एन्जु शिवाकोटी विराटनगर । मंसिरको अन्तिम साताबाट जाडो बढेसँगै न्यानो लुगाको माग बढेको छ । बढ्दो जाडोसँगै जाडोबाट बच्न न्यानो कपडा माग विराटनगरमा बढ्न थालेको हो । विराटनगरका कपडा पसलमा कपडा किन्न आउनेहरुको चाप दिनप्रतिदिन बढ्न थालेको व्यापारीहरु बताउँछन् । गतबर्षको तुलनामा यसबर्ष जाडोको लुगाको म�. . .
विराटनगर । विद्रोही समूह विप्लवका कार्यकर्ताको बढ्दो चहलपहलसँगै मोरङको मिक्लाजुङ गाउँपालिका १ रमितेखोलामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापनाको तयारी गरिएको छ । स्थानीयले लामो समयदेखि माग गर्दै आएको सुरक्षा बेस क्याम्प स्थापनाका लागि जिल्ला सुरक्षा समितिले बेश क्याम्प स्थापनाका लागि सिफारिस गर. . .
विराटनगर । नेपाली काँग्रेसले भोलि सोमबार देशव्यापी रुपमा गर्ने विरोध प्रदर्शनका क्रममा विराटनगरमा दश हजार कार्यकर्ता उतार्ने दावी गरिएको छ । नेपाली काँग्रेसले विराटनगरको प्रदर्शनलाई अन्य क्षेत्रको भन्दा महत्वमा राख्दै सरकार विरुद्ध सडकमा शक्तिप्रदर्शन गर्ने भएको हो । काँग्रेस विराटनगरका कार्�. . .
आज विहानै हामीले हाम्रो फेसबुक पेजमा तिलहरी हराएको सुचना प्रकाशित गरेका थियौं । आज मंसिर २८ गते बिहान ६ बजे तिर नयाँ विवाह भएको बेहुली लिएर देखभेटमा गएको समयमा टंकिसिनुवारी चौकबाट कंचनवारी हुँदै पोखरीयासम्म जाने क्रममा एक तोला बढि सुन भएको छड्के तिलहरीको तिलहरी झरेर हराएको थियो । यस बारेमा मोहन भट्ट�. . .
विराटनगर । मंसिरको अन्तिम सातादेखी विराटनगरमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको छ । जसका कारण सडकमा हिड्न र सवारी चालकहरुलाई समेत सवारी साधन कुदाउन समस्या हुन थालेको छ । विराटनगरमा अन्यदिन भन्दा आईतबार विहानैदेखी दिनभर नै बाक्लो हुस्सुसँगै कुहिरो लागेको छ । जसको कारण सडकमा आम मानिसहरुको चहलपहल �. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका कपडा व्यापारीको गोदाम केन्द्रीत छापा अभियान सुरु गरेको छ । विराटनगर–७ का तरुणकुमार रौनियारको गोदाममा छापा हानेर ३३ लाख बढीको कपडा बरामद गरेको केहि दिन नबित्दै अर्को गोदाममा समेत छापा हानेको छ । प्रहरीले विराटनगर–६ सरोचियाका आशिफ खानले घरको कोठा�. . .
विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले दुई अध्यक्षका पत्रहरु स्थायी समितिबाट खारेज हुनसक्ने दावी गर्नु भएको छ । विराटनगरमा आइतबार पत्रकारसँगको कुराकानीमा केन्द्रीय सदस्य बास्कोटाले दुई अध्यक्षले ल्याएको फरक–फरक पत. . .
प्रदेश नं १ मा दुई लाख सर्वसाधारण नागरिकको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । एक लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा दुई लाख १७८ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रविन्द्र निरौलाले जानकारी दिनुभय�. . .
विराटनगर । प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी , तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिनुभयो । २ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८१�. . .
प्रेम देवान विराटनगर । बिगत ८ महिनादेखी बन्द रहेका चलचित्र हल यथासिघ्र चलाउन दिनुपर्ने नेपाल चलचित्र संघ पूर्वाअञ्चल शाखाले सरकारसँग माग राखेको छ । [caption id="attachment_131375" align="alignnone" width="640"] नेपाल चलचित्र संघ पूर्वाअञ्चल शाखा ईटहरीमा संघको शनिबार बसेको बैठकपछि सामुहिक तस्वीर खिच्दै सघका पदाधिकारीहरु ।[/caption] नेप�. . .
विराटनगर । दुई वर्ष अगाडी २०७५ माघ १ गते राती रंगेली नगरपालिका ४ आमतोला निवासी माईनो सतारको खेतमा रहेको धानको कुन्युमा आगो लगाएर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आगो लगाएपछि फरार रहँदै आएका रंगेली ४ आमतोलाका २५ वर्षीय अनिल मण्डललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई सुनवर्षी नगरपालिका ६ �. . .