विराटनगर । बुढीगंगा गाउँपालिका स्थित विराट मेडकल कलेज एण्ड टिचिङ अस्पताल अगाडी बुधबार दिउँसो दुर्घटनामा गम्भीर घाइते महिलाको पहिचान खुलेको छ । मोरङको बवियाबिर्ता निवासी ५० वर्षीया रम्बा मेहता एम्बुलेन्सको टक्करबाट गम्भीर घाइते हुनु भएको थियो । टंकीमा रहेको छोरीको घर आउने क्रममा एम्बुलेन्सले ठक्. . .
काठमाडौँ काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका लागि सामग्री राखिएको थियो । अहिल�. . .
विराटनगर । बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल अगाडी एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइतेको पहिचान खुल्न नसक्दा उपचारमा समस्या भएको छ । बुधबार दिउँसो प्र–०१–००–४६१३ एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते अन्दाजी ४०–४५ वर्षीया महिलाको आफन्त पहिचान हुन नसकेको हो । गम्भीर घाइ. . .
प्रेम देवान विराटनगर । पछिल्लो समय निकै चर्चाको विषय रहेको थियो बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या । घटना भएको केहीदिन मै प्रहरीले गहिरो अनुसन्धान गरी घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा १. . .
विराटनगर । बजेट अभावका कारण प्रदेश १ का पूर्वाधार योजना प्रभावित बनेका छन् । प्रदेश १ मा सञ्चालित मुख्यमन्त्री ग्रामिण सडकका सबै योजनाहरु बजेट अभावकै कारण चालु आर्थिक वर्षमा स्थगित गरिएका हुन् । कोरोना संक्रमणका कारण बजेट अभाव भएपछि पूर्वाधार क्षेत्र प्रभावित बनेको छ । जसको असर दुईवर्ष अगाडीदेखि सु. . .
विराटनगर । विराटनगर महानगरपालिकाले एकीकृत विपद सूचनाको व्यवस्थापन गर्ने ‘विपद पोर्टल’ संचालनमा ल्याएको छ । विराटनगर महानगरपालिकाले बुधबार महानगरमा एक कार्यक्रम आयोजना गरि उक्त पोर्टल संचालनमा ल्याएको हो । गृह मन्त्रालयले तयार परेको सो विपद व्यवस्थापनको पोर्टलको उद्घाटन विराटनगर महानगरपालिक. . .
गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ । भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् । स्थानीय सनातम धर्म �. . .
विराटनगर । शहिद रंगशाला विराटनगरमा फ्लड लाईटको परीक्षण गरिएको छ । मंगलबार साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिक लगायतको उपस्थितिमा फ्लड लाईटको परीक्षण गरिएको हो । फ्लड लाइट जडानको काम करिब सकिएको निर्माण पक्षले जनाएको छ । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीवीच सहिद �. . .
काठमाडौं : प्रहरीले भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा संलग्न एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागरथीकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्र रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । मृतक १७ वर्षीया किशोरी भागरथी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की सनातन धर्म माध्यामिक विद्या. . .
विराटनगर । प्रदेश १ सरकारले प्राथमिकतामा राखेका परियोजनालाई इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लगानी गर्ने भएको छ । सरकारले परियोजना बैंकमा राखेका प्राथमिकताका ६० योजनालाई बैंकले लगानी जुटाउने समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको हो । देशको सबैभन्दा ठूलो चुक्तापूँजी भएको निफ्राका कार्यकारी अध�. . .
झापा, पुरुषमाथि अप्राकृतिक करणी गरेको आरोपमा पक्राउ परेका झापामा दुईजनालाई छोडिएको छ । अदालतले म्याद थप गर्न नमानेपछि प्रहरीले पक्राउ गरेकाहरुलाई छोडेको हो । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि गत शनिबार अप्राकृतिक करणी भएको थियो। घटनापछि पीडित पुरुष उपचारका लागि वि�. . .
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धामको सोमबार अवलोकन गर्दै उहाँले बद्�. . .