प्रेम देवान विराटनगर । पौष महिनाको साँझपखको जाडो जाडो मौसम । युवा पुस्ता बाक्लो न्यानो कपडामा सजिएका छन् । स्टेजमा गायक दिपक बज्रचार्यले नाचौँ नाचौँ लाग्ने गितहरु गाईरहेका छन् । उता स्टेजदेखी तलका दर्शकहरु दिपक बज्रचार्यले गाएको गितहरुमा छमछम नाचिरहेका दृष्य हाम्रो क्यामाराले कैद गरिरहेको हुन्छ ।. . .
सुन्दरहरैँचा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा र बेलबारीको आयोजनामा भएको लोक तथा राष्ट्रिय नृत्य प्रतियोगितामा सुन्दरहरैंचाका विद्यालयतर्फ हिमाली सेकेण्डरी स्कुल विराटचाेक पहिलो भएको छ । प्रतियोगितामा सुन्दरवाटिका एकेडेमी गोठगाउँ दोस्रो, रेसन�. . .
विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवदेन पेश गरेका छन् । ऐन, २०७४ को दफा ६२ बमोजिम आज(सनिवार) प्रदेश नं. १ को प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवे. . .
रुपन्देही । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दानबापत दुई महिनामा रु ६१ लाख २० हजार आठ सय ६ सङ्कलन भएको छ । लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार दानपेटिकाको भेटी गणना सकाएको हो । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका रकम सङ्कलन बढ्दै गएको लुम्बिन�. . .
सोलुखुम्बु । सोलुखुम्बुमा प्रथम डिबी किराती स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ भएको हो । सदरमुकाम सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसको कभर्डहलमा सुरु भएको स. . .
सोलुखुम्बु । सोलुखुम्बुमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा रु ४२ लाख ८० हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार भक्तबहादुरको घरको भान्साकोठाबाट आगलागी सुरु भ�. . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य अङ्कले घटाएको छ । शुक्रबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु तीनले घटाएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु एक सय ८१ रहँदै आएकामा अब भने प्रतिलिटर रु एक सय ७८ मा बिक्री हुनेछ । डिजल प. . .
विराटनगर । विराटनगर–४ स्थित जामुनेश्वरदेखि केशलिया पुलसम्मको हुलाकी सडक निर्माणका लागि विराटनगर महानगरका मेयर नागेश कोइरालाले दबाब दिनु भएको छ । स्थानीयवासीसँगै हुलाकी सडक कार्यालय इटहरी पुगेर मेयर कोइरालाले तत्काल सडक निर्माण गर्न दबाब दिनु भएको हो । उहाँले स्थानीयको समस्या सम्बोधन गर्नु आफूह�. . .
काठमाडौं ।अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए । “म कतै हराएको छैन । फिल्ममा अभिनय �. . .
विराटनगर । विराटनगरमा २ तिनपैनीमा रहेको सिटी सिनेमाले क्रिमस अफर ल्याएको छ । आइतबारदेखि विहिवार ९डिसेम्बर १८ तोरिख देखि २२ ० सम्म चलचित्रको टिकट रमक छुट आफर ल्याएको हो । छुट अवधिभर जुनसुकै समय १ सय ५० मा चलचित्र हेर्न पाइने सिटी सिनेमाका व्यवस्थापक शंखर मेहेताले जानकारी दिए । उनका अनुसार अन्य समय शु�. . .
विराटनगर । विराटनगर – ९ रेम्बो गल्लीमा रोयल तन्दुर एण्ड कबाव हाउस संचालनमा आएको छ । विराटनगरमा नाम चलेको रोयल विरयानी हाउसको समुहले रोयल तन्दुर एण्ड कबाव हाउस शुक्रबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएका हुन् । द रोयल व्रियानी हाउसको संचालकदय यासिर घिमिरे र आमिर लिम्बुले करिब २० लाख रूपैयाँको . . .
लहान । सिरहाको लहान नगरपालिका वडा नं २३ का देवनारायण यादव यतिबेला गहुँ छर्ने तयारीमा हुनुहुन्छ । उहाँले धान थन्क्याएलगत्तै करिब एक बिघा क्षेत्रफलमा गहुँ छर्ने तयारी गर्नुभएको हो । तर गहुँ बालीका लागि खेत जोतेर तयार पारिसक्दासमेत सरकारले अनुदानमा उपलब्ध गराउने युरिया र डिएपीजस्ता रासायनिक मल किन्न �. . .