सम्पूर्ण समाचार

सन्दिप लामिछानेले अाइपिएल खेल्ने, दिल्लि डेयर डेभिल्सले किन्याे (BREAKING NEWS)

नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेले अाइपिएल खेल्ने भएका छन् । उनलाइ देल्ली डेयर डेभिल्सले २० लाख भारूमा किनेकाे छ । रिक्कि पाेन्टिगं मेन्टर रहेकाे देल्लीले उनलाइ सुरूवाती रकममै किनेकाे हाे । नेपालबाट अाइपिएलमा प्रतिनिधित्व गर्ने लामिछाने पहिलाे खेलाडी बन्न पुगेका छन् । सन्दिपकाे . . .


बिराटनगरमा जारी कोशेली मोहत्सवमा तराइका उत्पादन देखि जुम्लाका स्याउसम्म

विराटनगर, १३ माघ । स्थानीय घरेलु उत्पादनको प्रचारप्रसार तथा प्रोत्साहन गर्ने उद्देश्यसहित विराटनगरको जैन भवनमा सुरु भएको कोसेली महोत्सवमा सर्वसाधरणको घुईचो बढ्न थालेको छ । उद्योग संगठन मोरङ अन्तर्गतको महिला समिति, मारवाडी महिला मञ्च विराटनगर र नेपाल युवा उद्यमी मञ्चको संयुक्त आयोजनामा शुक्रबारबा. . .


विराटनगरमा हुण्डीको कारोबार गर्ने चार पक्राउ

मोरङ, माघ ११।प्रहरीले विराटनगरमा अवैध हुण्डीको कारोबार गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा मोरङ बिराटनगर ७ बस्ने सुदर्शन साह, विराटनगर ११ बस्ने निरन्जन कुमार साह, साविक सोराभाग गाविस ८ घर भई विराटनगर ६ बस्ने सन्तोष कुमार रौनियार विराटनगर १७ बस्ने साकिब आलम रहेका छन्। उनीह. . .


गौतम बुद्ध स्कुलमा स्पोर्ट्स मिट सुरु

विराटनगर, ११ माघ | तीन दिने ‘गौतम बुद्ध स्पोर्ट्स मिट’ २०७४ सुरु भएको छ । विराटनगरमा रहेको गौतम बुद्ध स्कूलमा बिहीबार एक कार्यक्रम आयोजना गरी ‘गौतम बुद्ध स्पोर्ट्स मिट’ सुरु भएको हो । प्रतियोगिताको उद्घाटन स्कूलका प्रिन्सिपल केशवलालसिंह सुवालले गरे । उक्त प्रतियोगिताको उद्घाटन गर्दै उनले विद्यार�. . .


सुन्न र बोल्न नसक्ने एक युवाको आम्दानी चार लाख

रामपुर । रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छ जनाको परिवार उनकै भरमा चलेको छ । उनी सुन्न र बोल्न सक्ब्दैनन तर पनि उनले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन । शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन् । उनले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर्दै आएका छन्। उनी तरकारी �. . .


जब लालबाबु पण्डितले क्रिकेट ब्याट समाते …

विराटनगर माघ ११, लोकप्रिय नेता तथा पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिराटनगर नजिकै खोलिएको गोपाल फन पार्कको अवलोकन गरेका छन । बुधबार श्रीमती विमला पण्डित तथा स्वकिय सचिव वासिम अलामको साथमा गोपाल फन पार्क पुगेका उनले पार्कमा स्थापना गरिएको क्रिकेट अभ्यास नेटको पनि उद्घाटन गरेका थिए । य�. . .


साहित्यकारदेखि व्यापारीसम्म भए प्रदेश एकमा भए राष्ट्रियसभाका उम्मेद्वार (नामावली सहित)

ओवी डेक्स विराटनगर १० माघ । आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नंम्वर १ बाट १२ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी मोरङ जिल्लाबाट ७ जना उम्मेदवारी छानिएका छन् । ८ वटा सिटका लागि बाम गठबन्धनका तर्फबाट ७, नेपाली काँग्रेस ४ र राप्रपाबाट १ जनाको उम्मेदवारी परेको छ ।खुल्ला तर्फको ३ ज�. . .


विराटनगरमा प्रदेश सरकारका लागि आवश्यक पर्ने कार्यालय छनोट ,कुन-कुन कार्यालय कहाँ? हेर्नुहोस रिपोर्ट

ध्रुव भट्टराई , विराटनगर, माघ १० । प्रदेश नम्बर–१ को अस्थायी राजधानी विराटनगरमा प्रदेश सरकारका लागि आवश्यक पर्ने कार्यालयहरुको छनोट गरिएको छ । मुख्यमन्त्री र अरु मन्त्रालयका लागि ८ ओटा कार्यालयलाई प्रयोग गर्न लागिएको हो । विराटनगरस्थित क्षेत्रीय पशु निर्देशनालयमा प्रदेशप्रमुखको कार्यालय र निवास. . .


मकालु टेलिभिजन र आवर बिराटनगर बीच साझेदारी

बिराटनगर माघ ८, पुर्वान्चलको पहिलो टेलिभिजन मकालु टेलिभिजन र ओबी मिडिया द्वारा संचालित पुर्वान्चलको पहिलो अनलाइन पत्रिका आवर बिराटनगर डट नेट बीच समाचार आदानप्रदानको सम्झौता भएको छ । जसअनुसार अब मकालु टेलिभजिनमा प्रसारित समाचार अब अनलाइनमा आवर बिराटनगर  डट नेटमा पढ्न सकिने छ। यस्तै आवर बिराटनगर डट �. . .


कला र विद्याकी खानी सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ । सङ्गीत, कला, साहि�. . .


विराटनगरबाट लागूऔषधसहित तीन युवा समातिए

विराटनगर-१५ र १२ बाट लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सुनसरी धरान-८ बस्ने १८ बर्षिय राकेश प्रधान, मोरङ पथरी नगरपालिका-१० बस्ने १८ बर्षिय जेनिस थापा र मोरङकै सुन्दरहरैचा नगरपालिका-६ बस्ने१८ बर्षिय सागर प्रसाईलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट लागूऔषध एभिल-१० ए�. . .


१ नम्बर प्रदेशको अस्थायी राजधानी बनाएपछि विराटनगरमा खुसियाली

प्रेम देवान आवर विराटनगर डट नेट विराटनगर  । अन्तत लामो पर्खाइ पछि विराटनगरवासीको सपना पुरा भएको छ । सरकारले ७ वटा प्रदेशमा प्रदेश प्रमुख सहित अस्थायी राजधानी तोकेसँगै विराटनगरवासी यतिबेला हर्षित भएकाछन् । बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको हो । सरकारल. . .