सम्पूर्ण समाचार

उपसभामुखको अवमूल्यन लोकतन्त्रका लागि खतरा ः सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले उपसभामुखको पदप्रति देखिएको व्यवहार लोकतन्त्रका लागि गम्भीर खतरा भएको भन्दै कडा आपत्ति जनाएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परियारले लोकतन्त्रको नाममा राजनीति गर्ने दलहरुलाई ऐतिहासिक नेताहरुको सम्झना गराउ�. . .


निजी क्षेत्रलाई प्रोत्साहन गर्न गम्भिर भएर लागेका छौं ःमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरामा गम्भिर भएर लागेको बताएका छन् ।बुधबार कलंकी होटल एण्ड गेष्ट हाउस एसोशियसनको १३ औं वािर्षक साधारण सभाको उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको भन्दै निजी �. . .


संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली सहभागी नहुने

काठमाडौं । बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा अनुपस्थित हुने भएका छन् ।आज हुने भनिएकोप्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा सहभागी नहुने भएका हुन् ।   स्वास्थ्यका कारण प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने जनाएका छन् ।�. . .


काठमाडौं उपत्यकामा अवैध प्लटिङ्ग विरुद्ध कडा कारवाहीको चेतावनी

काठमाडौं । उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र भइरहेका अवैध प्लटिङ्ग तथा अनियन्त्रित शहरीकरणविरुद्ध कडा कदम चाल्ने तयारी गरेको छ । प्राधिकरण अन्तर्गतको जिल्ला आयुक्त कार्यालय, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा भइरहेको अव्यवस्थित र गैरकानुनी प्लट. . .


सौर्य एयरलाइन्स दुर्घटनाको दिगो समाधानतर्फ अघि बढ्ने मन्त्री पाण्डेको प्रतिबद्धता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटना र त्यसले उजागर गरेका विषयवस्तुको दिगो समाधानको लागि अगाडि बढ्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफलमा बोल्दै उनले सौर्य �. . .


सुनसरीको झुम्का कारागारका १ कैदीको उपचारको क्रममा मृत्यु

सुनसरी । सुनसरीको झुम्का कारागारका १ कैदीको मृत्यु भएको छ । २८ बर्षीय विकास राईको उपचारका क्रममा मृत्यु भएको कारागारका जेलर सुवास लामिछानेले बताए ।   लागूऔषध मुद्दामा राई २०८१ चैत्र २६ गतेदेखि २५ हजार धरौटी तिर्न नसकेका कारण जिल्ला कारागारमा झुम्कामा थुनिएका थिए । भोजपुर हतुवागडी गाउँपालिका –८ घ. . .


आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको सुन आज १ लाख ९३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरेको छ । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  । म�. . .


मोरङको रङ्गेलीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रङ्गेली नगरपालिका–५ स्थित चाँदनी चोकबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय इम्तियाज अन्सारी र ३१ वर्षका नुर हसन छन् । मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेर उनीहरूको साथबाट १११ ग्राम २७० मिलिग्रा�. . .


सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती

काठमाडौं । सीमा क्षेत्रहरुमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्री वाङ यी बिच मंगलबार नयाँ दिल्लीमा भएको भेटवार्तामा यस्तो सहमती भएको हो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र केन्द्रीय �. . .


संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने बाध्यता छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व.खड्ग बहादुर बस्यालको श्रद्धान्जली सभामा बोल्दै उनले समावेशी, समानुपातिक आधारको संविधानका कारण �. . .


आज प्रतिनिधि सभाको बैठक बस्दै, बैठकमा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । बुधबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरूले सोधेका  प्रश्नको जवाफ दिने कार्यसूचीमा तय गरिएको छ ।   यस्तै, आजको बैठकमा महिला, �. . .


भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै हुँ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बन्न नसक्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्ट्राचारीहरुले नै सुशासनको गफ दिंदा दुर्गतीमा फस्दै गएको बताए ।उनले नेपालको राजनीतिमा आ�. . .