विराटनगर । प्रदेश १ मा शुक्रबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका–६ का दुईजनासहित झापामा ४ र सुनसरीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये विराटनगरका ३१ वर्षीय पुरुष र २१ वर्षीया महिला श्रीमान्–श्रीमती हुन् । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा �. . .
विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मोरङले ६९ औं मदन जयन्तीको अवसरमा जिल्लाव्यापी बृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ । ‘बृक्षारोपण गरौं, वातावरण जोगाऊँ’ नारासहित आइतबार मोरङको बेलबारी–८ सामुदायिक वन र रतुवामाईको झुनाबारीमा रुख रोप्ने कार्यक्रम राखिएको हो । जिल्ला पार्टीले मातहतका स�. . .
विराटनगर । भारतीय भन्सार कार्यालय जोगबनीमा इन्टरनेटको सर्भर बिग्रदाँ पाँच दिनदेखि नेपालबाट पैठारी र निकासी अवरोध भएको छ । विराटनगर–१८ बुधनगरको आईसीपी र भारतको आईसीपी जोडिएको छ । त्यहि भारतीय आईसीपी परिसरमा रहेको जोगबनी भन्सारको इन्टरनेट सर्भर फेल हुँदा भारतसित हुने आयात–निर्यातमा समस्या भएको हो �. . .
विराटनगर । देशभरका सातै प्रदेशमा शुक्रबार पूर्ण बदली भई धेरै स्थानमा वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ । यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने भन्दै विभागले सचेत �. . .
विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीबाट २ लाख भारतीय रुपैयाँ सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार अपरान्ह बिराटनगर महानगरपालिका–१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५०० दरको भारतिय नोट ४०० थान गरी, जम्मा दुई लाख रुपैयाँ सहित पक्�. . .
विराटनगर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धूलो दूध (मिल्क पाउडर) सँगसँगै मोहीको धुलो (ह्वे पाउडर) को आयातमा रोक लगाएपछि बिस्कुट लगायतका खाद्यवस्तुको कच्चा पदार्थको अभाव हुन थालेको छ । ह्वे पाउडर पैठारीमा अवरोध भएपछि बिस्कुट, कन्फेक्सनरी, बेकरी उत्पादन, क्रिम, चिज बल, नुडल्स, कुरकुरे जस्ता स्न्�. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुर निवासी ५५ बर्षीया माया देवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बक्राहा खोला नजिकै बिहीबार साँझ ५ः३० बजे चौपाया चराईरहेकी साहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् । ईलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास �. . .
विराटनगर । नेपालमा नोभेल कोरोना भाइरसका ५९३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९३ संक्रमित थपिएका हुन् । हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित हिजो बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थ. . .
विराटनगर । पछिल्लो पटक प्रदेश राजधानी विराटनगरमा पनि कोरोनाका सक्रमित थपिदै गएका छन् । यस अघि विराटनगरमा ८ जनामा कोरोनाका सक्रमित फेला परिसकेका छन् भने पुन आज २ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । असार ७ गते आईतबार स्वाव संकलन गर्दा विराटनगर – ६ का ३१ वर्षीय पुरुष र विराटनगर ६ कै २१ वर्षीया महिल�. . .
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ मा बिहीबारराति भएको दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले ठक्कर दिँदा पैदल यात्री एक महिला र मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु �. . .
विराटनगर । विराटनगरमा बिहीबार बिहानैदेखि परेको निरन्तरको बर्षाका कारण दक्षिणी क्षेत्रका अधिकांश भागहरु डुवानमा परेका छन् । महानगरभित्र नयाँ संरचना निर्माण भईरहँदा पानीको निकास अभावले आकाशबाट परेको पानीले वस्तीका घरहरु डुबानमा परेका हुन् । विशेषगरी विराटनगरको दक्षिणी भू–भागमा बिहीबार (आज) दिन�. . .
विराटनगर । विराटनगर–१८ आईसीपी नजिक वर्षाका कारण जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । बिहीबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण जमेको पानीमा ७ वर्षीय बालक अंकुश मण्डलको डुबेर ज्यान गएको हो । घरबाट आफ्ना काकाको पसलतर्फ जाने क्रममा करिब ६ फिट गहिरो पानीको आहालमा बालक डुब्न पुगेको इलाका प्रहरी . . .