काठमाडौं । देशभर आज दुई सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार नौ सय २१ जनामा परीक्षणमध्ये सो सङ्ख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज दुई सय ३२ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको �. . .
सुरुङ्गा (झापा) ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको छ । काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गर्नुभए�. . .
विराटनगर । विराटनगरको कोशी अस्पतालमा दुरबिनबाट (अर्थोस्कोपी) सेवा सुरू भएको छ । अस्पतालको हाडजोर्नी विभागमा अर्थोस्कोपी सेवामार्फत घुँडाको शल्यक्रिया गरी बिरामीको उपचार सुरु भएको हो । अस्पतालका अर्थोपेडिक विभागका प्रमुख हाडजोर्नी तथा नाशारोग विशेषज्ञ डा.महेन्द्र प्रसाद महतो, अर्थोपेडिक सर्जन . . .
विराटनगर । ७५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मनाइने ‘अमृत महोत्सवमा’ समाजसेवी दीनवन्धु गोयललाई ‘नागरिक अभिनन्दन ’ गरिने भएको छ । सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै समाजसेवी गोयललाई अमृत महोत्सवको उपलध्यमा नागरिक अभिनन्द गरीने भएको हो । विराटनगरमा सोमबार बसेको नागरिक समाजको बैठकले सम�. . .
विराटनगर । विराटनगर १० मा रहेको हिमालय दर्शन कलेजले कमेडियन च्याम्पीयनका विजेता हिमेश पन्तलाई भव्यरुपमा स्वागत गरिएको छ । कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरी कमेडियन च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई स्वागत तथा सम्मान गरिएको हो । कमेडिनयका राजा मानिदै आएका पन्तले पछिल्लो समय विभिन्न . . .
अफगान सङ्कट गहिरिदै जाँदा त्यहाँका ६० लाख नागरिक भोकमरीको जोखिममा रहेका छन् । चरम गरिबी झेलिरहेका अफगानिस्तानका नागरिकलाई तत्काल आर्थिक सहयोग नगरे उनीहरू भोकमरीको जोखिममा पर्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको हो । मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले अन्तर्राष्ट्रिय समुदाय तथा द�. . .
विराटनगर । मोरङको जहादा गाउँपालिका ३ मा रहेको जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका छन् । प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सहयोगमा जुडीखोलामा झोलुङ्गे पुल निर्माण हँुदा स्थानीय उत्साहित भएका हुन । जहदा गाउँपालिकाको वडा नम्बर ३ चारैतिरवाट जुडीखोलाले. . .
काठमाडौँ । काठमाडौँदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी एक सय ९८ किलोमिटर छ । विपी राजमार्गको रुपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल रु तीन सय बराबरको बिजुली खपत गर्छ । सोही राजमार्ग भएर चल्ने पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारीसाधनले रु चार हजार बराबरको इन्धन खपत गर्छ । यस आध. . .
विराटनगर । पाँच किसिमको दाल प्रशोधन गरेर बजारमा बिक्री वितरण गर्ने उद्देश्यसहित मोरङको बुढीगंगा–५ हात्तिमुढामा ५० करोडको लगानीमा नयाँ उद्योग सञ्चालनमा आएको छ । तीनजना साझेदारको संयुक्त लगानीमा जैन फुड्स प्रशोसिङ्ग प्रा.लि. मार्फत गुणस्तरीय दालको उत्पादन सुरु गरिएको हो । नेपाली भान्सामा गुणस्तरी. . .
काठमाडौं । कक्षा १२ को नतिजा आज सार्वजनिक नहुने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न आज दिउँसो ३ः३० बजेलाई परीक्षा बोर्डको बैठक बोलाइए पनि बैठक स्थगित भएका कारण परीक्षाको नतिजा आज सार्वजनिक नहुने भएको हो । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले भन्नुभयो, ‘‘परीक्षा बोर्डको बैठक नब�. . .
पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै भएका बाढीपहिराका घटनामा एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना बाढीपहिराबाट पीडित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई . . .
महोत्तरी । हिन्दू परम्पराका दुई पर्व आज एकै दिन मनाइँदैछन् । नेपाली नारीको महान् पर्व तीज र मधेसको प्राचीन मिथिला क्षेत्रमा मनाइने चौरचन (चौठी चाँन) पर्व आज एकैदिन परेको हो । भाद्र शुक्ल त्रितीयाका दिन गरिने तीज व्रत र चौथीका दिनको चन्द्र दर्शनको चौरचन पर्व आज एकै दिन परेको छ । त्रितीया तिथिमा एक अहोरा�. . .