सम्पूर्ण समाचार

विराटनगरका ब्यापारीका गुनासा ‘औद्योगिक उत्पादनको जाँचपासमा ढिलो भयाे’

विराटनगर, २६ पुस। औद्योगिक उत्पादन तथा कञ्चा पदार्थमा भन्सार जाचपास ढिलो हुने गरेको उद्योगीहरुले गुनासो गरेका छन् ।विराटनगर भन्सार कार्यालयबाट औद्योगिक उत्पादनलाई भन्दा बढी खासाबाट आएका कन्टेनरलाई प्राथमिकता दिँदा जाचपास ढिलो हुने गरेको उनीहरुको गुनासो छ ।बिहीबार  उद्योगीका समस्या बुझ्न उद्योग . . .


मोरङमा बन्ने नमुना साँस्कृतिक ग्रामले प्रदेशको मुहार फेर्ला ? सबै जातीय पहिचान झल्कने (भिडियाे)

विराटनगर, २६ पुस । मोरङको पथरी शनिश्चरे नगरपालिका १० बहुजातिय सांस्कृतीक ग्राम स्थापना हुने भएको छ। बिभिन्न जातिय पहिचान झल्कने ग्रामहरुको स्थापनासँगै त्यसको बिचमा बहु साँस्कृतिक ग्रामको स्थापना गर्न लागिएको हो । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले आफ्नो बजेट तथा कार्यक्रम भित्र सांस्कृतिक �. . .


विराटनगरमा प्रहरीको साईकल अभियान, नागरिककाे समस्यामा प्रहरी पुग्ला (फाेटाे फिचर)

विराटनगर, २६ पुस । बुधवार विहान करिब पौने ५ बजेको थियो । मानिसहरु कोही आगो तापेका , कोही मर्निङवाकमा निस्किएका । केही हेल्मेट लगाएका ब्यक्ति साईकलमा आए । ति ब्यक्तिलाई देख्ने बित्तिकै विराटनगर महानगरपालिका ५ कोचाखालमा आगोतापेर बसेका स्थानीय झस्किए । विहानीको झिसमिसे अध्यारोमै यसरी साईकलमा त्यो पनि �. . .


विराटनगरमा जारी राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रिन्सलाई दोहोरो सफलता

विराटनगर, २६ पुस । दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन सिरिजका च्याम्पियन प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् । विराटनगरमा जारी प्रतियोगितामा प्रिन्सले म्यानमारका थु रिनलाई यू–१९ विधामा र यू–१५ मा नेपालकै रोहित बराललाई �. . .


सुनसरी, मोरङ र झापाका उखु किसान तनावमा, उखु बिकेन

नवराज कट्टेल विराटनगर, पुस २६ गते । उद्योगीले गत वर्ष उत्पादन भएर भण्डारण भएको चिनी बिक्री गर्ने वातावरण सरकारले नबनाउँदासम्म किसानबाट उखु नकिन्ने जनाएका छन् । चिनी मिल सञ्चालकको यो चेतावनीपछि उखु किसान तनावमा परेका छन् ।  आयातित चिनीको प्रभावमा नेपाली उद्योगले उत्पादन गरेको चिनी बिक्री नभएको भन्द. . .


केन्द्र विवाद मिलाउन नसकेपछि पथरीशनिश्चरे नगरपालिकाले संघीय सरकार गुहार्ने

विराटनगर, २५ पुस । केन्द्र सम्बन्धी विवाद मिलाउन नसकेपछि मोरङको पथरीशनिश्चरे नगरपालिकाले संघीय सरकार गुहार्ने भएको छ । तलबाटै विवाद मिलाउन नसक्दा नगरपालिकाले केन्द्रको मुख ताक्ने निर्णय गरेको हो । बुधबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका केन्द्रको विषयमा उठेको विवादलाई टुङ्याउने पहलका गर. . .


विराटनगरबाट हराएको मोवाईल प्रहरीले भेटेर धनीलाई बुझायो

विराटनगर, २५ पुस । प्रहरीले मोवाईल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । विराटनगर महानगरपालिका वडा नं. १२ की सानिद्या अधिकारीको ८० हजारको मोवाईल फेलापारी बुझाएको हो । अधिकारीले निवेदन दिए पश्चात जिल्ला प्रहरी कार्यालय मोरङले मोवाईलको खोजतलास गरी फेला पारेको मोबाईल बितरण गरेको हो । पुस महिनामा मात्. . .


बिराटनगरमा सडक नबनाएपछी जनाताले आफै सडक बन्द गरे

बिराटनगर पुष २५ बिराटनगरको पुष्पलाल चोकमा आज बिहानदेखी स्थानिय आक्रोसित भएका छन । बिराटनगर महानगरपालिकाले सडक समयमा मार्मत नगरेको आरोप लगाउदै स्थानियले सडक अवरुध गरेका छन । सडक नबन्दा दुर्घटना बढेको , वातावरण प्रदुशित भएको कारण दवाव स्वरुप सडक बन्द गर्नु परेको स्थानियले बताएका छन । धुलोले सडकमा �. . .


माेरङका खाेलामा अबैध उत्खनन्, उत्खनन रोक्न माग गर्दै स्थानीयको प्रदर्शन

विराटनगर, २५ पुस । मोरङको कानेपोखरीस्थित चिसाङ खोलाबाट मापदण्ड विपरीतको अवैध ढुंगा गिटी उत्खनन रोक्न माग गर्दै स्थानियले प्रदर्शन गरेका छन । अवैध ढंगले चिसाङ खोलाबाट ढुंगा गिट्टी र बालुवा निकालिएको भन्दै कानेपोखरी ५ र बेलबारी ८ का स्थानीयले पूर्व पश्चिम राजमार्गको कानेपोखरीमा प्रर्दशन गरेका हुन् �. . .


अपडेट : हरिलाल मृत्यू प्रकरण, हत्या या आत्महत्या पोष्टमार्टम रिपोर्टले बताउने

प्रेम देवान, ओवी । विराटनगर, २४ पुस । विराटनगर ११ पाञ्चाली स्थित आँप बगैचामा झुम्का घर भई हाल विराटनगर १२ मा बस्दै आएका ६० बर्षिय हरिललाल राम आपको रुखमा झुण्डिएको अवस्थामा स्थानियले भेटे । स्थानियले तत्काल प्रहरीलाई खबर गरे लगत्यै जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोलीले शवको निरीक्षण गरी पोष्टमार्टम �. . .


धनपालथान गाउँपालिकाको मुसहर बस्तीमा प्रहरीले बाँड्यो कम्बल

विराटनगर, २४ पुस । जिल्ला प्रहरी कार्यालय मोरङले धनपालथान गाउँपालिकाको कदमाहाको मुसहर बस्तीमा कम्बल बितरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समुदायसँग चिया कार्यक्रम अन्तरगत प्रहरीले कम्बल बितरण गरेको हो । विशाल ग्रुपको गोबरधानदास कमलावती परोपकारी प्रतिस्थानले उपलब्ध गराएको �. . .


विराटनगर पाञ्चालीको आँप बगैंचामा एक व्यक्तिको शव फेला , हत्या गरिएको आशंका

विराटनगर, २४ पुस  । विराटनगर महानगरपािलका ११ स्थित पाञ्चालीको आँप बगैंचामा एक व्यक्तिको शव फेला परेको छ । आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेपनि शवको प्रकृति हेर्दा हत्या गरेको हुन सक्ने अनुमान स्थानीयले लगाएका छन् । प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको छ । शव ६५ वर्षिय हरिलाल रामको रहेेको ज�. . .