु राम छन् । उनलाई १०१ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो । वडा प्रहरी कार्यालय विराटनगर र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलिले चेकजाँच गर्दा उनको साथमा ब्राउन सुगर फेला परेको थियो । �. . .


नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीमा पारिवारिक आकांक्षा र पक्षपातको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन्। समानुपातिक प्रणालीले भौगोलिक विकटता, पहुँच र पावर नभएका योग्य व्यक्तिहरूलाई प्रतिनिधित्व दिने उद्देश्य राखेको भन्दै पार्टीको समानुपातिक उम�. . .


कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई चुनाव उठ्न नपाउने सूचीमा

विराटनगर । निर्वाचन खर्च विवरण नबुझाउँदा कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका शेरधन राई निर्वाचन आयोगको चुनाव उठ्न नपाउने सूचीमापरेका छन्। प्रतिनिधिसभा निर्वाचन २०७९ मा भोजपुर–१ बाट उम्मेदवार बनेका राईले तोकिएको समयभित्र खर्च विवरण आयोगमा बुझाउन र मतदातामाझ सार्वजनिक गर्न नसकेको आयोगले �. . .


काठमाडौंमा पर्यटक एवं सर्वसाधारणमाथि लुटपाट गर्ने १२ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक र सर्वसाधारणमाथि बलजफती, प्रलोभन र अभद्र व्यवहार गरी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सूचना प्राप्त गरी कारबाही गर्दै १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्ने�. . .


प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना

काठमाडौं । आज नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेको छ । महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रलाई उकास्न र विकासका नयाँ मार्ग तय गर्न यो संवाद आवश्यक भएको बताए।उनले यस अवसरमा राजनीतिक स्थायित्व, आर्थिक . . .


सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द

काठमाडौं । सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित बनेको छ। त्यसैको प्रभावमा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। स्थानीय तहहरूले यही पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। इटहरी उपमहानगरपालिकाले वार्षिक बि�. . .


एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक हुन् : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा अध्यक्ष कमल थापाले नयाँ भनिएका राजनीतिक शक्तिहरुको वैचारिक आधार स्पष्ट नभएको बताएका छन् । मंगलबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नयाँ भनिएका राजनीतिक शक्तिहरुले केवल पात्र परिवर्तनको कुरा �. . .


विराटनगरमा तमु ल्होसार पर्वको रौनक (फोटो फिचर )

विराटनगर । विराटनगरमा रहेका गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष अर्थात तमु ल्होसार पर्व भव्य रुपमा मनाएका छन् । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् महानगर इकाई कमिटी विराटनगरको आयोजनामा हाटखोलास्थित हरियाली पार्कमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी यो पर्व मनाएका हुन् । का. . .


सगरमाथाले लगातार तेस्रो पटक ‘मिनी बीबीए फेस्ट’ उपाधि जित्यो

विराटनगरमा आयोजित तेस्रो संस्करणको मिनी बीबीए फेस्ट ३.०  बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा सम्पन्न प्रतियोगितामा यू–१३ प्रदेशस्तरीय ३x३ बास्केटबल प्रतियोगिता अन्तर्गत छात्र तथा छात्रा दुवै वर्गमा सगरमाथा माध्यमिक विद्यालयले उपाधि जित्द�. . .


विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच, व्यवसाय सुरु गर्न संघको सहजीकरण

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच गरिएको छ । मंगलबार सातवटा आईडिएटरले आफ्ना आईडिया पिच गरेका छन् । यसको निर्णायकमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जन, संघका उपाध्यक्ष अनिल शारडा, कोशी प्रदे�. . .