सम्पूर्ण समाचार

ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प

विराटनगर,८ भदाै ।  ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को परकम्प नभई भूकम्प नै भएको उनले बताए । ठ. . .


एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्रीले चढ्ने गाडी २३ बर्ष पुरानो

  विराटनगर, ८ भदौ । महंगा र बिलासिताको गाडी किनेको भन्दै पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिको विरोध भइरहेको बेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राई थोत्रो गाडी चढेर मन्त्रालयको काम गरिरहेका छन् । मुख्यमन्त्री राईले अहिले चढ्दै आएको टोयोटाको ल्याण्डक्रुजर गाडी नेपाल सरकारले संचालन गर्न नपाइने स. . .


सुख्खाग्रास्त क्षेत्रको अवस्था बुझ्न प्रदेश सरकारद्धारा कार्यदल गठन, पुससम्म आबधिक योजना बन्ने

विराटनगर,७ भदौ । एक नम्बर प्रदेश सरकारको नियमित बैठकले दुईवटा महत्वपुर्ण निर्णय गरेको छ । बिहिवार बिहान मु्ख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले एक नम्बर प्रदेशको आबधिक योजना निर्माण तर्जुमा सम्बन्धि अबधारणा पत्रलाई पास गर्ने निर्णय गरेको हो । यो आबधिक योजनामा सरकारको प्राथमिकतामा . . .


बुढीगंगा गाउँपालिकाकाे अर्काे गलत निर्णय : स्थायी कर्मचारीलाई करारमा नियुक्ति,यस्ताे कारण

विराटनगर, ७ भदाै ।  बुढीगंगा गाउँपालिकाले स्थायी कर्मचारीलाई करारमा नियुक्त गर्ने निर्णय गरेको छ । जिल्ला शिक्षा कार्यालय हुँदा काजमा बुढीगंगा गाउँपालिकामा खटाइएका श्रोत शिक्षक  इञ्जकुमार बास्तोलालाई शिक्षा विभागले बुढीग‌‌‌गा गाउँ पालिकामा रहँदा उनले काम सन्ताेष जनक नगरेकाे भन्दै  शिक्षा विकास �. . .


सरकारको आलोचना गर्दै कांग्रेसले बिराटनगरमा निकाल्यो र्याली

बिराटनगर भदौ ७ , बिराटनगर महानगरपालिकामा भएको बम काण्डको दोषीलाई कारवाही र दैनिक भइरहेका हत्या हिंसा आतंक र अपहरण साथै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन असफल सरकार भन्दै सरकार विरुद्ध नेपाली कांग्रेस मोरङले बिरोध जनाएको छ । सरकारको ध्यानाकर्षण गराउन नेपाली काग्रेस मोरङ आज बिराटनगरमा बिर. . .


कञ्चनपुरमा कर्फ्यु आदेश जारी

कञ्चनपुर भदौ ७ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।   आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको हो । यसअघिस्थितिलाई नियन्�. . .


कञ्चनपुरमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलायो, ४ जना घाइते

काठमाडौं ।  निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट ४ जना घाइते भएका छन् । प्रत्यक्षदर्शी पत्रकार अम्बादत्त तिवारीका अनुसार प्रहरीले वडा प्रहरी कार्यालय नजिकै गोली चलाएको हो । प्रहरीले निर्मलाको बलात्कारमा संलग. . .


बुबा आमाको मृत्युु पछि तिन बालकको बिचल्ली, भात खाने चामल नहुँदा छिमेकीको भरमा

रंगेली, ७ भदौ । मोरङको सुनवर्सी नगरपालिका ७ कुडेलीमा बस्दै आएका फागुलाल राजबंशीका तीन बच्चाको बिचल्ली भएको छ । २०७० चैत्र ३० गते सेतो लामखुट्टेको टोकाईबाट विरामी परेका राजबंशीको पैसाको अभावमा उपचार हुन नसकेर ५० बर्षकै उमेरमा भयो । बुबाको मृत्यु भए पछि आमा सन्तोषी राजबंशीको काखमा हुर्किका थिए , १४ बर्�. . .


प्रदेश सरकारको सार्वजनिक विदा विषयगत कार्यालयले टेरेनन्, विदा गर्ने सन्दर्भमा मतभेद

विराटनगर, ६ भदौ । संघिय सरकारको मातहातमा रहेका झापाका बिषयत कार्यालयहरुले पनि प्रदेश सरकारले दिएको सार्वजनिक विदा पालना गरेनन् । प्रदेश १ नम्बरका मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बुधवार मुस्लिम समुदायको बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका थिए । तर, प्रदेश सरकारको सार्वजनिक विद. . .


विराटनगरको गौ सेवा सदनमा सहयोग पाए १ मेगावाट बिद्युत उत्पादनको तयारी

विराटनगर, ६ भदौ । गौ सेवा सदनले पहिलो चरणमा गाउँका स्थानीयलाई पाइपलाईनबाट ग्याँस पुर्याएर नमुनाको काम गरेकोमा अबको दिनमा बिद्युत उत्पादन गर्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राख्दै गो सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले सरकारले केही सहयोग गरे १ मेगावाट बिद्युत उत्पादन आफुहरु द�. . .


स्कूल पठाउने क्रममा कपाल कोर्न नमानेपछि आमाले कुट्दा छोरीको मृत्यु

भद्रपुर, ६ भदाै । आफ्नै आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको छ ।  मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी �. . .


झापामा प्रधानमन्त्री ओलीले गरे आयुर्वेदिक चिकित्सालयको शिलान्यास

दमक  भदौ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गर्नुभएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा �. . .