सम्पूर्ण समाचार

अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु

विराटनगर । अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । माओवादी केन्द्रको भातृ संगठन रहेको अखिल क्रान्तिकारी प्रदेश १ समितिको धरानमा बसेको बैठकले उक्त अभियान संचालन गर्नका लागि विभिन्न चार वटा कमाण्ड छुट्याएको छ । जसअनुसार उदयपुर, खोट�. . .


आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला प्रतिबन्ध

काठमाडौं । सरकारले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ । त्यस्ता झोला प्रयोग गरेको देखे वा जानकारी भए स्थानीय सरकारले उत्पादन र बिक्री गर्नेमाथि तत्काल कारबाही गर्ने बताइएको छ । वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो झोला उत्पा�. . .


मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त सङ्ख्या घटेर ४५ पुगेको छ । उक्त समयमा अस्पताल ५० शय्याको थियो भने हाल एक सय ३४ शय्याको छ । जनशक्ति अभाव. . .


शोधानान्तर घाटा दुई खर्ब ५५ अर्ब

काठमाडौं । देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ मा रु दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको छ । अघिल्लो आव असार मसान्तमा रु एक अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो । कोरोना कहर सामान्य भएपछि हरेक क्षेत्रमा उच्. . .


निर्वाचनका लागि ८४ दल दर्ता

काठमाडौं ।आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन् । सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ताको अवधिको अन्तिम दिन आजसम्म ती दलले दर्ताका लागि निव. . .


१० खर्ब बढी विप्रेषण भित्रियो

काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ मा रु १० खर्ब सात अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । यो कूल चार दशमलव आठ प्रतिशत बराबरको वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले सो आवको आज सार्वजनिक गरेको विवरणअनुसार अपेक्षितरुपमा नै विप्रेषण आप्रवाह भएको हो । अघिल्लो वर्ष विप्रेषण आप. . .


निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई आयोगको स्पष्टीकरण

काठममाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही थालेको छ । कानुनमा तोकिएबमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझा. . .


त्रिवि कर्मचारी सङ्घले बुझायो ज्ञापनपत्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई त्रिवि कर्मचारी सङ्घले ४५ बुँदे ज्ञापनपत्र बुझाएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटालाई सङ्घका अध्यक्ष छत्रबहादुर कार्कीले उक्त ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्रमा त्रिविका विभिन्न निकायमा आन्तरिक स्रोतबाट कार्यरत रहेका कर्मचारीलाई . . .


देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले आज यहाँ आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उहाँले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताउनुभयो । “कुनै पनि देश अर्कैले बनाइदिएक. . .


पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा

काठमाडौँ । पछिल्लो दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागिरहेको छ । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको थियो । सन् २०२१ को जुन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको औसत मूल्य प्रतिव्यारेल ७१.३५ अमेरिकी डलर थियो । रुस र य. . .


विराटनगरको ऐतिहासिक रथयात्राको सुरक्षा व्यावस्थाको लागी मुख्यमन्त्री राईको निर्देशन

विराटनगर । आगामी भदौ ४ गते विराटनगरमा भव्य रुपमा निकालिने ५४ औँ सस्करणको रथयात्राको सुरक्षारर्थ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईल सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन्। मुख्यमन्त्री राईले मंगलबार रथयात्रा आयोजक, सरोकारवाला साथै सुरक्षा निकायका प्रमुखहरूसँगको छलफ�. . .


उच्च अदालत विराटनगरमा दुईवर्ष नाघेका मुद्दा शून्य

विराटनगर । उच्च अदालत विराटनगरले अघिल्लो आर्थिक वर्षमा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झारेको छ । मुद्दाको संख्या उच्च रहेका मुलुकभरका सातवटा उच्च अदालतहरू मध्ये विराटनगरले आर्थिक वर्ष २०७७÷०७८ बाटै जिम्मेवारी सरेर आएका दुई वर्षको समय नाघ्‍ने ५६६ वटा मुद्दालाई गत आर्थिक वर्ष २०७८÷०७९ मा फर. . .