सम्पूर्ण समाचार

बजारमा सिटामोलको माग उच्च

काठमाडौं । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँद. . .


प्रदेश राजधानी विराटनगरमा प्रहरीले यसरी सुरु गर्दैछ ‘आत्माहत्या’ रोकथाम अभियान

विराटनगर । पछिल्लो पाँचवर्षमा प्रदेश १ मा आत्माहत्या गर्नेको संख्या ६ हजार ७०३ जना पुगेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांक अनुसार ३ हजार ८९७ जना पुरुष, २ हजार १५९ महिलाले आत्माहत्या रोजेकामध्ये ३०० जना बालक र ३४७ जना बालिका छन् । अवस्था भयावह बन्दै गएपछि नेपाल प्रहरीले देशैभरी शनिबार विश. . .


त्यसपछि जीम व्यवसायी बने विराटनगरका सन्जय

विराटनगर । दुबईको इमिरेटस् एयरलायन्समा अप्रेशन को–अर्डिनेटर भएर साढे छ वर्ष काम गरेका विराटनगर–४ निवासी ३९ वर्षीय सन्जय साह अहिले विराटनगरमा आफ्नै पेसामा तल्लिन छन् । स्नातक गरेका उनी २०७६ असोजसम्म दुबईमा रोजगारी गर्थे । मासिक चारलाख कमाउँथे । त्यहिं कमाएको पैसाले उनले विराटनगरमा आफ्नो दैनिकी बित�. . .


भारतमा एक दिनमा छ हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एकै दिनमा छ हजारभन्दा बढी कोरोनाबाट सङ्क्रमित भएका छन् ।बिहीबार मध्यरातसम्मको विवरणअनुसार छ हजार ९३ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । योसँगै भारतमा चार करोड ४४ लाख ८४ हजार सात सय २९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । हाल भारतमा ४९ हजार छ सय ३६ जना सक्र. . .


जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छ : महासचिव पोखरेल

भरतपुर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा �. . .


पाकिस्तानमा बाढी पहिरोबाट थप ३६ को मृत्यु

पाकिस्तानमा बाढी पहिरोका कारण पछिल्लो एक दिनमा थप ३६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समयमा बर्षासँगै आएको बाढी पहिरोका कारण दैनिक धनजनको क्षति भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले थप मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन भने छ जना महिला रहेक जनाएको छ । बाढी पहिरोबाट सबैभ�. . .


वीपीमाथि अनुसन्धान, कसले गर्ने, कसरी गर्ने ?

काठमाडौँ । मुलुकको इतिहासमा पहिलोपटक निर्वाचित संविधानसभा (२०६४) विघटन भएपछि मुलुकमा एक प्रकारको अन्योलको वातावरण थियो । फेरि दोस्रोपटक संविधानसभा निर्वाचन गर्ने वा संसदको चुनाव भन्ने तीव्र वहस चलिरहेको थियो । ती दिन म कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरो प्रमुखको रूपमा काम गर्थें । हरेक दिन कुनै �. . .


लहान क्षेत्रमा खानेपानीको मिटर चोरी बढ्यो

लहान । लहान नगर क्षेत्रभित्र केही दिन यतादेखि खानेपानीको मिटर चोर्नेको बिगीबिगी बढ्न थालेको छ । गत बुधबार बिहान ४ बजेतिर लहान नगरपालिका–६ राधाकृष्ण चोकस्थित सहिजा खातुन, दिनेश साह र रामबाबु दासको घरकोे धाराको मिटर चोरी भएपछि उनीहरु गुनासो गर्न नेपाल खानेपानी संस्थान लहान शाखामा आएपछि यो कुरा बाहिर. . .


प्रधानमन्त्री देउवाद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज शोक सन्देशमार्फत महारानी एलिजाबेथको निधनको खबरले आफूलाई धेरै दुःख लागेको बताउनुभएको छ । महारानी एलिजाबेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठ. . .


बेलायती महारानीको निधनप्रति विश्वका नेताहरुद्धारा दुःख व्यक्त

बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूती व्यक्त गरेका हुन् । बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले पनि उहाँ�. . .


झापाका केरा किसानलाई युथ एग्री अवार्ड

झापा । झापा गाउँपालिकाका केरा किसान चन्द्रप्रसाद बस्नेत युथ एग्री अवार्ड २०७९ बाट सम्मानति हुनुभएको छ । उहाँ नगद रु एक लाखसहित प्रदेश नं १ कै उत्कृष्ट कृषकका रूपमा साना किसान लघुवित्त वित्तीय संस्था र नेपालस्थित इजरायली राजदूताबासबाट संयुक्तरूपमा सम्मानित हुनुभएको हो । इजरालबाट फर्केर व्यावसायि�. . .


पर्यटनस्थल बन्यो इटहरीको मसानघाट

इटहरी । सुनसरी जिल्लाको पूर्वी सीमा बूढीखोला नदी डेढ दशक अघिसम्म इटहरीको मसानघाटले परिचित थियो । खोलाको किनारामा दैनिकजसो मानिस डठाइन्थो । मसानघाटमा जान पनि सबै डराउँथे । मसानघाट पश्चिम नजिकै वडा नं ४ मा धार्मिक कार्य गर्नका निम्ति श्रीकृष्ण प्रणामी मन्दिर थियो । बुढी खोला नदी छेउमा जताततै फोहोर थ�. . .