काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार कात्तिक महिनाको तुलनामा २० मध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने १० बैंकले ब्याजदर यथावत् राखेका छन् । औषतमा ०.१६ प्रतिशत घटेको छ । व्यक्तिगत मुद्दती निक्षेप�. . .
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । आज सुन ६ हजार ९ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ६ हजार ९ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको �. . .
काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.४४ अंक बढेर बन्द भएको छ । गत बिहीबार १.१३ अंक बढेर २५४५.७३ विन्दुमा बन्द भएको नेप्से, आज प्रि ओपन सेसनमै ४.४४ अंक बढेर २५५०.१७ विन्दुमा पुगेको हो । यो समाचार तयार पार्दा सम्म कुल ४७ स्टकको १०५ पटकको कारोबारमा ७० लाख १० हजार ६४० रुपैयाँबर�. . .
जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेश प्रदेशका सात राजनीतिक दलहरुले आज(आइतबार) राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् । जनकपुरधामस्थित मधेश भवन अगाडि सडकमै बसेर सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरु विहानैदेखि श. . .
काठमाडौं । युक्रेनले शनिबार रूसको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । रूसले युक्रेनको जापोरिज्झिया क्षेत्रमा रहेको एउटा बस्ती आफ्नो नियन्त्रणमा लिएपछि जवाफी कारबाही स्वरुप युक्रेनले रुसको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको हो । रूसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार . . .
नेपाली कांग्रेस यतिबेला महाधिवेशनका विषयलाई लिएर विभाजित अवस्थामा छ । संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्ष आगामी फागुन २१ गतेको निर्वाचनपछि मात्रै १५औं महाधिवेशनमा जानुपर्ने पक्षमा छ भने इत्तर समूह यही मंसिरभित्र महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्नेमा अडिक छ । इत्तर समूहरुले विशेष महाध�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता विराजभक्त श्रेष्ठले रास्वपामा एक जना गए सय जना आउने बताएका छन् । शनिबार ललितपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशनमा उनले धेरै साथीहरुमा पार्टीबाट कसैले छाडेको विषयमा चिन्ता व्यक्त गरेको भन्दै पार्टीमा एक जना गए स�. . .
विराटनगर टेबल टेनिस क्लबद्वारा आयोजित "दोस्रो सेन्चुरी–स्टेलर अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता–२०८२" विराटनगर–३ स्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरमा सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका जुनियर ब्वाइज/गर्ल्स, कक्षा ७ सम्मका सब-जुनियर ब्वाइज/गर्ल्स तथा फरक क्षमता भएका खेलाड. . .
काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले जेनजी क्रान्तिले आफूले आफूसँग र आफ्नो पुस्तासँगमात्र होइन् पुस्तान्तरणका बीचमा संवाद गर्नुपर्छ भन्ने आयाम थपेको बताएका छन् । शुक्रबार काठमाडौं नागरिक समूहद्वारा आयोजित ‘व्यवस्था, अवस्था र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई . . .
मकवानपुर । नेकपा एमाले मकवानपुरले आयोजना गरेको मोटरसाइकल र्यालीका लागि तेल कुपन बाँडेको प्रमाण सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। तस्वीरमा ‘तेलका लागि’ उल्लेख, हस्तलिखित नोट, गोलो छाप र कुपन नम्बर देखिनुले राजनीतिक वृत्तमा ठूलै हलचल आएको छ । र्यालीका लागि युवाहरूलाई जुटाउन पठाउ राइडर तथा इन्ड�. . .
सोनु साह विराटनगर । कोशी अस्पताल विराटनगरको परिसरमा दुई ठूला भवन एकसाथ निर्माणका चरणमा छन् । अस्पतालको मेडिकल भवन निमार्ण कार्य तथा आईसीयू, सर्जरी, कार्डिक, न्युरो तथा नेफ्रोलोजी सेवा विस्तारका लागि निर्माण हुँदै आएका दुई भवनका कारण दैनिक सेवा प्रवाहमा कठिनाई हुँदै आएको छ । दुवै भवनको निर्माण कार्य �. . .
काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘समृद्धिका लागि कृषि’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्�. . .