सम्पूर्ण समाचार

प्रदेश भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालयको कामले गति लियो, बजेट खर्च बढ्यो

विराटनगर, २३ पुस । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ ले प्रदेशभरी ३२ वटा कार्यालय स्थापना गरि काम अगाडी वढाएको छ । प्रदेशका १४ वटा जिल्लामा ३२ कार्यालयसंगै ९ वटा सम्पर्क कार्यालय समेत स्थापना भएका छन् । चालु आर्थिक वर्षको दोश्रो चौमासिकसंगै मन्त्रालयले आफ्ना कार्यक्रमहरु गतिशि�. . .


प्रदेश १ : राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन टुङ्गो लागेन

पथरी, पुस २३ गते । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन । त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका. . .


उपकुलपति रौनियार र श्रेष्ठबीच विवाद, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे काम प्रभावित

धरान, २३ पुस ।   बैठक बस्न नसक्दा सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रभावित भएको छ। सञ्चालक परिषद् (सिनेट) बैठक डेढ वर्षदेखि र कार्यकारिणी समिति बैठक  चार महिनादेखि बसेको छैन। उपकुलपति राजकुमार रौनियार र रजिस्ट्रार तुलबहादुर श्रेष्ठबीच विवाद कारण बैठक नबसेको हो। यसले शैक्. . .


मोरङ जहदाकाे सन्थाल बस्तिमा सौर्य प्रणालीबाट बिजुली जडान

विराटनगर, २३ पुस । मोरङको जहदा गाउँपालिका–७ सन्थालमा सौर्य प्रणालीको बिजुली जडान गरिएको छ । सौर्यबत्ती पुगेपछि स्थानीय बासिन्दाको जीवनयापन सहज भएको छ । सुुकुमवासी तथा विपन्न सन्थाल समुुदायले विद्युत् महशुुल तिर्न नस्कने भन्दै लामो समयदेखि उक्त बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुुग्न सकेको. . .


मोरङमा गठन भयो, जिल्ला स्तरिय लैंगिक हिंसा नियन्त्रण संजाल, हिंसा नियन्त्रण हाेला त ?

विराटनगर, २२ पुस । मोरङ जिल्लामा “लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा कार्य संचालन विधि” २०७५ जारी गरिएको छ । कार्यसंचालन बिधि अनुसार जिल्ला स्तरिय लैंगिक हिंसा नियन्त्रण संजाल समितिको गठन गरिएको हो । जिल्ला समन्वय समिति मोरङका उपप्रमुख प्रकाश साह, मोरङ जिल्लाका प्रहरी प्रमुख मनोज कुमार के.स�. . .


झापामा जोगेन टुडुको घरमा आगलागी, सुतेकै ठाउँमा श्रीमतीकाे मृत्यु, धनकुटामा १७ लाखकाे क्षती

विराटनगर, २२ पुस । झापाको गौरीगंज गाउपालिका-२ हेमनाडाँगी स्थित जोगेन टुडुको घरमा आगलागी हुँदा उनकी  श्रीमतीको जलेर मृत्यु भएको छ । शनिबार राती मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा नजिकै बलेको मट्टितेलबाट बल्ने बत्तीबाट आगो सल्कीएर ओछ्यानमा आगोलागी भएकाे थियाे । अागलागीबाट�. . .


गरिखानेका कुरा : विराटनगरका उद्याेगी २५ हजारको लगानीबाट ४० करोडको मालिक

विराटनगर, २१ पुस।  काठमाडौंको प्युखाटोलमा जन्मिएका उद्योगी मुकेश उपाध्याय भट्टराईले विक्रम संवत् २०२९ सालमा विराटनगरबाट एसएलसी पास गरेर कलेज पनि विराटनगरमै पढे । पारिवारिक सहयोगले नै सफल भइन्छ भन्ने मान्यता बोकेका उपाध्याय जागिर छाडेरै व्यवसायमा लागेका हुन् । करीब ५ वर्षजति सरकारी जागिर खाएका उन�. . .


विराटनगरका पेट्रोलियम ढुवानी व्यवसायी र मजदुरद्वारा आन्दोलनकाे घोषणा ,साेमबार चाबी बुझाउने

विराटनगर, २२ पुस ।  नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरमातहत रहेर पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका १३ वटा ट्यांकरलाई तीन महिना प्रतिबन्ध लगाइएपछि विवाद बढेकाे छ। ढुवानी नियमावलीविपरीत इन्धन ढुवानीमा प्रतिबन्ध लगाएर निगमले १३ वटै ट्यांकरलाई प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नदिएको भन्दै ढु�. . .


विराटनगरमा जारी क्यान ईन्फोटेक आईटी मेलामा ५० प्रतिशतसम्म छुट, विद्यार्थीलाई निशुल्क प्रवेश

विराटनगर, २१ पुस । विराटनगरमा जारी सुबिसु क्यान ईन्फोटेकमा सर्बसाधारणको भिडसँगै बिभिन्न आईटममा बिशेष छुटको ब्यवस्था गरिएकोछ । बिभिन्न स्टलहरुबाट बिक्रि बितरण भईरहेको ल्यापटपमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ। त्यस्तै एन्टीभाईरसमा ५० प्रतिशतसम्म छुट दिईएको क्यान महासंघ मोरङले जनाएको छ । एन्टी. . .


विराटनगरबाट मन्त्री पण्डितलाई उपसचिव सञ्जेलको पत्रः श्रम सचिवलाई कारबाही होस्

विराटनगर, २१ पुस। उपसचिव प्रेमप्रसाद सञ्जेलले श्रम सचिवलाई कारबाहीको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई पत्र लेखेका छन् । उनले आफ्नो सरुवा बदर गर्न र निजामती सेवा ऐन विपरित सरुवा गर्ने श्रम सतिवलाई कारबाही गर्न माग गरेका छन् । दुई पाना लामो हस्तलिखित निवेदन प्रधान. . .


नागरिकका अन्तरनिहित कुण्ठा, लाञ्छित हुँदै गएकाे सरकार

[caption id="attachment_66894" align="alignnone" width="769"] लेखक : चन्द्र उपाध्याय[/caption] वर्तमान नेपालमा राजनैतिक संक्रमण सकिएको,दुई तिहाईको शक्तिशाली सरकार बनेको अनि विकास र समृद्धि मुलुकको लक्ष्य बनेको अवस्था छ । जनताका चाहना धेरै छन् । संगसंगै संघीयता, विकास र नागरिक समाजको भूमिकाको बारेमा बहसहरु हुँदैछन् । राजनैतिक  रुपमा संघीयताका . . .


विराटनगरको ट्राफिक चोक मै जुत्ताबजारमा चोरी ,ताल्चा फोडेर नगद गायब

विराटनगर पौष २१, विराटनगरको ट्राफिक प्रहरी कार्यालयबाट १ सय मिटर पनि टाढा नभएको जुत्ताबजार डट कमको पसलमा चोरी भएको छ । शुक्रबार राति उक्त पसलबाट ताल्चा फोडेर नगद चोरी भएको सञ्चालक सुजन लुइँटेलले आवर विराटनगरलाई जानकारी दिए । बेलुकी ८:१५ बजे पसल बन्द गरेर गएको र शनिबार विहान पसल खोल्न आउदा पसलमा लगा�. . .