सम्पूर्ण समाचार

ओरालो लाग्यो परिसूचक र कारोबार

काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्से परिसूचक नौ दशमलब ६९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ६० दशमलब ९४ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन ग�. . .


विश्व बसोवास दिवस सोमबार मनाइँदै

काठमाडौं । ‘समावेशी शहरबस्तीको आवश्यकता : सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ विश्व बसोवास दिवस, २०७९ विविध कार्यक्रम आयोजना गरी सोमबार बनाइनेभएको छ । शहरी विकास मन्त्रालयले गठन गरेको विश्व बसोवास दिवस, २०७९ मूल तयारी समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र सङ्घीय मानव बसोव�. . .


गुमायौँ अनेकन चिनारीका पर्याय सत्यमोहन

काठमाडौं । नेपालको भाषा, कला, संस्कृति एवं जातजातिका बारेमा राम्रो दख्खल राख्ने शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुककै अभिभावक गुमेको छ । कुनै विषयमा सोध्नु प¥यो वा जान्नु प¥यो भने धेरैले उहाँकै नाम लिन्थे । जुम्लाको कला संस्कृतिबारेमा पनि जोशी नै जानकार हुनुहुन्थ्यो । मारुनी, सोरठीदेखि लोकग�. . .


विराटनगरको कान्तिपुर स्कुलको चमेनागृहमा आगलागी

विराटनगर । विराटनगरको भुमिप्रशासन चोकस्थित कान्तिपुर स्कुलको चमेनागृहमा आगलागी भएको छ । आगो निभाउने प्रयास जारी रहेको छ । केहि दिन अघि मात्रै घटनास्थल नजिक नै फर्निचर हाउसमा आगलागी भएको थियो । थप विवरण चाडै आउने छ ।. . .


‘विराटनगर म्युजिकल फेष्टिवल २०७९’ ले ततायो विराटनगरलाई (फोटो फिचर)

प्रेम देवान विराटनगर । लाईभ ईन्टरटेन्मेन्टले आयोजना गरेको विराटनगर म्युजिकल फेष्टिवल विराटनगरमा भव्य रुपमा सम्पन्न भएको छ । विराटनगर मेनरोड स्थित जैन भवनमा शनिबार राती सम्पन्न म्युजिकल फेष्टिवल संगितक मय बनेको थियो । कार्यक्रममा स्थानिय कलाकार तथा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय मानिएको दा. . .


रानी-विराटनगर-इटहरी सडकका स्वीकृत बाहेकका जथाभाबी खुल्ला गरिएका डिभाइडर बन्द गरिने

विराटनगर । प्रदेश नं १ को रानी-विराटनगर-इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमा बाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडरहरू बन्द गरिने भएको छ । आइतबार आन्तरिक मामिलातथाकानूनमन्त्रालयमाभएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निणर्य भएको हो । सडक सुरक्षाका सन्दर्भमा प्रदेश सर�. . .


मतदाता रिझाउने नयाँ शैलीः किसानको खेतमा धान काटेर सहयोग गर्दै प्रत्यासी

सुदूरपश्चिम । तराइका जिल्लामा किसानहरु लाई अहिले खेतमा पाकेर लहलह झुलेको धान काटन भ्याइनभ्याइ छ । उनिहरुलाई मङ्सिर ४ गते तोकिएको संसदिय निर्वाचनका बारेमा सोच्ने र बुझ्ने पनि त्यति फुर्सद छैन । तर, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मनोनयन दर्तासँगै कैलाली जिल्लामा उम्मेदवारका समर्थकले किसानका. . .


फिल्म ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ पुसमा प्रदर्शन हुने

काठमाडौं । हरर थ्रिलर जनरामा फिल्म 'चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ' निर्माण भएको छ। फिल्म 'चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ' पुसमा प्रदर्शन आउने भएको हो । एएमवाई स्टुडिओ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र. . .


टेनिसमा गण्डकी र सेनालाई स्वर्णपदक

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्णपदक जितेका छन् । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न भएको खेलमा नेपालको शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले स�. . .


स्रोत नखुलेको १३ लाख नगदसहित एक जना पक्राउ

कपिलवस्तु । कृष्णनगर नगरपालिका-२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँ सहित प्युठान, प्युठान नगरपालिका-८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु.१ ख २३९७ नम्बरको बसलाई ईलाका प्रहरी कार्�. . .


विराटनगर जेसीजले विविध कार्यक्रम गरी ‘जेसीज सप्ताह २०२२’ मनाउने तयारी

विराटनगर । विराटनगर जेसीजले हरेक बर्ष झै यसपटक पनि ‘जेसीज सप्ताह २०२२’ विविध कार्यक्रम गरी मनाउने भएको छ । विराटनगर जेसीजले विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी विगतका वर्षहरु झै यसपटक पनि जेसीज सप्ताह कार्यक्रम गर्ने जानकारी गराएको हो । जेसीज सप्ताह कार्यक्रम अन्तर्गत आगामी कातिक १ गतेदेखी ५ गत�. . .


देशभरका प्याराग्लाईडिङ उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्न�. . .