सम्पूर्ण समाचार

फेस एपले विगारेको अनुहार, कलाकार देखि विराटनगरका ब्यक्ति चिन्नुस्, ‘फेसएप’ मा सुरक्षा चुनौती

प्रेम देवान । विराटनगर, ३ साउन । सामाजिक संजाल फेसबुकमा अहिले कसैको प्रोफाईलमा गएर हेर्नुभयो भने तपाई आफैं तर्सनुहुन्छ । भर्खरैको कलकलाउदो उमेरलाई बुढ्यौलीपनको फोटोले भरिएका देखिन्छन । ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामान्य नागरिकदेखि चर्चित सेलीव्रेटीहरुले समेत यसलाई प्रयोग गरेर. . .


घुस रकमसहित एक इञ्जिनीयर पक्राउ

सर्लाही,३ साउन । घुस रकमसहित एक इञ्जिनीयर पक्राउ परेका छन् । रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादव आज मलङ्वाको अशोका होटलबाट रु ५० हजार घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो । उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्�. . .


जोगवनी–कटियार ब्रोडगेज रेल्वेको उपयोग गर्ने वातावरण वनाउन विराटनगरका ब्यापारीको माग

विराटनगर, ३ साउन ।  उद्योगी व्यापारीले भारतको जोगवनी–कटियार ब्रोडगेज रेल्वेको उपयोग गर्ने वातावरण निर्माण गरिदिन सरकारसँग सहयोग मागेका छन् । बहुप्रतीक्षित उक्त रेल्वे सेवा गत जेठ २२ गतेदेखि सञ्चालनमा आए पनि उद्योगी व्यवसायीहरूले त्यसको सही उपयोग गर्न पाएका छैनन् । भारतका लागि नेपाली राजदूत दुर्गे. . .


विराटनगरमा प्रदेश स्तरीय कृषि उद्यम केन्द्र उद्घाटन

विराटनगर, २ साउन। प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश स्तरीय कृषि उद्यम केन्द्रको उद्घाटन गरिएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को भवनमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले बिहीबार कृषि केन्द्रको उद्घाटन गरेकी हुन् । उद्घाटनका क्रममा अध्यक्ष राणाले भेह�. . .


सेवा प्रवाहमा कर्मचारीको लापरवाही पछि बिरोध, सुनसरीको बसन्तपुर स्वास्थ्य चौकी स्थानीयले घेरे

नसीम अन्सारी भुटाहा, २ साउन । सुनसरीको हरिनगर गाउँपालिका ५ मा रहेको बसन्तपुर स्वास्थ्य चौकीमा स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् । बसन्तपुर स्वास्थ्य चौकीमा डाक्टरहरु हुदाहुदै आफुहरुले सेवा नपाएको भन्दै बिरोध गरेका हुन् । चौकीमा स्वास्थ्यर्की हुँदाहुँदैपनि सेवा नपाएपछि बिरोध गर्नु परेको स्थ�. . .


विराटनगरको सिघिया खोलामा पौडीको मज्जा लिदै बालबालिकाहरु( फोटो फिचर )

विराटनगर ८ हाटखोला सुकुम्बासी टोल दक्षिण सिघिया खोलामा स्कुल विदाको समयमा पौडीको मज्जा लिदै स्थानिय बालबालिका ।                 तस्वीर : प्रेम देवान : आवर विराटनगर. . .


ओवी अपडेट : बस र भ्यान ठोक्किंदा थप एकको मृत्यु, २६ घाइते (घाइतेको विवरणसहित )

विराटनगर २ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा आज विहान भएको सवारी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । बस र पिकअप भ्यान ठोक्किएर भएको दुर्घटनामा परेर एक जनाको घटना स्थल र एक जनको उपाचार गर्न विराटनगर ल्याईदै गर्दा बाटैमा मृत्यु भएको छ । दुर्घटनामा परि अन्य थप . . .


राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि  मेची राजमार्ग अवरुद्ध

पाँचथर । मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँगेरभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए । सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतज. . .


वुढीगंगामा निर्माण गरिएको ६४ लाखको कालोपत्रे सडक ७ दिनमै भत्कियो

प्रेम देवान । विराटनगर, २ साउन । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा कालोपत्रे गरिएको सडक एक हप्ता नपुग्दै भत्किएको छ । बुढीगंगा गाउँपालिकाले यसुकी निर्माण सेवा प्रा.लि.लाई निर्माणको जिम्मा दिएको थियो । ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण पुरा भएको एक हप्ता नबित्दै भत्किएको स्था�. . .


मोरङको पथरीमा बस दुर्घटना हुँदा एकजना ज्यान गयो, २१ जना घाईते

विराटनगर, २ साउन । मोरङको पथरीमा अघि मिनि ट्रक र बस जुध्दा एकजनाको ज्यान गएको छ । बिहिवार बिहान मे१च ९३९१ को मिनी ट्रकसँग को १ ख ४८४२ नम्बरको बस जोध्दा दुर्घटना भएको हो । मोरङको रमाईलोबाट झापा तर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा १ जन. . .


जनताको तटबन्ध: झापामा १७ अर्ब ५९ करोडले मात्र बाढीको क्षति टार्ने

झापा, २ साउन ।जनताको तटबन्ध कार्यक्रम कार्यालयले झापालाई बाढीको क्षतिबाट मुक्त गराउन दस वर्षअघि स्थापित बहुवर्षीय योजना सार्वजनिक गरेको छ। अघिल्ला वर्षका कार्यक्रमले ठोस परिणाम ल्याउन नसकेपछि कार्यालयले गुरुयोजना तयार पार्दै झापाका नदीलाई व्यवस्थापन गरी बाढीबाट हुने कटान र डुबान नियन्त्रणका का�. . .


विराटनगर महानगरको कर संकलन लक्ष्य भन्दा कम, एक बर्षमा ४० करोड ७६ लाख उठ्यो

विराटनगर, १ साउन । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ का लागि निर्धारण गरेको लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले आर्थिक वर्षमा ४० करोड ७६ लाख रुपैया राजस्व संकलन गरेको जानकारी दिए । सो रकम महानगरपालिकाले तय गरेको लक्ष्य भन्दा १४ क�. . .