सम्पूर्ण समाचार

प्रतिनिधि सभा सदस्य निर्वाचन : २९ वटा दलले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ निवेदन दिएनन्

काठमाडौँ, मङ्सिर २८ गते । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दल दर्ता गराएका १४ वटा दलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग नलिने भएका छन् । आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या १४३ छ । प्रत्यक्षतर्फ २९ र समानुपातिकतर्फ ४३ वटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८�. . .


लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि चुमेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा गर्यो । �. . .


लुम्बिनीविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे आज फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुन लागेको फाइनल खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै ब्याटिङ रोजेका . . .


एमालेमय सल्लाघारी मैदान : ड्रोनबाट रंगिन र रोमान्चक देखियो (तस्विरहरु)

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताहरूको उपस्थिती उत्साजनक देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका छन् । तस्विरहरू : टार्ज�. . .


शिक्षादिप कलेजमा १३ दिने ‘आईटी तथा इनोभेन्चर वर्कसप’ सम्पन्न

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले विद्यार्थीहरूको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १३ दिने ‘आईटी तथा इनोभेन्चर वर्कसप’ सम्पन्न गरेको छ । काठमाण्डौको ‘कोड हिमालय’ सँगको सहकार्यमा सञ्चालित यो वर्कसपमा विद्यार्थीहरूले बनाएका अत्याधुनिक रोबोटिक्स र डिजिटल बि�. . .


एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका छन् । शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपम�. . .


एमाले महाधिवेशन उद्घाटनका झलकहरु (तस्विरमा)

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु भएकाे हाे । तीनकुने मैदान कार्यकर्ताहरूले खचाखच भरिएको छ । अध्यक्ष केपी शर्मा ओली मञ्चमा आइपुगेसँगै उद्घाटन समारोह सुरु भएको हो । तस्विरहरू : दामाेदर सापकाेटा, सक्षम घिमिरे / नेपाल. . .


एमाले महाधिवेशन : सल्लाहघारी क्षेत्र झकिझकाउ

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ । बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै गएको छ । उद्घाटनका लागि मन्च झकिझकाउ बनाइएक�. . .


एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरु, भक्तपुरमा राष्ट्रिय नेतृत्वको जमघट

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ ।   शनिबार उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ताहरू भक्तपुर पुगेका छन् ।   पार्टीको भावी नेतृत्व चयन, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले आयोजना गरिएको महाधिवेशनलाई एमालेले संगठ. . .


आज एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे आज फाइनल खेल हुँदैछ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई . . .


मोरङमा बालबालिका हराउन थाले , विद्यालय र अभिभावकमा चिन्ता

विराटनगर । पछिल्लो समय मोरङ जिल्लामा बालबालिका हराउने घटनामा उल्लेखनिय वृद्धि भएसँगै अभिभावक तथा विद्यालय प्रशासन चिन्तित बन्न थालेका छन् । पछिल्लो केही महिना यता मोरङ जिल्लामा बालकभन्दा बालिका बढी हराउँन थालेको तथ्यांक सार्वजनिक भएपछि अभिभावकदेखि विद्यालयसम्म सबै पक्ष चिन्तित छन् । जिल्ला प्र�. . .


एमाले महाधिवेशनको पूर्वसन्ध्यामा च्यासलमा रौनक

काठमाडौँ । नेकपा (एमाले) पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन भोलि (शनिबार)देखि सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै पार्टी मुख्यालयमा नेता तथा कार्यकर्ताहरूको चहलपहल पनि बढेको छ । होटल, रेष्टुरेन्ट एवम पार्टी प्यालेसहरुमा प्रतिनिधिहरुको भीडभाड देखिन्छ । भोलिदेखि सुरु हुने महाधिवेशनमा अध्यक्ष पदक�. . .