शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्ष र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन प्रकाशित गरी पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली भूभागका �. . .
सोमनाथ लामिछाने २७ मंसिर (रासस)ः कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । त्यही कारण संक्रमणको दर दिनानुदिन बढेको बढ्यै छ । व�. . .
कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् । पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवद्र्धन अभियानअन्तर्गत शुक्रबार भएको अन्तक्र्रियाका स�. . .
विराटनगर । नेपाल–भारत सीमा क्षेत्र नजिक रानीमा एक धुर तीन कनुवा जग्गाको विषयमा स्थानीयबीच विवाद देखिएको छ । सार्वजानिक जग्गा व्यक्तिले हडप्न खोजेको भन्दै विराटनगर १५ र १६ का स्थानीयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर गुनासो गरेका छन् । स्थानीय गोपाल प्रसाद साहका अनुसार ३२ वर्ष अगाडी २०४५, ना�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा जर्बरजस्ती करणी कसूरको घटना मिलापत्र गराउने ६ जनासहित घटनामा संलग्न अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते धनपालथान–५ मा भएको जर्बरजस्ती करणीको घटनामा मिलापत्र गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले आरोपित बेलबारी–८ का सु�. . .
हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । अध्ययन समितिले दुई दिनको सार्वजनिक विदाले पार्ने प्रभाव वा फाइदा, अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्ह. . .
इटहरी । लैङ्गिक हिंसा विरुद्धको दोश्रो इटहरी सम्मेलन ११ बुँदे इटहरी घोषणा पत्र पारित गर्दै सम्पन्न भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पर्यटकीय स्थल तालतलैयामा भएको सम्मेलनले एक बर्षे कार्ययोजना पारित गरेको हो । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्धारिकला. . .
इटहरी । भारतबाट लागुऔषध नेपाल भित्र्याएर सुनसरीको इटहरीमा बिक्री गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले आकस्मिक चेकजाँचका क्रममा इटहरी उप–महानगरपालिकाबाट भारतीय नागरिकसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले इटहरीको ६,९ र १३ �. . .
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले अपहरणपछि निर्ममतापुर्वक हत्या गरेको शिक्षकको आज अन्तेष्टि गरिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका-१ बर्खेका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई गत मंगलबार घरबाटै जबरजस्ती जङगलमा लगेर घाटी रेटी हत्या गरिएको थियो । प्रधानाध्यापक श्रेष्ठको मिक. . .
प्रेम देवान विराटनगर । विराटनगर मेनरोडमा रहेको ह्वाइट हाउस कपडा पसलबाट ठूलो परिमाणमा कपडा मोरङ प्रहरीले बरामद गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार पसलको गोदाम राखिएका कपडाको विल विजक नभएको भेटिएपछि तत्कालको लागी बरामद गरिएको हो । कपडा पसलको माथिल्लो तलको गोदाम थुपारेर राखिएको �. . .
सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटानमा निर्माण हुन लागेको प्रदेश नं १ कै ठूलो परियोजना रिफ्रेसमेन्ट सेन्टरको बुधबार औपचारिकरूपमा शिलान्यास गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त परियोजनाको शिलान्यास गर्नुभएको हो । शिलान्याससँगै रु दुई अर्ब अनुमानित लागत रहेको परियोजनाको पहि. . .
नवराज कट्टेल/प्रेम देवान मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खे स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नहरुको सुराक प्रहरीले पाईसकेको दावी गरिएको छ । मंगलबार घर नजिकै घाँटी रेटेर श्रेष्ठको हत्या विद्रोही विप्लव समूहले गरेको थियो । उक्त घटनामा संलग्नहरुक�. . .