सम्पूर्ण समाचार

तीजले एकतावद्ध भएर अघि बढ्न महिलालाई प्रेरणा : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वले सहिष्ण्ुाता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै सामाजिक विकृति अन्त्यका लागि एकतावद्ध भएर अघि बढ्न नेपाली महिलालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आज तीज र गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले त. . .


सप्तरीबाट अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ

सप्तरी । सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज रु तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा–२ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका–५ र शम्भुनाथ �. . .


चट्याङ लागेर तीन महिलाको मृत्यु

रौतहट । रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ । खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेबको हो । मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रम�. . .


भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी

भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् । विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपति. . .


विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार

अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पार्नुभएको छ । सामाजिक सञ्जालमा श्रीमती मार्सिया आओकीसँग मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उहाँले सबैलाई �. . .


पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा तीज बर्तालुको दर्शनमा सहज

काठमाडौं । हरितालिका (तीज) पर्वका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा दर्शनार्थीलाई सहज भएको छ । पशुपति क्षेत्र विकास कोषले विसं २०६५ देखि बन्द रहेको वाग्मती नदी किनार एवं आर्यघाट क्षेत्रको पूर्वी मूलढोका यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने �. . .


प्रहरी महानिरीक्षकद्वय सिंह र अर्याल अमेरिका प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ । बुधबारदेखि शुरु हुने तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी हुन दुवैजना गए राति न्युयोर्क प्रस्थान गर्नुभएको हो । सिंह र अर्यालसँगै प्रह�. . .


कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । सोही कार्यका लागि आज दिउसो ३:३० बजे परीक्षा बोर्डकाे बैठक बोलाइएको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालका अनुसार सम्भवतः आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।बोर्डले आ�. . .


झापामा पौडी खेल्ने क्रममा खोलाले बगाएर १ जनाको मृत्यु

विराटनगर । झापाको भद्रपुर नगरपालिका-४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका-३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाएर मृत्यु भएको छ । सोमबार अपरान्ह करिब ४:३० बजे पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी �. . .


क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि

क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि भएको छ । क्यालिफोर्निया राज्यको न्याय विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक अपराध प्रतिवेदनमा राज्यमा हत्या र अन्य हिंसात्मक घटनामा पुनः बढोत्तरी भएको देखाइएको छ । एशोशिएटेड प्रेसले सार्वजनिक गरेको विवरणअनुसार क्यालिफोर्नियामा गत वर्ष दुई हजार ती. . .


विराटनगरमा बालिकालाई दुरुत्साहन गरेको आरोपमा एकजना पक्राउ

विराटनगर । विराटनगर–१४ मा एक बालिकालाई यौन दुव्र्यवहार गरेर आत्माहत्या गर्न बाध्य बारेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । प्रहरीले आत्माहत्या दुरुत्साहन गरेको आरोपमा विराटनगर–१४ महतो टोलका १८ वर्षीय राहुल महतोलाई नियन्त्रणमा लिइएको हो । राहुलसहित तीनजनाले १४ वर्षीया आशिका यादवलाई विद्यालय �. . .


विराटनगर सेन्ट्रल राउण्ड टेवल–१५ ले बनाएको विद्यालयको ‘बाउण्ड्री वाल’

विराटनगर । विराटनगर सेन्ट्रल राउण्ड टेबल–१५ ले मोरङको एक विद्यालयमा शौचालय र घेराबारा निर्माण गरि हस्तान्तरण गरेको छ । रंगेलीस्थित महर्षी मेही आधारभूत विद्यालयमा शौचालय र घेराबारा निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरेको हो । राउण्डटेबल–१५ ले विद्यालयमा बहुवर्षे योजना अन्तर्गत एक करोड रुपैयाँ �. . .