काठमाडौं । दैलेखमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको बुलबुले यातायतको भे १ ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका–४ मा दुर्घटनामा परेको हो । कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीका अनुसार घाइतेको उद्धारकार्य जारी छ । केही घा. . .
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला तीन सय र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको हो । बिहीबार प्रतितोला ७१ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य शुक्रबार तीन सय रुपैयाँ व. . .
काठमान्डौ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयले गएराति सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा उनीहरु समातिएको भन्सार कार्यालयका एक अधिकृतले बताए । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक च. . .
राजविराज, मंङसिर १३ गते । भारतको पंजाब राज्यस्थित रिम्ट युनिभरसिटीले (विश्वविद्यालय) समयमा उपचार नगरेको कारण एक नेपाली विद्यार्थीको मृत्यु भएको आरोप लगाएका छन । मृत्यु पश्चात आक्रोशित विद्यार्थीहरुले विश्वविद्यालयमा तोडफोड गरेका छन । चार महिनादेखि उच्च शिक्षा (डिप्लोमा इन्जिनियरिङ) हासिल गरिरहे�. . .
विराटनगर । दुग्ध विकास संस्थान (डीडीसी) का पूर्व अध्यक्ष विष्णुप्रसाद मैनालीमाथि आफन्तको १५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । ठगीको आरोप लागेपछि मोरङ प्रहरीले अनुसन्धान थालेको छ । व्यवसायी तथा इँटा भट्टाका मालिक समेत रहेका विराटनगरका मैनालीमाथि आफ्नै जेठी सासू ५७ वर्षीय सावित्रा बजगाईलाई खाली च. . .
विराटनगर। सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठानले कार्यरत श्रमिक सूचिकृत गरिनुपर्ने माग राख्दै विराटनगरका श्रमिकले मोरङ ब्यापार संघ घेराउ गरेका छन् । संयुक्त टे«ड युनियन समन्वय केन्द्र प्रदेश १ को अगुवाइमा विराटनगरमा श्रमिकहरूले वृहत ¥याली निकालेका छन् । सरकारले तोकेको समय सिमा भित्र योगदानमा . . .
विराटनगर। भारतबाट पूर्वका विभिन्न शहरमा बिक्रीका लागि लग्दै गरेको प्रतिबन्धित लागुऔषध सहित प्रहरीले बिराटनगरबाट एकजनालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट बिक्रीका लागि नेपाल तर्फ लागुऔषध लिएर आउँदै गर्दा बुधबार राति विराटनगर –१५ भट्टीमोडबाट प्रहरीले एकजनालाई पक्राउ गरेको हो । प्रहरीको लागुऔष. . .
विराटनगर, १२ मंसिर । मोरङको बेलबारी नगरपालिका–२ मा लोड गरिएको ट्रकले ठक्कर दिँदा एक वृद्धको बिहीबार बिहान मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा पैदल यात्रु ७० वर्षीय वृद्ध बलबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । तेह्रथुमको बसन्तपुर घ�. . .
मोरङ । विराटनगर महानगरभित्र ४७ स्थानमा बस बिसौनी सेड तथा ट्राफिक आइल्याण्ड निर्माण हुने भएको छ। यसका लागि गत आर्थिक वर्ष २०७४÷७५ सालमै महानगर र आकृति एड्भरटाइजिङबीच सम्झौता भएको हो। जसअनुसार आकृतिले महानगरभित्र २७ वटा बसबिसौनी सेड र २० वटा ट्राफिक आइल्याण्ड निर्माण गर्ने महानगरका प्रमुख प्रशासकीय. . .
विराटनगर । विराटनगरमा कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा विराटनगरमा सरोकारवालासँग छलफल भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले कृषि क्षेत्रमा बढी सम्भावना बोक�. . .
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मङ्गलबार भेन्टिलेटरमा राखिएकोमा आज बिहानदेखि त्यो हटाइएको छ । थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी दिए ।प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरास�. . .
विराटनगर । विराटनगर १५ स्थित हरिनगरा भट्टाका उपभोक्त्ता समितिले नालाको काम गुणस्तरहीन बनाएको भन्दै वडा कार्यलयको निर्देशनमा भत्काइएको छ । विराटनगरका महानगरपालीकाको १२ लाखको बजेटमा निर्माण गरिएको नाला उपभोक्त्ता समितीले मापदण्ड विपरीत काम गरेको भन्दै स्थानियवासीले नाला बनाउन रोकेका थिए । आफूह�. . .