रौतहट । रौतहट क्षेत्र नम्बर ४ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका चर्चित सञ्चारकर्मी ऋषि धमलाले आफू मन्त्री पदको लोभ त्यागेर निर्वाचनको मैदानमा उत्रिएको दाबी गरेका छन् । बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा स्थानीय पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो राज�. . .
काठमाडौं । शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । नेपाली कांग्रेसका पूर्व सभापति समेत रहेका देउवा बुधबार राति ११:३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन् । उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आ�. . .
विराटनगर । विगत वर्षहरूझैँ यस वर्ष मोरङमा होली पर्व धुमधामका साथ मनाउन नपाइने भएको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिएकाले होलीको दिन सार्वजनिक रूपमा भेला, जमघट तथा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले सर्वसाधारणलाई घरमै सीमित भएर पर्व मनाउन आग्रह गरेको हो। जिल्ला प्र�. . .
विराटनगर । वान प्लस यातायात प्रा.लि.ले विराटनगर–काठमाडौं रुटमा शौचालयसहितको अत्याधुनिक सुविधा सम्पन्न स्लीपर एसी २ वटा बस सञ्चालनमा ल्याएको छ । यात्रुहरूको सहजता र आरामलाई ध्यानमा राख्दै कम्पनीले भित्रै शौचालय भएको सुविधायुक्त बस सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका संचालक तथा कर्मचारीहरुले ब�. . .
प्रेम देवान विराटनगर । आगामी फागुन २१ गते हुन गहिरहेको प्रतिनिधीसभा सदस्यको निर्वाचनको लागि मोरङमा सबै मततादाहरु आफ्नो मत अधिकार प्रयोग गर्न ढुक्क र आशावादी छन् । आवर विराटनगरले विभिन्न ठाँउहरुमा गरेको स्थलगत रिर्पोटिङ्गका क्रममा अधिकास मतदाताहरुले यो निर्वाचनलाई सफल बनाउन आफुहरु पनि लागि परेको . . .
विराटनगर । होली पर्वलाई लक्षित गर्दै बजारमा ल्याइएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने को तस्बिर अंकित टि–सर्ट प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–९ क्षेत्रका विभिन्न पसलबाट ती टि–सर्ट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी क�. . .
काठमाडौं । परराष्ट्र मन्त्रालयमा दक्षिण–पूर्व एसियाका केही मुलुकहरुमा हुने अनलाइन ठगीको विषयमा प्रेस बैठक बसेको छ । बुधबार मन्त्रालयमा बसेको बैठकमा मन्त्रालयका सहसचिव लोक बहादुर पौडेल क्षेत्रीले आज पहिलो चरणमा परराष्ट्रको आँखाले देखेको र भोगेको कुरा बैठकमा जानकारी गराउने उद्देश्यले बसेको बताए �. . .
काठमाडौं । श्रम संस्कृति पार्टीले आगामी निर्वाचनका लागि आफ्नो मार्गचित्र सार्वजनिक गर्दै श्रममा आधारित समतामूलक समाज निर्माणको प्रतिबद्धता व्यक्त गरेको छ । ललितपुर क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार ऋतुबर्तन राईले लोकतन्त्र, संघीयता र प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासन प्रणालीमार्फत देशमा स�. . .
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता र सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले दोस्रो जीसीडी कप आगामी शनिबार फेब्रुअरी २८ देखि दुबईको अल क्वोजस्थित डुल्स्को स्पोट्र्स कम्प्लेक्समा सुरु हुँदैछ । प्रतियोगिता यूएईमा नेपाली समुदायबीच हुँदै आएका फुटबल प्रतिय. . .
काठमाडौं । राजनीतिक विश्लेषक सुरेन्द्र केसीले संसद पुर्नस्थापनाको मुद्दालाई विचाराधिनमा राखिएको भन्दै न्यायाधीशहरुमाथि प्रश्न उठाएका छन्। बुधबार रुपान्तरित कांग्रेस र अबको गन्तव्य नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटा मुद्दा फैसला गर्न ६० वर्ष लगाउने गरेको भन्दै न्यायाधीशहरु दण्डणीय . . .
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएका छन् । बुधबार सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले प्रेस ब्रिफिङमार्फत निर्णयहरु सार्वजनिक गरेका हुन् । जस अन्तरगत सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन�. . .
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति २०८२ को प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई निर्देशन दिएकी छन् । बुधबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मन्त्रालयमा आयोजित मानव बेचबिखन विरूद्धको राष्ट्र. . .