सम्पूर्ण समाचार

रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य माओवादी केन्द्रमा फर्किए

काठमाडौँ । रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उहाँ माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बन्नुभएको थियो । उहा. . .


सुनसरी देवानगञ्जका २३ युवा एजेन्टबाट ठगिए

विराटनगर । सुनसरीको देवानगञ्जका २३ जना युवा एजेन्टको फन्दामा परेर मलेसिया पुगेपछि बिचल्लीमा परेका छन् । फ्रि भिसा, फ्रि टिकट सुविधामा पठाएका उनीहरुसँग एजेन्टले रकम समेत लिएको खुलेको छ । देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा बबियाका विजय मेहताले एउटै गाउँका २३ जनालाई नराम्रोसँग फसाएका हु. . .


कोरियन सरकारको आइ. टि. वर्कसपमा भाग लिन विराटनगरको एस्पायर कलेजका विद्यार्थी सिन्धुली प्रस्थान

विराटनगर । दक्षिण कोरिया सरकारले व्यस्थापन गरेको 'एलयुपीआईसी' प्रोजेक्ट सॅंग सहकार्य गरेर काठमाण्डौं विश्वविद्यालयले आयोजना गरेको ३ दिने कार्यशाला गोष्ठीमा एस्पायर कलेज,काठमाडौं बिश्वविद्यालय 'बी टेक एड आइटी' कार्यक्रममा अध्ययनरत विद्यार्थीहरू सिन्धुली प्रस्थान गरेका छन् । 'बी टेक एड आइटी' का क�. . .


विराटनगरमा रामायण पाठ हुने

विराटनगर । विराटनगरमा नेपाल अग्रवाल महिला मंच आयोजनामा रामायण पाठ हुने भएको छ। अतिथि सदनमा पौष २२ गते देखि माघ १ गते सम्म रामायण पाठ हुने भएको हो । रामायण पाठको वाचन पण्डित गिरधर गोपाल आसोपा एवम् पण्डित सुशील आसोपाले गर्ने छन् । रामायण पाठ प्रति दिन बिहान ९:०० बजे देखि १२:३० बजे सम्म र दिउँसो २:०० बजे द�. . .


प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारम�. . .


‘वैदेशिक रोजगार बाध्यता कि विकल्प !’

काठमाडौँ । पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लाग्नुभएको छ । दुई छोरीका बाबु भइसकेका नेपालले गाउँमै बसेर केही व्यवसाय थाल्नु पनि भएको थियो तर त्यसबाट सफलता नमिलेपछि कामको खोजीमा भारततर्फ जान लाग्नुभएको हो । नेपा. . .


सुनको मूल्य रु एक लाख दुई हजार नौ सय

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोल�. . .


रोकिएन तस्करी

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको मंसिरसम्ममा ६० दशमलव ९२ प्रतिशत मात्रै राजश्व असुली गरेको छ । लक्ष्यको ३९ दशमलव ८ प्रतिशत कम राजश्व असुलेको भन्सारमा मंसिरको राजश्व ग्राफ झन् खस्किएको छ । मंसिरमा ४७ दशमलव ३५ प्रतिशत मात्रै राजश्व असुली भएको तथ्यांक छ । यो चालु आर्थिक वर्ष पाँच महिनामध्य. . .


सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुको प्राथमिकता तोक्नुभएको छ । उहाँले युक्रेनले आगमी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ । ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोक�. . .


मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

धनुषा । मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ । मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उहाँलाई चयन गरेको हो । मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले य. . .


झापाबाट ब्राउनसुगरसहित चार पक्राउ

बनियानी । झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । मङ्गलबार झापा गाउँपालिकाबाट तीन र मेचीनगरबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दि�. . .


झापा गोल्डकप आगामी फागुन पहिलो सातादेखि

झापा । आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । मेची रङ्गशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भद्रपुर झापा गोल्डकपको विजेता टिमले रु १३ लाख र उपव�. . .