सम्पूर्ण समाचार

आरतीको व्यापार सुक्यो, सिंघल समूहको निशानामा पर्दै अश्विनी र बिशाल

विराटनगर। भारतमा भुषण पावर कम्पनि टाट पल्टिएपछि त्यसैको विङ्ग्सको रुपमा रहेको विराटनगरको आरती स्ट्रिप्सका उत्पादनको बजार समेत नराम्रोसँग खुम्चिएको छ । बहुराष्ट्रिय कम्पनि भुषणले भारतीय बैंकबाट लिइएको ऋण तिर्न नसकेपछि भारतभरका सबै उद्योगहरु लिलामीमा गएपछि त्यसको असर आरती स्ट्रिप्सका उत्पादनको �. . .


विराटनगरको केशलिया रोड नबनाएको भन्दै बाटैमा धर्ना (फोटो फिचर)

विराटनगर । विराटनगर ६ र ११ नम्बर वडाको साझा रुपमा मानिएको हुलाकी मार्ग केशलिया रोड लामो समयदेखी नबनाएको भन्दै स्थानियले बाटैमा धर्ना दिएर विरोध गरेका छन् । पटक पटक ३ नै तहका सरकारको ध्यानकषर्ण गराउदा पनि अहिलेसम्म कुनै वास्ता नगरेका कारण सो बाटोबाट भएर हिड्न अफठ्यारो भएको भन्दै स्थानियले विरोध जनाएक. . .


सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्यो, यसरी नापियो उचाइ

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ । यसले नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको �. . .


शिक्षक हत्याको जिम्मेवारी विप्लव समूहले लियो, सुराकी आरोप

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका १ निवासी शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको जिम्मेवारी नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूहले लिएपछि घटनास्थल क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लिएको छ । घटनास्थल क्षेत्रसँगै त्यससँग नजिक पर्ने संभावित क्षेत्रमा एकै पटक ठूलो संख्यामा सुरक्षाकर्मी परिच�. . .


शान्तिचौकमा भेटिएकि बालिका घर पुगिन, आवर विराटनगर हेरेर परिवारले थाहा पाए

अपडेट: बालिकाको बुवा अशोक चौक निवासी गुरुदेव यादवले आवर विराटनगरबाट बालिका भेटिएको खबर थाहा पाइ बालिका लिन आउनु भएको बालिका भेट्नु हुने ऐयाज अलिले जानकारी दिनु भएको छ । यहाँहरु सबैलाइ धेरै धेरै धन्यवाद । विराटनगर तिनटोलिया शान्तिचौकमा एक भेटिएकि बालिका छ । आफ्नो नाम शाक्षी बताउने उनी घरबाट हराएको अ�. . .


सोमबार बाख्रा किन्न आउनेले मंगलबार शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको खुलासा

विराटनगर । सोमबार बाख्रा किन्न गएकाहरुले मोरङको मिक्लाजुङ गाउँपालिका १ सरस्वती आधारभूत विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान घाँटी रेटेर हत्या गरेका छन् । घटनास्थलमा पुग्नु भएका टाँडी मा.वि.का शिक्षक कविन्द्र चाम्मिङका अनुसार मंगलबार शिक्षक श्रेष्ठको हत्यामा संलग्नहरु न�. . .


मिक्लाजुङमा प्रध्यानाध्यापक श्रेष्ठको हत्या

विराटनगर । मोरङको मिक्लाजुङ–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रध्यानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान ३–४ जनाको समूहले श्रेष्ठलाई घरबाट लगेर मिक्लाजुङ १ बर्खेको जंगलमा हत्या गरेका हुन् । मृतक श्रेष्ठको लास जंगलमा फेला परेको हो । उनलाई नेकपा विप्लव�. . .


जर्मनीको आइटीटीएफ फाउन्डेसन र बिराटनगरको बिटिटिसीबीच सम्झौता

विराटनगर । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउण्डेसन (लाइप्जिग्, जर्मनी) र बिराटनगर टेबल टेनिस क्लबबीच आगमी बर्ष २०२१ अप्रिल ६ को दिन ‘वर्ल्ड टेबल टेनिस डे’ को अवसरमा बालिका र महिला लक्षित टेबल टेनिस कार्यक्रम हुनेभएको छ । ‘महिला सशक्तिकरण एवम् लैंगिक समानता’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको स�. . .


विराटनगरका होटल अगाडी सडकमा सवारी रोक्ने विरुद्ध प्रहरी कारवाही

विराटनगर । विराटनगरमा रहेको होटलले सेवाग्राहीको सवारी साधन गर्ने पार्किङस्थलको व्यवस्थापन नगर्दा जथाभावी सडकमा सवारी रोकिएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही सुरु गरेको छ । विराटनगरका ठूला होटलको आफ्नै पार्किङस्स्थल छैन । सडक छेउमा सञ्चालनमा रहेका होटलमा आउने सेवाग्राहीले सड. . .


विराटनगरमा पौष २ गतेदेखि विद्यालय सञ्चालन गरिने

विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण बन्द रहेका विराटनगरका विद्यालय आगामी पौष २ गतेबाट संचालन हुने भएको छ । विराटनगर महानगरपालिमा आईतबार दिउँसो बसेको नगर शिक्षा समितिको बैठकबाट ८ महिनादेखी बन्द विद्यालय संचालन गर्ने निर्णय गरिएको हो । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको सम्पूर्ण प्रोटोकल पु. . .


विराटनगरमा जताततै फोहोरका डङ्गुर

एन्जु शिवाकोटी विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको फोहोर व्यवस्थापन प्रभावकारी नहुँदा शहरका विभिन्न स्थानमा फोहोरको डङ्गुर थुपारिएको छ । कलकारखान, होटल, अस्पताल र घरबाट निस्किने फोहोरका डङ्गुर चिल्ला सडकका कुइनेटा र कुनामा थुपार्ने गरिएको हो । महानगरमा २०६७ सालमा फोहोर मैला व्यवस्थापन �. . .


बलात्कार आरोप लागेको सिद्धबाबालाई सुनसरी जिल्ला अदालतद्धारा सफाइ

विराटनगर । बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै सोमबार गिरीलाई सफाइ दिएको हो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी. . .