सम्पूर्ण समाचार

आज देशभर साउने संक्रान्ति पर्व मनाईंदै, रमाइलो गरी भोज खाने चलन

काठमाडौं । आज देशभर साउने संक्रान्ति पर्व मनाईंदै छ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मुठी खाई मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफ. . .


असोज ३ गतेदेखि गोरखापत्रले विराटनगरबाट प्रकाशन आरम्भ गर्ने

विराटनगर, १ साउन । विराटनगरमा निर्माण भएको गोरखापत्र संस्थानको प्रादेशिक कार्यालय भवन मंगलबार संस्थानलाई हस्तान्तरण गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको संघीय आयोजना कार्यान्वयन इकाईले निर्माण गरेको भवन मंगलबार एक समारोहकाबीच हस्तान्तरण भएको हो । कुल सात करोड, ४७ लाख ६ हजार एकसय २. . .


लागुऔषधसहित विराटनगरबाट सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

विराटनगर, ३१ असार । विराटनगर महानगरपालिका–१६ हुलासमेटल चोकबाट ठूलो परिणामको लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार मंगलबार पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरी धरान उपमहानगरपालिका–२ घर भएका ३१ वर्षीय पूर्णबहादुर थापामगर पक्राउ परेका हुन् । सशस्त्रको सुनसरीक�. . .


विराटनगरको सेन्ट्रल बजारले ल्यायो मनसुन अफर , चिनी ४९ मै पाईने

विराटनगर ३१ असार । विराटनगर मेन रोडमा केही समय अगाडी सञ्चालनमा आएको सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी मनसुन अफर ल्याएको छ । मनसुन अफर अन्र्तगत सेन्ट्रल बजारले आफ्ना ग्राहक महानुभवहरुको लागी विभिन्न सामानको खरिद गरेवापत अफर दिएको छ । सेन्ट्रल बजारको खाद्यन्न सामाग्रीमा १,९९९ वा सो भन्दा बढीको. . .


अदालतमा पुरुष सम्बन्ध बिच्छेद गर्ने बढे, मोरङमा तीन हजार बर्ष कैद असुली बाँकी

विराटनगर, ३१ असार । एक बर्षको अबधिमा मोरङ जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गर्ने २५ प्रतिशत पुरुष रहेका छन् । एक हजार एक सय १२ मुद्दा दर्ता भएकोमा ८७६ महिला वादी भएर मुद्दा दर्ता गराएका छन् भने २३६ जना पुरुषले सम्बन्ध बिच्छेदको लागि जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । सम्बन्ध बिच्छेदका ८ सय ३५ मुद्दा. . .


विराटनगरमा ‘सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइ दिएर ‘म अघि बढ्छु’ शुभारम्भ

विराटनगर ३१ असार । प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको छ । विराटनगरको जैन भवनको सभाहलमा प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्री र विशिष्ट व्यक्तित्वमाझ कार्यक्रम शुभारम्भ गरिएको हो ।   प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘म अघि �. . .


खेत जोत्ने क्रममा हिलोमा फसेको ट्रयाक्टर पल्टेर चेप्दा एकको मृत्यु

विराटनगर, ३१ असार । सुनसरीको ईनरुवा नगरपालिका(९ जमुवामा ट्रयाक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ९ बजेको समयमा को २ त ८३४० नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा हिलोमा फसेको र निकाल्ने प्रयास गर्दा ट्रयाक्टर पल्टीई स्थानीय २४ बर्षीय चन्दन कुमार मेहेतालाई चेप्दा गम्भीर घाईते भई उ�. . .


‘मनसुनी रेखा दक्षिण सर्यो, अब धेरै पानी पर्दैन’ अझै एक–दुई दिन सतर्कता जरुरी : मौसमविद

काठमाडौं, ३१ असार । मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एक(दुई दिन देशका केही स्थानमा भारी वर्षा हुने छ । त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् । मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायात�. . .


नयाँ कर नीतिको विरोधमा विराटनगरका व्यापारिक संघ– सस्थाको विरोध प्रदर्शन

विराटनगर , ३१ असार । नयाँ कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघ– सस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । विराट व्यापार संघको नेतृत्वमा सरकारले साउन १ गतेदेखि लागु हुने गरी ल्याउन लागिएको कर नीति कार्यान्वयनलाई असहमति जनाउँदै विरोध जनाएका हुन् । विराटनगरको बुधहाट चोकमा मंगलबार भेला भई एक. . .


विराटनगर भन्सारबाट भित्रिन सकेनन् मालवाहक सवारी,मिरगन्ज खोलाको पुलबाट सवारी आवागमनमा रोक

नवराज कट्टेल विराटनगर, असार ३१ गते । विराटनगर भन्सार रानीसँग सीमा जोडिएको भारत फारविसगन्जस्थित अररिया जिल्लाको मिरगन्ज खोलाको पुलबाट मालवाहक सवारी आवागमनमा भारतीय प्रशासनले रोक लगाएको छ । एक सातादेखिको वर्षाका कारण खोलाको जलस्तर बढेपछि जोखिम हुनसक्ने भन्दै नेपालमा मालवस्तु बोकेर आउने ढुवानीका म. . .


बाढीको कहर : प्रदेश १ का उद्योगहरू प्रभावित, मोरङ र सुनसरीमा सबैभन्दा बढी क्षति

विराटनगर, ३१ असार ।  गत बिहीवारदेखिको अविरल वर्षाले प्रदेश १  का प्रमुख औद्योगिक कोरिडोरलाई नराम्ररी प्रभावित गरेको छ । उद्योगहरूमा पसेको बाढीको पानीले कच्चा पदार्थ तथा उत्पादित वस्तु बगाउँदा १ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको क्षति भएको उद्योगीहरूले बताएका छन् । बाढीले पूर्वका तीन जिल्ला मोरङ, स�. . .


कोशी ब्यारेज, ५६ ढोका र राता बत्तीको वास्तविकता

सुनसरी, ३१ असार । शनिबार मध्याह्नपछि एउटा समाचार भाइरल भयो – कोशी ब्यारेजको ढोका नखोल्न भारतीयको दबाब । समाचारका श्रोत थिए सशस्त्र प्रहरी र जनपद प्रहरीका तल्लो ओहदाका अधिकारी । त्यसपछि सुरु भयो सामाजिक सञ्जालमा भारतको विरोध र नेपाली राष्ट्रवाद । यो क्रम यतिमै रोकिएन । निरन्तरको वर्षाका कारण सप्तकोश. . .